शिवमन्दिर र स्वास्थ चौकी उदघाट्न सम्पन्न
कलैया । बाराको देवताल गाउँ पालिका वाडा न ३ बड्कि अमवा मा शिवमन्दिर र वाडा स्वास्थ चौकी को उदघाटन गरिएको छ । शिवमन्दिरका अध्यक्ष राजेश कुशवाहा र वाडा स्वास्थ चौकी का अध्यक्ष सुरज साह...
पशुपतिमा सुनको जलहरी नराख्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं । पशुपतिनाथको मन्दिरमा सुनको जलहरी नराख्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । बुधबार राष्ट्रपति विद्या भण्डारीले पशुपतिमा पुगेर क्षमा पूजा गरेकै दिन सर्वोच्चले सरकारका नाममा जलहरी नराख्न अन्तरिम आदेश दिएको हो ।
पशुपति...
मलेसियामा पनि कोभिड-१९ बिरुद्धको खोप लगाउन सुरु
मलेसिया। लेसियामा पनि यही फेब्रुअरी २४ बाट कोभिड-१९ बिरुद्धको भ्याक्सिन लगाउन सुरु भएको छ । प्रधानमन्त्री तान श्री मुहिद्दीन यासीनले बुधवार (फेब्रुअरी २४ )मा हिलो खोप लगाएर खोपको सुरुवात गरेका हुन्।
मलेसियन सरकारले फाइजर-बायोटेकद्वारा उत्पादित...
हुवावेद्वारा फोल्ड गर्न मिल्ने तेस्रो मोबाइल फोन सार्वजनिक
एजेन्सी। अमेरिकी प्रतिबन्धसँग जुझिरहेको चिनियाँ प्रविधि कम्पनी हुवावेले फोल्ड गर्न मिल्ने मोबाइल फोन सोमबार सार्वजनिक गरेको छ । आठ इन्च (२० सेमी) फराकिलो स्क्रिन भएको यो फोन हाल चिनियाँ बजारमा मात्र बिक्री गरिने कम्पनीले...
ओलीले छिट्टै प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्छ : बामदेव गौतम
काठमाडौं । नेकपा उपाध्यक्ष तथा विभाजित नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।
आज प्रेस विज्ञप्ति जारी गर्दै उनले ओलीले ढिलो नगरी प्रधानमन्त्री पदबाट तुरुन्त राजीनामा दिनुपर्ने...
जनता र संविधानको जित : सभामुख
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने गरी आज गरेको फैसलालाई जनता र संविधानको जितका रुपमा टिप्पणी गरेका छन् ।
आजको फैसलाले जनतामा रहेको अदालतप्रतिको विश्वासले अर्को गुणात्मक जित हासिल गरेको उनको...
प्रधानमन्त्री र राष्ट्रपति तत्काल राजीनामा देऊ : विवेकशील साझा
काठमाडौं । विवेकशील साझा पार्टीले संसद पुर्स्थापना गर्ने सर्वोच्चको फैसलाको स्वागत गर्दै राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्टपतिले गरेको असंवैधानिक संसद विघटन सर्वोच्च...
प्रधानमन्त्री ओलीले राजिनामा नदिने, संसदमा भिड्ने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनःस्थापना भएपनि राजिनामा नदिने संकेत दिएका छन् । संसदमा सामना गर्ने तर राजिनामा नदिने स्रोतले बताएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले तत्काल राजिनामा...
फैसला स्वागतयोग्य छ : सभापति देउवा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनको विषयबारे सर्वोच्च अदालतमा परेको मुद्दामा आज अदालतबाट भएको फैसलाको स्वागत गरेका छन ।
उनले विज्ञप्ति जारि गर्दै कांग्रेस विघटित प्रतिनिधिसभा पुनःस्थापना हुने गरी सर्वोच्च अदालतले गरेको...
न्यायालयलाई जनताको सलाम छः जनार्दन शर्मा
काठमाडौँ । मंगलबार सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटन बदर गर्ने फैसला गरेपछि नेकपाका प्रभावशाली नेता जनार्दन शर्मा प्रभाकरले सर्वोच्च अदालतको फैसलालाई नेपाली जनताले सलाम गरेको प्रतिक्रिया दिएका छन् ।
‘नेपाली जनता...











