घुस लिएको अभियोगमा नायब सुब्बा पक्राउ
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका नायब सुब्बा नरेन्द्र चन्दलाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार एक सेवाग्राहीलाई शेयर पूँजी बढाएको प्रमाणपत्र लिनका...
आज मलेसियामा थप १० जनाको निधन, हाल ४७ हजारबढी सक्रिय संक्रमित
ऐजेन्सी । मलेसियामा कोभिड-१९ का बिरामीको सङ्ख्यामा बढ्दो अवस्थामा रहेको छ । आज मलेसियामा काेराेनाकाे कारण १० जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ९७५ जना रहेका छन् ।
त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या...
निर्दोष जनतालाई पीडित हुन नदिन म्यानमारमा नागरिकहरू रात्रि गस्तीमा
एजेन्सी। म्यानमारमा सैनिक शासनका कारण तनाव बढ्दै गएपछि सेना, प्रहरी र उनीहरूले खटाएका व्यक्तिहरूबाट निर्दोष जनतालाई पीडित हुन नदिन नागरिकहरूले रातभर गस्ती गर्न थालेका छन् ।
स्थानीयहरूलाई सैनिक सरकारले जेलबाट रिहा गरेका व्यक्तिमार्फत् सुराकी गर्ने...
हामी नेपाली ग्लोबलद्धारा न्युयोर्क राज्यमा ४० लाख ६० हजार रुपैया बराबरको खाना वितरण
न्युयोर्क । गैर मुनाफा मुलक अन्तर्राष्ट्रिय संस्था हामी नेपाली ग्लोबलले अमेरिकी न्युयोर्क राज्य स्थित ७०० बक्स खाना वितरण गरेको छ। प्रति बक्स ५० डलर बराबरको खाना वितरण गरिएको हो ।।
आइतबार हामी नेपाली ग्लोबलका अध्यक्ष-...
थप १२२ जनामा कोरोना पुष्टि
काठमाडौं । नेपालमा सोमबार थप १२२ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ८४० पुगेको छ ।
त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ...
द्वन्द्वका घाइते उपचारार्थ कर्णाली प्रदेश सरकारको तयारी
सुर्खेत। द्वन्द्वका क्रममा कर्णाली प्रदेशमा घाइते तथा अपाङ्गता भएका व्यक्तिको उपचारार्थ कर्णाली प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश...
प्रदेश १ सरकारको वार्षिकोत्सव कांग्रेस र प्रचण्ड-माधव समूहद्वारा बहिस्कार
विराटनगर । प्रदेश १ को तेस्रो वार्षिकोत्सवमा प्रचण्ड-माधव समूहले अघोषितरुपमा बहिस्कार गरेको छ । मुख्यमन्त्री कार्यालय विराटनगरमा जारी कार्यक्रममा प्रमुख विपक्षी नेपाली कांग्रेसका प्रदेशका नेता र पदाधिकारी पनि अनुपस्थित छन्।
प्रचण्ड-माधव समूहका नेता इन्द्र आङ्बोले...
नयाँबसपार्क–कुलेश्वर करिडोर कालोपत्रे सुरु
काठमाड। काठमाडौँको नयाँबसपार्कदेखि कुलेश्वरसम्म विष्णुमति करिडोर कालोपत्रे गरिएको छ । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले विष्णुमति नदी किनारामा पर्खाल लगाउने तथा कालोपत्रेको काम शुरु गरेको हो ।
काठमाडौँको नयाँ बसपार्कदेखि कुलेश्वरसम्मको सडक मर्मत...
ललिता निवासमा प्रकरणमा सर्वोच्चले मगायो कागज
काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा अनियमितता प्रकरणसँग सम्बन्धित तीन महत्त्वपूर्ण फाइल अध्ययनका लागि झिकाउने आदेश गरेको छ ।
पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि पनि मुद्दा चलाउनुपर्ने मागदाबी गर्दै दर्ता भएको निवेदनमा सुनुवाइ...
पशुपतिमा शिवलिंगको जलहरीका लागि ६४ किलो सुन पगालियो
काठमाडौं । विश्वसम्पदा सूचीमा सूचीकृत र हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरको शिवलिंगमा राखिएको जलहरीमा ६४ किलो सुन पलागलिएको छ । चाँदीको पुरानो जलहरी परिवर्तन गर्ने विवाद चलिरहेको बेला त्यसलाई सुनमा परिणत गरिएको हो...