मलेसियामा आज ३ हजार २८८ जना नयाँ बिरामी थपिदा १४ जनाकाे निधन
ऐजेन्सी । मलेसियामा कोभिड-१९ का बिरामीको सङ्ख्यामा बढ्दो अवस्थामा रहेको छ । आज मलेसियामा काेराेनाकाे कारण १४ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ९२३ जना रहेका छन् ।
त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या...
केपी ओलीले पदसंग संविधान साटे : जनार्दन शर्मा
काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहका नेता जनार्दन शर्माले केपी प्रवृत्ति यहाँसम्म आइपुग्नुको खोजी हुनेपर्ने तर्क गरेका छन् । साथै, उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पदसँग संविधान साट्न खोजेको बताएका छन् ।
प्रचण्ड–नेपाल समूहले काठमाडौंमा अयाोजना...
प्रचण्डले केपी ओलीलाई भने, “देख्नु भयो सभा कस्तो हुँदो रहेछ?”
काठमाडौं । बुधबार काठमाडौं आयोजित विशाल जनसभामा बोल्दै प्रचण्ड-नेपाल नेतृत्वको नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिँदै सभा कस्तो हुँदोरहेछ देख्नुभयो नि? भनेर प्रश्न गरेका छन् ।
बुधबार राजधानीमा आयोजित...
मुखमा कालो टेप र हातमा कालोपट्टी बाँधेर सभामा सम्बोधन गरिन रामकुमारीले, राष्ट्रपतिलाई जवाफ
काठमाडौं । नेकपा (प्रचण्ड–नेपाल) पक्षकी केन्द्रीय सदस्य रामकुमारी झाँक्री यतिबेला सामाजिक सञ्जालमा ‘हट केक’ बनिरहेकी छिन् । गोरखा पुगेर राष्ट्रपतिमाथि गरेको टिप्पणीपछि उनलाई पक्राउका लागि प्रहरी प्रशासन तयारी अवस्थामा बसेको छ ।
उनी उपत्यका छिनेबित्तिकै...
प्रचण्ड–नेपाल पक्षको सभा सुरु हुदै
काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहले काठमाडौंमा विरोध प्रदर्शन सुरु गरेको छ । ५ पुसमा प्रधानमन्त्री खड्गप्रसाद ओलीले गरेको प्रतिनिधिसभा विघटन भएको विरोधमा प्रदर्शन भइरहेको छ ।
आज गरेको सभामा नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार...
कर्णाली प्रदेशले सञ्चार गृहहरूलाई आर्थिक सहयोग गर्ने
काठमाडौं । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले प्रदेशभर सञ्चालित प्रसारक सञ्चार गृहलाई रु एक लाख उपलब्ध गराउने निर्णय गरिएको बताएका छन्।
नेपाल पत्रकार महासङ्घ शाखा सुर्खेतद्वारा मङ्गलबार आयोजिक २५औँ वार्षिक साधारणसभाको उद्घाटन...
प्रधानमन्त्रीको अबको अस्त्र : दल फुटाउन अध्यादेश !
काठमाडौं । प्रतिनिधिसभा विघटन गरेर असंवैधानिक कदम चालेका प्रधानमन्त्री केपी ओलीको अर्को अस्त्र राजनीतिक दल फुटाउने अध्यादेश हुनसक्ने अनुमान गरिएको छ । मंगलबार निर्वाचन आयोगले नेकपाको आधिकारिकता विवाद टुंग्याउन निकै कठिनाइ भएको बताएपछि उनले...
नगरप्रमुखकै नेतृत्वमा भूमाफियाबाट कमलपोखरी जोगाउन मध्यपुर बासिन्दा उर्लिए
भक्तपुर । मध्यपुरथिमि नगरपालिका-८ बोडेस्थित ऐतिहासिक कमलपोखरीलाई भूमाफियाको चङ्गुलबाट जोगाउन मध्यपुरथिमिका बासिन्दा उर्लिएका छन्।
भक्तपुर जिल्ला अदालतको फैसला सदर गर्नुपर्ने माग गर्दै पुनरावेदन अदालत पाटनमा आज मध्यपुरथिमिका बासिन्दा, जनप्रतिनिधि एवं कमलपोखरी संरक्षण समितिका पदाधिकारीले धर्ना...
नेकपा प्रचण्ड-माधव समुहको शक्ति प्रदर्शन : यी ठाउँहरुमा ट्राफिक समस्या हुने
काठमाडौं । प्रतिनिधिसभा विघटनलगायत प्रधानमन्त्रीका असंवैधानिक कदमविरुद्ध संघर्षरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दै छ ।
संसद् विघटनविरुद्को केन्द्रीय संघर्ष समितिले काठमाडौं उपत्यकाको पाँच स्थानबाट जुलुस निकाल्ने तयारी गरेको छ...
महासंघका उपाध्यक्ष तामाङको बिदाई कार्यक्रम सम्पन्न
नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष तथा नेपाल तामाङ घेदुङ मलेसियाका प्रमुख सल्लाहकार फुर्वा दोर्जे तामाङ मलेसिया बसाईलाई बिट मारेर नेपाल फर्किने भएपछि महासंघ र घेदुङले संयक्तु रुपमा एक कार्यक्रम गरि बिदाई गरेको छ ।
महासंघको...











