मोटर साइकल चोरी गर्ने चार पक्राउ

  ट्राफिक प्रहरीले मोटर साइकल चोरी गर्ने चार जनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले मोटर साइकल चोरी गर्ने धादिङ गजुरीका धनबहादुर तामाङ, धादिङ थाक्रेका इन्द्र तामाङ, ऋषिलाल...

आज मलेसियामा ३ हजार ५१५ जना निकाे भए, नया बिरामि ३ हजार ४९९ जना

  ऐजेन्सी । मलेसियामा कोभिड-१९ का बिरामीको सङ्ख्यामा बढ्दो अवस्थामा रहेको छ । आज मलेसियामा काेराेनाकाे कारण ५ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ९५८ जना रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या...

ओली समुहको बुटवलमा शक्ति प्रदर्शन, हेलिकप्टरमा पुगे ओली

बुटवल । नेकपा ओली समूहले बुटवलमा आमसभा गरेको छ । शक्ति प्रदर्शनको रुपमा प्रस्तुत भएको उक्त समुहको सभामा सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली हेलिकप्टरबाट बुटवल पसगेका छन् । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा...

नेपालमा पहिलोपटक जिप साइक्लिङ

झापा । नेपालमा पहिलोपटक आन्तरिक तथा बाह्य पर्यटकका लागि जिप साइक्लिङ भित्रिएको छ। झापाको शिवसताक्षी नगरपालिकाको झिलझिलेमा स्थापित वाटर किङडम पार्कमा जिप साइक्लिङ पर्यटन उद्यमी राजकुमार संग्रौलाले भित्र्याएका हुन्। दुई सय मिटर दुरीका दुई वटा...

प्रथम गणतान्त्रिक शहीदकी श्रीमतीलाई सम्मान

जनकपुरधाम । प्रथम गणतान्त्रिक शहीद दुर्गानन्द झाका श्रीमती काशीदेवीलाई नेपाली कांगे्रस तरुण विभाग प्रदेश नं २ द्वारा सम्मान गरिएको छ । कांग्रेसका केन्द्रीय सदस्य एवं कांग्रेस तरुण विभागका सभापति शङ्कर भण्डारीले आज शहीद झाकोे...

प्रेस युनियनद्वारा पत्रकारको दुर्घटना बिमा

  डोटी। नेपाल प्रेस युनियन डोटीले आफ्नो सङ्गठनमा आबद्ध पत्रकारहरूको दुर्घटना तथा जोखिम बिमा गरेको छ । युनियनमा आबद्ध भएर विभिन्न सञ्चारमाध्यममा काम गरिरहेका जिल्लाका ७० पत्रकारको दुर्घटना तथा जोखिम बिमा गरिएको युनियन डोटीका अध्यक्ष...

उपत्यकाका विभिन्न क्षेत्रमा शनिबार र आइतबार दिउँसो विद्युत् अवरुद्ध हुने

  काठमाडौँ । नेपाल विद्युत प्राधिकरण बानेश्वर वितरण केन्द्रले काठमाडौंका विभिन्न क्षेत्रमा फागुन १ गते शनिबार र २ गते आइतबार दिउँसो विद्युत् बन्द गर्ने भएको छ। बानेश्वर वितरण केन्द्रले दिएको जानकारीअनुसार शनिबार बिहान ११ देखि दिउँसो...

लुम्बिनी प्रदेशको स्थापना दिवस दाङमा मनाइने

  बुटवल । लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवस स्थायी राजधानी दाङमा तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर मनाउने भएको छ । यसअघिका स्थापना दिवस अस्थायी मुकाम बुटवलमा मनाउने गरिएकोमा यसपटक भने दाङमा मनाउन लागिएको हो...

मलेसियामा आज ३ हजार ३१८ जना नयाँ बिरामी थपिदा १७ जनाकाे निधन

  ऐजेन्सी । मलेसियामा कोभिड-१९ का बिरामीको सङ्ख्यामा बढ्दो अवस्थामा रहेको छ । आज मलेसियामा काेराेनाकाे कारण १७ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ९५३ जना रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या...

अन्तर्राष्ट्रिय नेपाली लघुकथा प्रतियोगिता हुने

काठमाडौं । "अन्तर्राष्ट्रिय नेपाली लघुकथा प्रतियोगिता २०७७" हुने भएको छ । नेपाली साहित्य समाज क्यालगरी क्यानडाको आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रवासबाट थोरै भएपनि नेपाली साहित्यमा उत्थान होस भन्ने हेतुले प्रतियोगिता गरिन लागेको आयोजकले...