विश्व महिला खुल्ला कविता प्रतियोगिता, बिजेताले पाँच सय अमेरिकी डलर पाउने

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज महिला समितिले विश्व महिला खुल्ला कविता प्रतियोगिताका लागि कविता आह्वान गरेको छ। समितिको सन्योजक उर्मिला निर्दोषीले अनेसासको इतिहासमा यो पहीलो बीश्व महिला प्रतियोगिता हुन लागेको जानकारी दिइन । अन्तर्राष्ट्रिय महिला दिवशको...

गाउँपालिका अध्यक्ष देखि सांसदसम्म सडकमा

मनहरी । प्रचण्ड माधव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले आह्वान गरेको आम हडतालको प्रभाव मकवानपुरको पश्चिम क्षेत्रमा पनि परेको छ । जिल्लाकै दोस्रो ठुलो व्यापारिक केन्द्रको रुपमा रहेको मनहरीमा नेकपाका नेता तथा कार्यकर्ता सडकमा छन ।...

सेनाले २ सय जना ‘सेकेन्ड लेफ्टेनेन्ट’ का लागि भर्ना खोल्यो

काठमाडौं । नेपाली सेनाले नयाँ अधिकृत क्याडेट ‘सेकेन्ड लेफ्टेनेन्ट’ का लागि भर्ना खुलाएको छ। नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले गोरखापत्रमा एक सूचना प्रकाशित गर्दै २ सय जना जनाका लागि विज्ञापन...

आमहड्तालमा मुख्यमन्त्री भट्ट सडकमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले बिहीवार आह्वान गरेको देशव्यापी आमहड्ताल सफल पार्न सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सडकमा निस्किएका छन् । राजधानी काठमाडौंमा रहेका मुख्यमन्त्री भट्ट ललितपुरको सातदोबाटो क्षेत्रमा बन्द गराउन निस्किएका...

नेकपाका सर्लाही इञ्चार्ज वाग्लेको निधन

सर्लाही। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं सर्लाही इञ्चार्ज डाचाराज वाग्लेको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । बरहथबाबाट नयाँरोडतर्फ जाँदै गर्दा बुधबार राति मूर्तिया चोकबाट उत्तर वन कार्यालय नजिक नयाँरोड–बरहथवा सडकखण्डमा लडिरहेको अवस्थामा...

बन्दको अवज्ञा गरेको भन्दै चार ट्रकमा तोडफोड

चितवन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आयोजना गरेको बन्दका क्रममा सञ्चालन गरेको भन्दै बन्दकर्ताले चार ट्रकमा तोडफोड गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेका दुइ र वीरगञ्जबाट पोखरातर्फ जाँदै...

केही नेता-कार्यकर्तालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएपछि ठूलोमात्रामा कार्यकर्ता सडकमा

काठमाडौं । आज घोषित आम हड्ताल सफल बनाउन प्रचण्ड-नेपाल समूहका नेता-कार्यकर्ता ठुलो मात्रामा सडकमा उत्रिएका छन् । बिहानैदेखि सडकमा निस्किएका केही नेता-कार्यकर्तालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएपछि अहिले ठूलो संख्यामा नेता-कार्यकर्ता प्रदर्शनसहित सडकमा निस्किएका हुन् । बन्द गराउन...

अष्टलक्ष्मी शाक्यसहितका नेता प्रहरी नियन्त्रणमा

काठमाडौं । प्रहरीले आमहड्ताल आयोजना गर्ने नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहका नेता कार्यकर्तालाई नियन्त्रण लिएको छ। नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, केन्द्रीय कमिटी सदस्य अमृता थापासहित नेता कार्यकर्तालाई प्रहरी कलंकीबाट पक्राउ गरेको...

“नाैसय विग्हा समाज सहयोग युवा समूह”द्वारा दुई पीडित परिवारहरुलाई सहयोग

सुरेन्द्र महतो धनुषा । प्रवासमा रहेका धनुषा जिल्लाको धनुषाधाम न.पा. - ५ को युवाहरू मिलेर स्थापना गरेको " नाैसय विग्हा समाज सहयोग युवा समूह " ले गाउँमा रहेका केही पीडितहरुलाई सहयोग गरेको छ । करिब एक...

संवैधानिक निकायको नियुक्तिमा कांग्रेसको आपत्ति

काठमाडौं । नेपाल सरकारले संवैधानिक निकायमा गरेको नियुक्ति तथा सपथ ग्रहणको नेपाली कांग्रेसले विरोध गरेको छ। संवैधानिक परिषद र संवैधानिक निकायमा भएको सिफारिसको विवाद यथावस्थामै रहिरहँदा सरकारले संवैधानिक आयोगको नियुक्तिलाई पूर्णता दिएको हो । कांग्रेसले...