मलेसियामा अलपत्रमा अवस्थामा फेला परेका धर्ती १३ वर्षपछि स्वदेश फर्किए
काठमाडौं । मलेसियामा अलपत्रमा अवस्थामा फेला परेका चितवनका धर्ती तामाङ १३ वर्षपछि स्वदेश फर्किएका छन् । उनी मलेसियामा रहेका कलाकार तथा समाजसेवी फूर्वा दोर्जे मोक्तानको पहलमा घर फर्किएका हुन ।
चितवन जिल्ला साबिक लोथर गा.वि.स-३...
मोबाइलको लतले बालबालिकामा मानसिक समस्या देखिने
काठमाडौं । आफ्नो छोराछोरी मोबाइल अति नै चलाउने र धेरैबेर नचलाउन भन्दा झर्किने गर्छन् भने बुझ्नु होस् उनीहरूमा मोबाइलले समस्या ल्याएको छ । बालबालिकालाई ‘भुल्याउन’ मोबाइल चलाउन दिँदा उनीहरू विस्तारै गेम (खेल) र पोर्नो (अस्लील)...
कुशल थलङको “आनाकानी गर्छौं किन?” (भिडियो)
काठमाडौं । गायक कुशल थलङले नयाँ गीत सार्वजनिक गरेका छन् । थलङले आनाकानी गर्छौ किन हौ ठूली... बोलको गीत लिएर आएका हुन् ।
रोशन थलङको रचना, अशोक लोहरुङ राईको एरेन्जमा कुशलले संगीत र स्वर भरेका...
युवतीमाथि गलत क्रियाकलाप गरेको आरोपित एनआरएन जोहोरका सचिवको राजिनामा
काठमाडौं । एक नेपाली युवतीमाथि य ौन उत्पीडनको आरोप लागेका गैरआवासीय नेपाली संघ ,जोहोरबारु मलेसियाका सचिव अर्जुन सिंह "अनुरागी"ले संस्थाबाट राजिनामा दिएका छन् ।
शुक्रबार संस्थाले एक प्रेस विज्ञप्ती निकाल्दै अनुरागी अब देखि संस्थामा नरहेको...
शान्तिपूर्ण आन्दोलनमा सहभागी हुन काङ्ग्रेसको अपिल
काठमाडौं । नेपाली कांग्रेसले शान्तिपूर्ण आन्दोलन गर्न सबै दल र संस्थाहरूलाई अपिल गरेको छ। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार विज्ञप्ति निकालेर जनतालाई दु:ख नदिने गरी शान्तिपूर्ण आन्दोलन गर्न अपिल गरेका हुन ।
प्रतिनिधिसभा विघटनविरूद्ध कांग्रेसले...
मलेसियाको सडकपेटीमा अलपत्र प्रेरित स्वदेश फर्किए, दुखले कहिलै छोडेन
विपेन उलङगे
काठमाडौं । केही महिना अघिदेखि मलेसियाको सडकपेटीमा अलपत्र अलपत्र परेका धादिङका प्रेरित तामाङ स्वदेश फर्किएका छन् । सडकमा घाइते अवस्थामा रहेका पेरितको स्थानीय सञ्चारमाध्यममा समाचार आएपछि सहयोगी नेपालीहरुले उनको खोजि गरि स्वदेश फर्काएका...
घाइते मातृका र रामचन्द्रको ट्रमा सेन्टरमा उपचार हुँदै
काठमाडौं । आन्दोलनका क्रममा घाइते भएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य मातृका यादव, रामचन्द्र झालगायतका नेतालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।
मातृका यादवका छोरा सूर्य किरण यादवका अनुसार शान्तिपूर्ण...
म्यानमारको सैनिक शासकले फेसबुकमा रोक
ऐजेन्सी । लोकतान्त्रिक सरकारलाई हटाएर सत्ता कब्जा गरेको म्यानमारको सैनिक शासकले फेसबुकमा रोक लगाएको छ ।
अनलाइन सूचना प्राप्तिका लागि सामाजिक सञ्जाल माध्यम बनेकाले देशमा स्थायित्व कायम राख्न फेसबुकमा रोक लगाइएको अधिकारीहरूले जनाएका छन् ।
सोमबार...
‘संविधानमा नलेखिएका अधिकार प्रधानमन्त्रीका कसरी भए’
काठमाडौं । सर्वोच्च अदालतमा चलिरहेको बहसमा सरकारी वकिलले संविधानमा नलेखिएका विषय पनि प्रधानमन्त्रीका अन्तरनिहित अधिकार भएको दाबी गरेका छन्। ‘संविधानमा नलेखिएका कुरा कसरी प्रधानमन्त्रीका अवशिष्ट अधिकार भए ’ भन्ने इजलासको प्रश्नमा भने सरकारी वकिलले...
बैतडिमा निर्मला पन्त सम्झाउने घटना, एक किशोरिको दर्दानाक निधन
बैतडी। बैतडीमा बिहीबार एक किशोरीको दर्दानाक तरिकाले ज्यान लिएको अवस्थामा जंगलमा शव फेला परेको छ। दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको शव फेला परेको हो।
ती किशोरीको शव स्थानीय लवलेक जंगलमा दर्दानाक तरिकाले ज्यान...










