कर्णाली लोकसेवा आयोगको गठन

सुर्खेत । कर्णाली लोकसेवा आयोगका अध्यक्षमा उपाध्याय नियुक्त कर्णाली प्रदेश लोकसेवा आयोगका अध्यक्षमा रामप्रसाद उपाध्याय नियुक्त भएका छन । आयोगका सदस्यमा वसन्तीकुमारीसिंह शाही र भक्तबहादुर खड्का नियुक्त हुन । आयोगका नवनियुक्त अध्यक्ष उपाध्यायलाई प्रदेश प्रमुख...

जबर्जस्ति करणीपछि ज्यान लिएको स्वीकारे दिनेशले

बैतडी । जबर्जस्ति करणीपछि ज्यान लिएकी बैतडीको दोगडाकेदार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको घटनामा संलग्न रहेका भनिएका दोषी  दिनेश भट्टले बयान फेरेका छन् । आज सरकारी वकिल कार्यालयमा लिइएको बयानमा दिनेशले जबर्जस्ति करणीपछि...

एनआरएन मलेसियाको पनि सदस्यता खुला

काठमाडौं । ग‌ैर आवासीय नेपाली संघ "एनआरएन" मलेसियाले सदस्यता दर्ता कार्यक्रम खुलाएको छ । संघले " नेपाली को लागि नेपाली " भन्ने मुल नाराका साथ सन २०२१ फेब्रुअरी १६ देखि जुन ७ तारिख सम्मको...

कोरोको कारण आज मलेसियामा अहिले सम्मकै सबैभन्दा धेरै २५ जनाकाे निधन

  ऐजेन्सी । मलेसियामा कोभिड-१९ का बिरामीको सङ्ख्यामा बढ्दो अवस्थामा रहेको छ । आज मलेसियामा काेराेनाकाे कारण २५ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने १ हजार ३० जना रहेका छन् । त्यस्तै आज नयाँ...

राष्ट्रिय कविता र निबन्ध प्रतियोगिता शुक्रबार हुने

  काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल प्रज्ञा–प्रतिष्ठानको संयुक्त आयोजनामा यही फागुन ७ गते ‘राष्ट्रिय कविता तथा निबन्ध प्रतियोगिता’का साथै साहित्यिक तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । एकहत्तरौँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा...

श्रमिक उद्धार कोषको व्यापक दुरुपयोग बारे एनआरएन के भन्छ ?

काठमाडौं । गैरआवासीय नेपाली संघ "एनआरएन"ले मध्य पूर्वका केही राष्ट्रमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको उद्धारका लागि सञ्चालनमा ल्याएको उद्धार कोषको व्यापक दुरुपयोग भएको आरोप लागेपछि एक विज्ञप्ति जारी गर्दै दुरुपयोग नभएको आसय व्यक्त गरेको...

जुलुस निकाल्न हामीसँग पैसा पनि छैन : देउवा

  पोखरा । नेपाली कांग्रेका सभापति शेरबहादुर देउवाले जुलुस निकालेर अदालतलाई यसो गर, उसो गर भनेर भन्न नहुने बताएका छन् । जुलुस हेरेर फैसला गर्ने अवस्था आए कांग्रेसले जुलुस निकाल्न पनि नसक्ने उनले बताए । बिहीबार...

भारततर्फ लैजाँदै गरिएकी महिलाको उद्धार

  कञ्चनपुर। प्रलोभनमा पारेर ललाइफकाई भारततर्फ भगाएर लैजाँदै गरिएकी एक महिलालाई सीमानाका डोकेबजारबाट आज उद्धार गरिएको छ । कैलालीको घोडाघोडी नगरपालिका–५ बेलार बस्ने ३५ वर्षीय रामदिन डगौराले सोही नगरपालिका–१ कौवापुर बस्ने प्रेम लुहारकी श्रीमती ३२ वर्षीया...

कडा सुरक्षाका बीच प्रधानमन्त्री ओली सर्वोच्चमा : मैले कुनै कानुन व्यवसायीमाथि लाल्छना लगाएको छैन

काठमाडौं । कामचलाउ प्रधानमन्त्री खड्गप्रसाद ओली कडा सुरक्षाका बीच सर्वोच्च अदालतमा पुगेर लिखित जवाफ पेश गरेका छन् । प्रधानमन्त्री ओली आएपछि सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ। पत्रकार अदालतभित्र जान दिइएको छैन। जवाफमा आफू...

गाउँपालिका उपाध्यक्ष विष्टले पदबाट राजिनामा नदिएको अदालतको ठहर

मकवानपुर। उच्च अदालतले मकवानपुरको मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले आफ्नो पदबाट राजिनामा नदिएको फैसला गरेको छ । अदालतले विष्टलाई उपाध्यक्षको हैसियतमा नियमित कामकाज गर्नमा अवरोध नगर्न गाउँपालिकालाई आदेश समेत दिएको छ । उच्च अदालत पाटन,...