ट्रम्पविरुद्धको महाअभियोग सुनाई ८ फेब्रुअरी देखि

  ऐजेन्सी । भर्खरै सत्ता छाडेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्ध ८ फेब्रुअरीदेखि महाभियोगमाथि सुनुवाइ हुने भएको छ। यसबारे प्रक्रिया भने आजै अर्थात् सोमबारबाट सुरु हुने जनाइएको छ। संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टिटेटिभले महाभियोगको प्रतिलिपि माथिल्लो...

आयोगको निष्कर्ष : “कानुनी रूपमा नेकपा एउटै

  काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा विघटनपछि राजनीतिक रूपमा विभाजित बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कानुनी रूपमा एउटै दल भएको निष्कर्ष निकालेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनलाई लिएर विभाजित नेकपाका दुवै पक्षले...

आज मलेसियामा निकाे हुने ४ हजार ४२७ जना नयाँ बिरामी ३ हजार ३४६ जना

  ऐजेन्सी । शनिबार मलेसियामा आजसम्मकै सबैभन्दा बढि संक्रमित निकाे भएका छन् । आज ४ हजार ४२७ जना संक्रमण मुक्त भएका हुन । आज मलेसियामा काेराेनाकाे कारण ११ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने...

चीनमा खानीभित्र फसेका ११ जनाको सकुशल उद्धार

एजेन्सी। चीनको पूर्वी प्रान्तको एक सुनखानीमा सयौं मिटर भित्र फसेका ११ जना मजदुरलाई उद्धारकर्ताहरुले आइतबार सकुशल बाहिर निकालेका छन् । यस खानीमा अझै ११ जना भित्रै फसेको अधिकारीहरुले बताएका छन् । खानीभित्र विस्फोट भएपछि विगत...

कोभिड संक्रमणबाट निधन हुनेको संख्या दुई हजार काट्यो

काठमाडौँ। आइतबार थप २७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ६९ हजार ४५० पुगेको छ। पछिल्लो २४ घण्टामा ४०३ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट...

मुख्यमन्त्री राईको दुलही बनिन मिस मंगोल ज्याङमु

काठमाडौं। प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विवाह बन्धनमा बाँधिएका छन् । मिस मंगोल–२०१८ ज्याङमु शेर्पासँग उनले आइतबार विवाह गरेका हुन् । उनको विवाहमा रास्ट्रपति बिध्या देवी भण्डारी, मन्त्रि भानुभक्त ढकाल विवाहमा पुगेका थिए। परम्परागत...

भीरबाट लडेर वडा सदस्यको निधन

  खोटाङ। भिरबाट लडेर साकेला गाउँपालिका–२ रतन्छा मबुका वडा सदस्य रत्नप्रसाद फुयाँलको मृत्यु भएको छ । रतन्छाबाट आफ्नो घर मबु जाने क्रममा स्थानीय वाकुर्तुम जङ्गलमा रहेको ठूलो भिरबाट लडेका वडासदस्य फुयाँलको घटनास्थलमै मृत्यु भएको हो...

पत्रकार महासङ्घ युरोप शाखाद्वारा पत्रकार सम्मानित

युरोप। नेपाल पत्रकार महासङ्घ युरोप शाखाले भर्चुअल माध्यमबाट ५०औँ शृङ्खला एक कार्यक्रम आयोजना गरी पत्रकार सम्मान गरेको छ । बेनेलक्सका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा केन्द्रका पूर्वअध्यक्षका साथै वैदेशिक शाखाका...

बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुललाई विश्व रेकर्ड राख्ने प्रक्रिया शुरु

  बागलुङ । बागलुङ र पर्वत जोड्ने गरी हालै निर्माण गरिएको ५६७ मिटर लामो झोलुङ्गे पुललाई विश्व रेकर्ड (गिनिज बुक)मा दर्ता गर्ने प्रक्रिया शुरु गरिएको छ । विश्वकै लामो दावी गरिएको बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वत...

कार्यालय सहयोगीको भरमा स्वास्थ्यचौकी

  हुम्ला ,हुम्लाको मध्यक्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–६ मा रहेको बराइ स्वास्थ्यचौकी झण्डै दुई महिनादेखि स्वास्थ्यकर्मीविहीन बनेको छ । सात कर्मचारीको दरबन्दी रहेको बराइ स्वास्थ्यचौकीमा एक कार्यालय सहयोगीको भरमा कार्य सञ्चालन हुँदै आएको छ । मङ्सिर १५...