कक्षा १२ को नतिजा सार्वजनिक
भक्तपुर। राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ । आज सार्वजनिक गरिएको नतिजानुसार छ हजार ९१६ जनाले ३.६१ देखि ४ , ३८ हजार ४८० जनाले ३.२१ देखि...
नगर प्रहरी एप्स संचालनमा
ललितपुर। ललितपुर महानगरपालिकाले नगर प्रहरी एप्स सञ्चालनमा ल्याएको छ । ‘एलएमसी सिटी पुलिस एप्स’मा महानगरपालिकाभित्र देखिएका विभिन्न गतिविधि सेवाग्राहीले पठाएपछि समस्या भएमा समाधान गर्न नगर प्रहरी पुग्ने जनाइएको छ ।
महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आज...
ओलीले नारायणहिटीको आँगनलाई नै मञ्च बनाउनुको कारण के होला ?
काठमाडौं । बहुदल आउनुअघि हुने पञ्चर्यालीहरूलाई सम्झाउने गरी प्रधानमन्त्री केपी शर्मा ओली शक्ति प्रदर्शनका लागि आफैं सडकमा ओर्लिनु बहुदलयताको पहिलो र राजनीतिक इतिहासको दुर्लभ घटना हो । बहुदलपछि यसअघि पनि प्रतिनिधिसभा विघटन नभएको होइन...
अहिलेसम्म ८८ हजारले लगाए खोप, खोप लगाएपछि सामान्य असर हुने
काठमाडौं । कोभिड–१९ विरुद्धको कोभिशिल्ड खोप आज पाँचौँ दिन ८८ हजार सात व्यक्तिले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार प्रदेश नं १ मा १२ हजार ७६३, प्रदेश नं...
नेकपा केन्द्रीय समितिको बैठक आज बस्दै
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहको केन्द्रीय समितिको बैठक सोमबार बस्ने भएको छ । सो समूहका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालका अनुसार मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, प्रतिनिधिसभा विघटनपछि पार्टीका तर्फबाट देशव्यापी रुपमा गरिएको जनसभा...
म्यान्मारकी प्रजातन्त्रवादी नेतृ आङ्ग साङ्ग सुकीसहितलाई सेनाद्धारा पक्राउ
ऐजेन्सी । म्यान्मारकी प्रजातन्त्रवादी नेतृ आङ्ग साङ्ग सुकीलाई त्यहांको सेनाले पक्राउ गरेको छ । उनीसंगै त्यहांका अन्य थुप्रै नेताहरुलाई पक्राउ गरिएको विभिन्न अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
गएराति म्यानमारमा निर्वाचित जनप्रतिनिधिहरुमाथि भएको धरपकडले सो मुलुकमा...
चीनले तीन लाख मात्रा खोप उपलब्ध गराउने
काठमाडौँ । नेपाल सरकारको अनुरोधमा चीन सरकारले कोभिड–१९ विरुद्धको तीन लाख मात्रा खोप उपलब्ध गराउने भएको छ ।
अनुदानस्वरुप नेपाल सरकारलाई प्रदान गरिने उक्त खोप चाँडोभन्दा चाँडो नेपाललाई उपलब्ध गराउन नेपाल सरकारका सम्बन्धित निकायहरुसँग निकट...
भोजपुरका राजु तामाङ मलेसियामा बेपत्ता
काठमाडौं । भोजपुरको राम प्रसाद राई गाउँपालिका -५ का ३० बर्षका राजु तामाङ मलेसियामा बेपत्ता भएका छन ।हाल पोखरामा बसोबास गर्दै आएका ३० बर्षीय राजु जनवरी ९ देखि सम्पर्क बिहिन भएका हुन ।
करिब ७...
बिदेशमा कोरोनाबाट थप तीन नेपालीको निधन
काठमाडौँ। कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा थप तीन नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता बेलायतमा तीन जनाको सङ्क्रमणका कारण निधन भएको हो ।
यो सहित विदेशमा कोरोना सङ्क्रमणका कारण निधन हुने...
पशुपतिनाथमा एक अर्बको सुनको जलप
काठमाडौँ, पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मूल मन्दिरको शिवलिङ्गको जलहरि सुनको बनाउने भएको छ । पशुपतिनाथ मूल मन्दिरअघिको बसाहा र छानामा पनि सुनको जलप लगाइने भएको हो ।
जलपका लागि १४२ किलोग्राम सुन लाग्ने प्रारम्भिक...











