निर्वाचन आयोगले नेकपाको सूर्य चिह्न फ्रिज गर्न मिल्दैन : दाहाल
चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल– नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगले नेकपाको निर्वाचन चिह्न सूर्य ‘फ्रिज’ नगर्ने बताएका छन । प्रेस सङ्गठन चितवनले आज यहाँ आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उनले...
डिजेल चोरी तस्करी गर्ने ट्याङ्करसहित तीन पक्राउ
काठमाडौं । डिजेल चोरी तस्करी गर्ने ट्याङ्करसहित तीन पक्राउ डिजेल चोरी गरी अवैधरूपमा भारततर्फ निकासी गरिरहेको अवस्थामा डिजेल ट्याङ्करसहित तीन जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरी कारवाही प्रक्रिया शुरु गरेको जनाएको छ ।
ना७ख...
महानगरीय अपराध महाशाखाको जिम्मेवारी एसएसपी खापुङलाई
काठमाडौँ । महानगरीय अपराध महाशाखा, बानेश्वरका प्रमुखको जिम्मेवारी एसएसपी चन्द्र कुँवेर खापुङलाई दिईएको छ । महाशाखा, बानेश्वरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिपक थापालाई सरुवा गरिएपछि खापुङलाई गृह मन्त्रालयले आज सरुवा गरेको हो ।
गृहमन्त्री...
हरेक सामुदायिक विद्यालयमा ‘जंक फुड’ निषेध
काठमाडौं । सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा ‘जंक फुड’ खुवाउन निषेध गरेको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले प्रकाशन गरी सोमबार सार्वजनिक गरेको ‘विद्यालय दिवाखाजा व्यवस्थापन सहयोगी पुस्तिका’ मा सामुदायिक विद्यालयका प्रारम्भिक...
भारतमा नेपाल बारे सधैं दुष्प्रचार
नयाँ दिल्ली । भारतको उत्तरपूर्वी राज्य त्रिपुराका मुख्यमन्त्री विप्लव देव नेपाल र श्रीलंकाका सम्बन्धमा दिएको अभिव्यक्तिका कारण विवादमा तानिएका छन् । त्रिपुराको राजधानी अगरतलामा शनिबार भएको पार्टी कार्यकर्ता भेलामा मुख्यमन्त्री देवले भारतीय जनता पार्टी...
प्रबलीकरणपछि बाबुरामको पुर्ख्यौली घर चिटिक्क!
काठमाडौं । भूकम्पले क्षति पुगेको पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको घर प्रवलीकरण गरिएको छ। भूकम्प गएको पाँच वर्षमा भट्टराईले घर प्रबलीकरण गरेर चिटिक्क बनाएका छन्।
पालुङटार नगरपालिकास्थित खोप्लाङ बेलवासमा रहेको भट्टराईको पुर्ख्यौली घर गोरखामा नै केन्द्रबिन्दु बनाएर...
मझगाउँ विमानस्थल सञ्चालन हुने
कञ्चनपुर। लामो समयदेखि बन्द भएको कञ्चनपुरको मझगाउँ विमानस्थल सञ्चालनमा आउने भएको छ । विमानस्थल सञ्चालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय सुदूरपश्चिम प्रदेश सरकार तथा भीमदत्त र दोधारा चाँदनी नगरपालिकाबीच आज सम्झौता भएको...
घुस लिएको अभियोगमा नायब सुब्बा पक्राउ
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका नायब सुब्बा नरेन्द्र चन्दलाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार एक सेवाग्राहीलाई शेयर पूँजी बढाएको प्रमाणपत्र लिनका...
आज मलेसियामा थप १० जनाको निधन, हाल ४७ हजारबढी सक्रिय संक्रमित
ऐजेन्सी । मलेसियामा कोभिड-१९ का बिरामीको सङ्ख्यामा बढ्दो अवस्थामा रहेको छ । आज मलेसियामा काेराेनाकाे कारण १० जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ९७५ जना रहेका छन् ।
त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या...
निर्दोष जनतालाई पीडित हुन नदिन म्यानमारमा नागरिकहरू रात्रि गस्तीमा
एजेन्सी। म्यानमारमा सैनिक शासनका कारण तनाव बढ्दै गएपछि सेना, प्रहरी र उनीहरूले खटाएका व्यक्तिहरूबाट निर्दोष जनतालाई पीडित हुन नदिन नागरिकहरूले रातभर गस्ती गर्न थालेका छन् ।
स्थानीयहरूलाई सैनिक सरकारले जेलबाट रिहा गरेका व्यक्तिमार्फत् सुराकी गर्ने...











