नेपालमा थप ८८ जनामा कोरोना पुष्टि

  काठमाडौं । नेपालमा शनिबार थप ८८ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ३५१ पुगेको छ । त्यस्तै थप १३६ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा २...

मुलुकलाई अस्थीरतातर्फ ढकेल्ने प्रयास भयो : ईश्वर पोखरेल

  काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले जनता भन्दा ठूलो न्यायाधीश कोहि नहुने भएकाले ताजा जनादेशमा जान लागिएको बताएका छन् । मुलुकलाई अस्थीरतातर्फ ढकेल्ने प्रयास भएको भन्दै पोखरेलले जनता भन्दा ठूलो न्यायधिश कोहि नहुने भएकाले ताजा...

किम कार्दाशिया र कान्ये वेस्टको सम्बन्धविच्छेद

एजेन्सी। टेलिभिजन स्टार किम कार्दाशियाको विवाह भएको सात वर्षपछि सम्बन्धविच्छेद हुने भएको छ । उनले आफ्ना पति र्यापर कान्ये वेस्टसँग सम्बन्धविच्छेदको माग गर्दै निवेदन पेश गरेकी छिन् । लामो समयदेखि सम्बन्धमा दरार पैदा भएपछि उनले...

केही दिन मौसम सफा हुने

  काठमाडौँ। आगामी तीन दिन देशको अधिकांश भू–भागमा मौसम सफा हुने भएको छ । मौसमविद् वरुण पौडेलका अनुसार तापक्रम बढ्न थालेसँगै केही दिन निरन्तर मौसम प्रभावित हुने तथा केही दिन सफा हुनेक्रम चलिरहने गर्दछ ।...

प्रधानमन्त्री ओली विरुद्ध विराटनगरमा प्रदर्शन

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली विराटनगर पुगेलगत्तै प्रचण्ड-माधव समूहका कार्यकर्ताले प्रदर्शन गरेका छन् । प्रधानमन्त्री ओली विराटनगर एयर्पोर्टमा झरेपछि विद्यार्थीहरुले एयर्पोर्ट मोडमा उनी विरुद्ध प्रदर्शन गरेका हुन् आफ्नो समूहको आमसभाको लागि विराटनगर गएका प्रधानमन्त्री...

३० लाख नगदसहित ललितपुरको सुनाकोठीबाट १७ जुवाडे पक्राउ

ललितपुर। ३० लाख नगदसहित ललितपुरको सुनाकोठीबाट १७ जुवाडे पक्राउ परेका छन्। शनिबार प्रहरीले ललितपुर-२६ सुनाकोठीस्थित अजय महर्जनको घरमा जुवा खेलिरहेको अबस्थामा उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा रामबहादुर लामा, प्रकाश भण्डारी, लवकुमार बस्नेत, राकेश महर्जन,...

पाकिस्तानमा पाँच सैनिक मारिए

एजेन्सी। पाकिस्तानको दक्षिणी वजिरिस्तान जिल्लाको सुरक्षा जाँच चौकीमा भएको आक्रमणमा पाँच सैनिकको मृत्यु भएको छ । सुरक्षा अधिकारीहरुका अनुसार दक्षिणी वजिरिस्तानको जवार पोस्टमा बिहीबार राति आक्रमण भएको र त्यसबाट पाँच सैनिकको मृत्यु हुनुका साथै...

विनाकारण बर्खास्तमा परे प्रदेश प्रमुख परियार

काठमाडौं । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेकी छिन् । तर, परियारलाई पदमुक्त गर्नुको कारण भने खुलाइएको छैन । राजनीतिक दलहरूले राष्ट्रपतिको यो कदमको विरोध गरेका छन् । राष्ट्रपति भण्डारीले...

ललितपुर महानगरपालिकाबाट गौतमबुद्ध रङ्गशालालाई रु २० लाख सहयोग

काठमाडौं । ललितपुर महानगरपालिकाले चितवन जिल्लामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालालाई रु २० लाख आर्थिक सहयोग गरेको छ । महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आज धुर्मुस– सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेललाई सो रकम बराबरको चेक हस्तान्तरण...

गृहमन्त्री बन्न लागेको भनेर मेरो चरित्र हत्यागर्ने दुष्ट प्रयत्न गरियो : गौतम

  काठमाडौं । गृहमन्त्री बन्न लागेको भन्दै चरित्र हत्यागर्ने दुष्ट प्रयत्न गरेको भन्दै नेता बामदेव गौतमले असहमति जनाएका छन् । उनलेे फेसबुकमा एक विज्ञप्ति जारी गर्दै असहमति जनाएका हुन । नेकपा विभाजनसंगै नेकपा एकता राष्ट्रीय अभियानको...