रामकुमारीपछि मलाई र प्रचण्डलाई गिरफ्तार गर्ने योजना रहेछ : माधव नेपाल
काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका अध्यक्ष माधवकुमार नेपालले आफू र पुष्पकमल दाहाल प्रचण्डलाई गिरफ्तार गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको योजना असफल भएको बताएका छन् ।
तेह्रथुमको सदरमुकाममा आइतबार आयोजित विरोधसभामा सम्बोधन गर्दै अध्यक्ष नेपालले नेतृ...
बिदेशमा नेपालीले धमाधम खोप लगाउदै
युरोप। पछिल्लो समय अमेरिकामा पाँच हजारभन्दा बढी नेपाली मूलका समुदायले खोप लगाएका छन् । स्वास्थ्य क्षेत्रमा कार्यरत चिकित्सक, नर्स, ज्येष्ठ नागरिक र पहिले कोराना सङ्क्रमण भइसकेकाहरुले खोप लगाएका हुन् ।
यस्तै बेलायतमा रहेका नेपाली समुदायका...
कोरोनाका कारण विदेशमा दुई नेपालीको निधन
काठमाडौँ। कोभिड–१९ को सङ्क्रमणबाट विदेशमा यो साता थप दुईजना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता संयुक्त अधिराज्य बेलायतमा दुईजनाको सङ्क्रमणबाट निधन भएको हो ।
योसहित २१ देशमा कोरोना भाइरस सङ्क्रमणले...
पुष ५ को असंवैधानिक कदम बिरुद्ध कर्णालीका पत्रकारहरुको बिरोध
काठमाडौं । कर्णालीमा रहेका पत्रकारिता क्षेत्रका ८ वटा पेशागत संगठनद्वारा प्रधानमन्त्री केपी शर्मालीको कदम असंवैधानिक तथा प्रतिगमन भएको भन्दै विरोध य्राली निकालेका छन् । पत्रकारहरुले कर्णाली प्रदेश स्तरीय संयुक्त बिरोध य्राली निकालेका हुन ।
आइतबार...
नगर स्तरिय क्रिकेट प्रतियोगिता सुरु, खेल युवा पिढिहरु को गहना : नेता पटेल
वीरगञ्ज । जनता समाजबादी पार्टी का केन्द्रिय सदस्य शिव पटेलले खेल युवा पिढिहरु को गहना भएको बताएका छन् । समग्र नेपाल नामक संस्था द्वारा आज बहुदर माइ नगरपालिका-२ पिपरा को बहुदर माइ मन्दिर नजिक...
दुई करोड हिनामिना गरेको भन्दै प्राविधिक सहायकलाइ ९० दिन निलम्बन
हुम्ला। हुम्लाको सर्केगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्यले प्राविधिक सहायक (अधिकृत छैटौँ) रुद्रबहादुर शाहीलाई ९० दिनका लागि निलम्बन गरेका छन । विसं २०७७ साउनदेखि २०७७ कात्तिकसम्म गाउँपालिकामा अनुपस्थित रहेको र गत आर्थिक वर्षमा...
नेपालमा ‘भ्यालेनटाइन डे’ को प्रचलन बढ्दो, गुलाफको स्थानीय उत्पादन छैन
काठमाडौँ । पश्चिमा संस्कृति भए पनि त्यसको प्रभाव बढ्दै जाँदा पछिल्लो समय नेपालमा प्रणय दिवस ‘भ्यालेनटाइन डे’ मनाउने प्रचलन बढ्दै गएको छ । दिवसमा युवायुवतीको आकर्षण र गुलाफको फूलको माग बढ्दो छ ।
प्रणय दिवसमा...
१४ लाख थान स्मार्ट लाइसेन्स कार्ड किन्दै
काठमाडौं । यातायात व्यवस्था विभागले थप १४ लाख थान स्मार्ट लाइसेन्स कार्ड खरीद प्रक्रिया अघि बढाएको छ । विभागले १४ लाख ८ सय थान कार्ड खरीदका लागि फ्रान्सेली कम्पनी स्मार्ट कार्ड एन्ड सोलुशन (एसईएलपी)लाई...
मनाङको जङ्गलमा फेरि आगो लाग्यो
हिउँ पग्लिन नपाउँदै मनाङका जङ्गलमा आगलागी भएको छ । मनाङ ङिस्याङ गाउँपालिका–२ घ्यारुस्थित मुखुङ सामुदायिक वनमा भएको आगलागी अझै निभेको छैन । माघ २९ गतेदेखि लागेको आगो ननिभ्दा स्थानीयवासी चिन्तित भएका छन् ।
भिरालो वनमा...
बाबुरामको कृति बिमोचनमा प्रचन्डले भने, एकपटक फेरि मोर्चा कसेर अघि बढौँ
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुलुकको वर्तमान अवस्थाले परिवर्तनकारी शक्तिबीच गम्भीर आत्मसमीक्षा र शष्लेषण गरी एकपटक फेरि मोर्चा कसेर अघि बढ्नुपर्ने आवश्यकता देखिएको बताएका छन ।
जनता समाजवादी पार्टी(जसपा) सङ्घीय परिषद्का...










