तेइस सय अनलाइन सञ्चारमाध्यम दर्ता
काठमाडौँ। पछिल्लो समयमा अनलाइन सञ्चारमाध्यमको सङ्ख्या बढ्दै गएको छ । सूचना तथा प्रसारण विभागका अनुसार चालु आर्थिक वर्षमा (साउन ६९, असोज ९१, मङ्सिर १६१, पुस ११७ र माघ पहिलो सातासम्म ४०) ४७८ वटा नयाँ...
प्रचण्ड–नेपाल पक्षले आज मानव साङ्लोसहित टुँडिखेल घेराउ गर्दै
काठमाडौं । नेकपाको प्रचण्ड–माधव पक्षले आज मानव साङ्लोसहित टुँडिखेल घेराउ गर्ने भएको छ । चौंथो चरणको विरोध कार्यक्रम अन्तर्गत आज टुँडिखेलमा मानव साङ्लो निर्माण गरि एक घण्टा प्रदर्शन गर्न लागिएको हो ।
दिउँसो साढे ३...
वैदेशिक रोजगारीका क्रममा तेस्रो मुलुक जाने युवाको सङ्ख्या उत्तिकै
काठमाडौँ । विश्वभर फैलिएको कोरोना भाइरसको महामारी अझ सेलाएको छैन । कतिपय मुलुक त बन्दाबन्दीमै छन् । नेपालमा भर्खर खोप अभियान शुरु भए पनि यसको त्रास कायमै छ तर कोरोना सन्त्रासकै बीच वैदेशिक रोजगारीका...
टिकटक बनाएको भन्दै विद्यार्थीको परीक्षा रद्द,
19
भक्तपुर। राष्ट्रिय परीक्षा बोर्डले टिकटक बनाएको भन्दै कक्षा १२ को परीक्षामा सहभागी कालिका माबि, दैलेखका विद्यार्थी रोशनकुमार शाहीको परीक्षा रद्द गरेको छ।
बोर्डले एक सुचना जारि गर्दै ‘२०७७ साल मंसिर महिनामा सञ्चालित कक्षा १२ को...
चट्याङ लागेर एकजनाको निधन
काभ्रे । जिल्लाको डाँडापारि क्षेत्रमा पर्ने खानीखोला गाउँपालिका वडा नं. ४ मा चट्याङ लागेर एकको मृत्यु भएको छ ।सिमसिमे वर्षात्सँगै बुधबार परेको चट्याङका कारण खानीखोला ४ पथरचोकका पञ्चमान जिम्बाको मृत्यु भएको स्थानीय युवा नेता...
ओली सरकार दलाल पूँजीपतिको कार्यकारी समिति हो : किराती
कोरिया, सौल । साहित्यकार तथा जनता समाजवादी पार्टीका युवा नेता मिलनकान्छा किरातीले वर्तमान ओली सरकार प्रतिगमनकारी, दलाल, पूँजीपतिको कार्यकारी समिति रहेको बत्ताएका छन् । ‘समृद्ध नेपाल निर्माणको लागि मेलोमा फर्कौँ’ अभियानले आयोजना गरेको भच्र्युअल...
हिमआँधीबाट अमेरिकामा कम्तीमा २० जनाको मृत्यु
एजेन्सी। संयुक्तराज्य अमेरिकामा केही दिनदेखिको हिमआँधीमा परेर कम्तीमा २० जनाको मृत्यु भएको स्थानीय संचार माध्यमहरुले बताएका छन् । अमेरिकी जलवायु सेवाका अनुसार दक्षिणपश्चिम टेक्सासदेखि उत्तरपूर्वी म्यासाचुसेट्ससम्मको विशाल भूमिमा ठूलै हिमआँधी आएको छ ।
टेक्सासमा मङ्गलबार...
कोरोनाबाट मलेसियामा निधन हुनेको सङ्ख्या एक हजार नाघ्यो
ऐजेन्सी । मलेसियामा कोभिड-१९ का बिरामीको सङ्ख्यामा बढ्दो अवस्थामा रहेको छ । आज मलेसियामा काेराेनाकाे कारण २२ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने १ हजार ५ जना रहेका छन् ।
त्यस्तै आज नयाँ...
विद्यार्थीद्धारा थाल ठटाएर पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरोध
काठमाडौं । पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरोधमा जनता समाज पार्टी (जसपा) निकट विद्यार्थीहरुले माइतीघर मण्डलामा बुधबार थाल ठटाएर प्रदर्शन गरेका छन् । नेपाल आयल निगमले स्वचालित मुल्य समायोजन भन्दै केही समयको अन्तरालमा मुल्यबृद्धि गर्दै...
भागरथी घटनाका अभियुक्त पक्राउपछि डीआईजी सुवेदीले भने, “निर्मलालाइ पनि छिट्टै न्याय मिल्छ”
समीर मल्ल
धनगढी । सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीले प्रहरीको दृढ विश्वास र निरन्तरको मेहेनतपछि भागरथी ज्यान प्रकरणमा सफलता मिलेको बताएका छन् ।
भागरथी प्रकरणको अनुसन्धानका लागि १० दिनदेखि दोगडाकेदार गाउँपालिकाकै खोचलेकमा रहेका...











