सोनाम ल्होसारमा तीन दिन सार्वजनिक बिदा

  काठमाडौं । तामाङ समुदायको सांस्कृतिक पर्व ‘सोनाम ल्होसार’को अवसरमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सोमबार बसेको नगर कार्यपालिकाको बैठकले २८५७औँं सोनाम ल्होसारको अवसरमा नगरपालिका कार्यालय र त्यसअन्तर्गतका सरकारी...

आधिकारिकता दाबी गर्न निर्वाचन आयोगमा प्रचण्ड–नेपाल पक्ष

काठमाडौं । नेकपा प्रचण्ड,नेपाल समूहले निर्वाचन आयोगमा राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार वैधानिकताको दाबी पेश गरेको छ ।                               ...

म्यानमारका बैंक तथा वित्तिय संस्थाहरू बन्द

ऐजेन्सी । म्यानमारका बैंक तथा ञञ संस्थाहरू बन्द भएका छन् ।बैंकहरूको कार्यालय बन्द भएसँगै एटीएमले समेत काम नगरेको उपभोक्ताले जानकारी दिएका छन् । सेनाले नेताहरूलाई थानामा राख्दै सत्ता नियन्त्रणमा लिएको घोषणा गरेपछि बैंकहरूको सेवासमेत बन्द...

सेनाका बख्तरबन्द गाडी बुधबार पनि काठमाडौंबाट पाँचखालसम्म पुग्ने

काठमाडौं । माघ १९ को राति बख्तरबन्द गाडीबाट चक्रपथ परिक्रमा गरेको नेपाली सेनाले बुधबार पनि देशका बिभिन्न स्थानमा बख्तरबन्द गाडीको अभ्यास गर्ने भएको छ । सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलकाअनुसार देशभर रहेका ८ वटा पृतना...

मेलम्ची सुरुङ परीक्षण : अझै टुङ्गो लागेन

  मेलम्ची । राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको सुरुङ पुनः पानी पठाएर परीक्षण कहिले गर्ने भनी टुङ्गो लागेको छैन । सुरुङमा मर्मतको काम सकिए पनि विदेशी विज्ञबाट पानी पठाउन ठीक छ÷छैन भनी अध्ययन भइरहेका...

म्यानमारमा भएको सैन्य ‘कू’को सर्वत्र निन्दा

एजेन्सी। म्यानमारको प्रजातन्त्रको पुनःस्थापनाको विश्व समुदायले सोमबार आह्वान गरेको छ । म्यानमारको सेनाले नेतृ आङ सान सुकी र अन्य राजनीतिज्ञहरूलाई पक्राउ गरेपछि यस घटनाको निन्दा गर्दै म्यानमारमा प्रजातन्त्र पुनः स्थापनाको लागि आह्वान गरिएको हो...

एपीएफ क्लबको उदयपुर विरुद्ध २२ गोल, साम्बा एक्लैको १२ गोल

काठमाडौं । सशस्त्र प्रहरी बलको एपिएफ क्लबले महिला राष्ट्रिय लिगमा गोलको वर्षा गरेको छ। सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा एपिएफले चौदण्डीगढी नगरपालिका उदयपुरमाथि २२-० को फराकिलो अन्तरको जित हात पारेको हो। लगातार छैटौं खेलमा...

मलेसिया गएका प्रेम बहादुर १२ देखि सम्पर्क बिहिन

काठमाडौं । आज भन्दा करिब १६ वर्ष पहिले बैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका धादिङका प्रेम बहादुर तामाङ १२ वर्षको देखि सम्पर्क बिहिन भएका छन् । धादिङको शेर्तुङ-४ मा जन्मिएर रुबी भ्यालीमा बस्दै आएका प्रेम बहादुर...

पार्टीको आधिकारिकता दाबी गर्ने, ओलीलाई पार्टीको साधारण सदस्यबाटै हटाउने

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा जाने निर्णय गरेको छ । सोमबार बसेको केन्द्रीय कमिटीको बैठकले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिता दाबी गर्ने निर्णय गरेको हो । त्यस्तै,...

पार्टी आधिकारिकताकोमा षड्यन्त्र हुँदै छ : नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट केही मान्छेहरु चोइटिएर गएको जिकिर गरेका छन् । सोमबार बबरमहलस्थित कार्की बैंन्क्वेटमा बसेको केन्द्रीय कमिटीको चौंथो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो कुुराको...