प्रचण्ड–नेपाल समूहको चौथो चरणको आन्दोलन आजबाट
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको चौथो चरणको आन्दोलन आजबाट शुरु भएको छ । आजदेखि १२ गतेसम्म सम्बन्धित प्रदेश कमिटीको योजनामा जिल्लास्तरीय विरोध प्रदर्शन, सभा लगायतका कार्यक्रमहरुको आयोजना गर्न लागेको हो।
आन्दोलनको कार्यक्रम...
सिरहामा सौर्य सिमेन्ट उद्योग सञ्चालन
सिरहा।सिरहाको कर्जन्हा नगरपालिकामा अत्याधुनिक प्रविधिको सौर्य सिमेन्ट उद्योग सञ्चालनमा आएको छ । करिब रु १५ अर्बको लगानीमा स्थापना गरिएको सिमेन्ट उद्योगले परीक्षण उत्पादन शुरु गरेको हो ।
निर्माण सामग्री उद्योगमा ‘पायोनियर’ शङ्कर समूह, अम्बे समूह...
अंगरक्षक फिर्ता हुने भएपछि पूर्वमन्त्रीहरुको असन्तुष्टि
काठमाडौ । कांग्रेस नेता तथा पूर्वमन्त्री रामशरण महतले केही दिनअघि अंगरक्षक फिर्ताको जानकारी दिन पुगेका सुरक्षा अधिकारीसमक्ष भनेका थिए, ‘म हाई थे्रट भएको नेता हुँ, ममाथि यसअघि पटक-पटक आक्रमण भएका छन् तर एकाएक सरकारले...
अनलाइन प्रणाली बाट पुनः श्रम स्वीकृति लिने कामदारको संख्या बढ्यो
काठमाडौँ । वैदेशिक रोजगार विभागको अनलाइन प्रणाली बाट पुनः श्रम स्वीकृति लिने कामदारको संख्या दैनिक बढिरहेको पाइएको छ । वैदेशिक रोजगार विभागकाअनुसार हाल दैनिक एक सय भन्दा बढीले अनलाइनबाट पुन श्रम स्वीकृति लिइएको पाइएको...
सपनाको उजुरीको आधारमा विनयजङ्ग बस्नेत पक्राउ
काठमाडौं । काठमाडौँमा बेवारिसे शव जलाएर व्यवस्थापन गर्दै आएका विनयजङ्ग बस्नेतलाई प्रहरीले आज काठमाडौँको गोङ्गबुबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रमेश विष्टका अनुसार सोही काममा संलग्न सपना रोकामगरको निवेदनको आधारमा बस्नेतलाई...
मलेसियामा आवागमन नियन्त्रण आदेश (एमसिओ) ४ राज्यमा सिमित, जनजीवन सामान्य बन्दै
मलेसियन, कोरोना महामारीका कारण मलेसियाभर लगाइएको आवागमन नियन्त्रण आदेश (एमसिओ) अब मात्र ४ राज्यमा सिमित भएको छ ।
क्वालालुम्पुर, सेलाङगर, जोहोरबारु र पेनाङ राज्यमा बाहेक अन्य राज्यमा एमसिओ हटाएर केहि खुकुलो व्यवस्था अवस्थाजनक आवागमन नियन्त्रण...
आज मलेसियामा सबैभन्दा धेरै ५ हजार ७१८ जना निकाे भए, ८ जनाकाे निधन
ऐजेन्सी । मलेसियामा कोभिड-१९ का बिरामीको सङ्ख्यामा बढ्दो अवस्थामा रहेको छ । आज मलेसियामा काेराेनाकाे कारण ८ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ९८३ जना रहेका छन् ।
त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या...
ओलीले लोडसेडिङ हैन, कुलमानलाई चाहिँ हटाएका हुन् : बस्नेत
काठमाडौं । प्रचण्ड-नेपाल निकट नेकपाका युवा नेता सुरेन्द्र बस्नेतले प्रधानमन्त्री केपि ओलीले लोडसेडिङ नभएर कुलमान घिसिङलाई चाहिँ हटाएको दावी गरेका छन् । सोमबार सरकारका तीन वर्षे उपलब्धि सार्वजनिक गर्ने क्रममाा प्रधानमन्त्री ओलीले आफुले लोडसेडिङ...
अस्ट्राजेनिका खोपलाई डब्लुएचओको मान्यता
एजेन्सी। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अक्सफोर्ड–अस्ट्राजेनिकाले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ । कोभिड–१९ को महामारीसँग संघर्षरत कमजोर एवं गरिब राष्ट्रलाई खोप प्रदान गर्न यस स्वीकृतिले सहज...
भारतद्वारा इङ्ल्यान्ड ३१७ रनले पराजित
एजेन्सी। भारतले दोस्रो टेस्ट क्रिकेटमा भ्रमणकारी टोली इङ्ल्यान्डलाई ३१७ रनले पराजित गरेको छ । यो जितसँगै भारतले चार खेलको वर्तमान शृंखला १–१ को बराबरी गरेको छ ।
पहिलो टेस्ट क्रिकेट खेल्दै गरेका भारतीय बायाँ हाते...











