मलेसियामा कोरोना खोप बिदेशिलाई पनि निशुल्क लगाइने, अवैधानिकले पनि लगाउन पाउने
मलेसिया सरकारले मलेसियामा बस्ने विदेशि नागरिकहरुलाई पनि कोरोना खोप (भ्याक्सिन) निशुल्क लगाउने भएको छ ।
मलेसियामा बस्ने भिषा भएका विदेशिहरुलाई मात्र नभएर अवैधानिक रुपमा बसोबास गर्ने विदेशि नागरिकहरुलाई पनि खोप लगाइनेछ । यहि फेब्रुअरीको अन्तिमबाट...
झाँक्री पक्राउ गरेर देशलाई मुठभेडमा लगेर आफ्नो निहीत स्वार्थपूर्ति गर्ने षडयन्त्र : नेता शर्मा
काठमाडौं । काठमाडौं । नेकपा (प्रचण्ड–माधव समूह)का नेता जनार्दन शर्मा (प्रभाकर)ले देशलाई मुठभेडमा लगेर आफ्नो निहीत स्वार्थपूर्ति गर्ने षडयन्त्र अनुसार नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको टिप्पणी गरेका छन् ।
पूर्व गृहमन्त्री समेत रहेका शर्माले झाँक्री...
राष्ट्रपति विरुद्धमा बोलेको भन्दै राज्यविरुद्धको कसूरमा झाँक्री पक्राउ
काठमाडौं । प्रहरीले नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई पक्राउ गरेको हो ।
महानगरीय अपराध महाशाखाको टोली झाँक्रीलाई उनकै घरबाट पक्राउ गरेको हो...
महिला सशक्तीकरणबारे भर्चुअल सेमिनार सम्पन्न
काठमाडौ। १७ देखि १९ जनवरी २०२१ मा आयोजित महिला सशक्तिकरणसम्बन्धी वेब(आधारित बिश्व सम्मेलनमा महिला सशक्तिकरणको लागि १० बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली सेवा समाज आईएनएसएसको अन्तर्राष्ट्रिय नेपाल चिन्तन केन्द्र...
भागरथिको न्यायको लागि धनगढीमा मुख्यमन्त्री कार्यलय अगाडि बिद्यार्थीहरुको बिरोध प्रदर्शन
समीर मल्ल
धनगढी। माघ २८ त्रिनगर मा .बि कानुन संकायका विद्यार्थी हरुको अगुवाइमा बिद्यार्थीहरुले धनगढीमा मुख्यमन्त्री को कार्यालय अगाडि बिरोध पर्दर्शन गरेका छन
त्रिनगर मा बि बाट शुरु भयको बिरोध पर्दर्शन जिल्ला प्रसासन कार्यालय हुँदै मुख्यमन्त्री...
केन्द्रीय कारागारका दुई हजार ७०० कैदीबन्दीलाई कोरोना खोप
काठमाडौँ। सरकारले केन्द्रीय कारागारका दुई हजार ७०३ कैदीबन्दीलाई कोरोना खोप प्रदान गरेको छ । सरकारले प्राथमिकताका आधारमा कोरोना खोप प्रदान गर्ने निर्णयअनुसार पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मीसँगै कैदीबन्दीलाई समेत कोरोना खोप प्रदान गरेको हो ।
केन्द्रीय...
हिमनदी परेर ज्यान गुमाउनेमध्ये १० नेपाली मजदुरको शव पहिचान
काठमाडौँ । भारत उत्तराखण्ड राज्यको चमोली जिल्लामा गत आइतबार हिमनदी फुट्दा आएको बाढीमा परेर ज्यान गुमाउनेमध्ये स्थानीय सडकमा मजदुरी गर्दै आएका १० नेपाली मजदुरको शव पहिचान भएको छ ।
हिमनदी विस्फोटपछि धौलीगंगा र अलकनन्दासहितका नदीमा आएको...
पेट्रोलियम पदार्थमा मूल्य वृद्धि
काठमाडौँ। भारतीय आयल निगमले मूल्य वृद्धि गरेसँगै नेपाल आयल निगमले पेट्रोलियम पदाथमा मूल्य वृद्धि गरेको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँले बढाएर एक हजार...
नयाँ हास्य टेलीश्रृंखला ‘नौटंकी माईलो’ प्रसारण हुदै
काठमाडौं । हास्य टेली श्रृंखला ‘नौटंकी माईलो’ प्रसारण हुने भएको छ। रितिशा केसीको निर्माण तथा लामो समय देखी रंगमन्च दुनियामा तीन दर्जन भन्दा बढी ठुलो पर्दा र दुई दर्जन भन्दा बढी सानो पर्दामा अभिनय...
म्यान्मारमा सैन्य कूको विरोधमा प्रदर्शन जारी
एजेन्सी। म्यान्मारमा गत साता भएको सैन्य कूको विरोधमा दशौँ हजार मानिसहरूले विरोध जारी राखेका छन्। । यसैक्रममा मंगलबार एक महिला गम्भीर घाइते भएकी बताइएको छ । प्रदर्शनकारीहरूलाई तितरबितर पार्न प्रहरीले पानीको फोहोरा, रबरको गोली...











