शतप्रतिशत संसद पुनःस्थापना हुन्छ : खनाल

  काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्षका बरिष्ठ नेता झलनाथ खनालले संविधान बिघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नदिएको भन्दै संसद पुनस्थापना हुने दावी गरेका छन । आइतबार प्रचण्ड–नेपाल पक्षले प्रतिनिधिसभा विघटनको विरोधमा माइतीघर मण्डलामा गरेको धर्ना कार्यक्रमपछि सञ्चारकर्मीसँग...

पाँच वर्षपछि ‘दरबार हाइस्कुल’मा पठनपाठन

काठमाण्डौँ । पुनःनिर्मित सम्पदा रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कुल भानु माध्यमिक विद्यालयमा आजदेखि भौतिक उपस्थितिमा नै पठनपाठन शुरु भएको छ । भूकम्प गएको पाँच वर्षपछि आजदेखि यस विद्यालयमा शिक्षक र विद्यार्थीको भौतिक सहभागितामा नै पठनपाठन...

दश प्रतिशत निर्माण सम्पन्न पुलको मुख्यमन्त्री पोखरेल द्धारा शिलान्यास

  बुटवल । गत असोजमा सम्झौता भएर मंसिर पहिलो हप्तादेखि काम शुरु भएको रोल्पाको धाङसी खोला पुलको शिलान्याश तीन महिनापछि मात्रै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले गरेका छन् । बेमौसमी बाजा जस्तै गरि मुख्यमन्त्री पोखरेल २५...

ट्र्याक्टर र मोटरसाइकल आपसमा ठोक्किदा दुईको जनाको निधन

कैलाली । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको पहलमानपुर सडकखण्डमा गए राति ट्र्याक्टर र मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ गइरहेको म१त ५४२ नंको ट्र्याक्टर र सोही दिशातर्फ गइरहेको...

खडेरीका कारण हिउँदे खेती प्रभावित

  पोखरा । झण्डै चार महिना लामो समयदेखिको खडेरीका कारण पर्वतमा हिउँदे खेती प्रभावित बनेको छ ।गत असोजको दोस्रो सातादेखि वर्षा नभएपछि हिउँदे बाली लगाएका कृषक चिन्तित बनेका छन् । पर्वतका अधिकांश कृषक हिउँदे वर्षात् नहुँदा...

पोखराकी एलिना गुरुङ बनिन नेपालको पहिलो ‘नेपाल स्टार’

काठमाडौं । नेपालको पहिलो ‘नेपाल स्टार’ पोखराकी एलिना गुरुङ बनेकी छिन । नेपाल टेलिभिजनमार्फत प्रशारित सिङ्गिङ रियालिटी ‘शो’ नेपाल स्टारको उपाधि एलिनाले जितेकी हुन् । उपाधिसँगै उनले ३५ लाख नगद पुरस्कार पनि पाएकी छन् ।...

काठमाडौँमा बर्डफ्लु भेटिएपछि केहि हाँस, बट्टाइ, कुखुरा,टर्की नष्ट गरियो

काठमाडौँ। काठमाडौँको तारकेश्वर नगरपालिका–७ स्थित साङ्लेखाला, फटुङका स्थानीय किसानले पालेका टर्की हाँसमा बर्डफ्लु पुष्टि भएको छ । बर्डफ्लु पुष्टि भएपछि, ५४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको तारकेश्वर नगरपालिका पशु शाखा प्रमुख धनिपत...

मलेसियामा नयाँ संक्रमितको संख्यामा रेकर्ड ताेडिदै, आज मात्र ५ हजार ७२८ संक्रमित भेटिए

  ऐजेन्सी । मलेसियामा कोभिड-१९ का बिरामीको सङ्ख्यामा बढ्दो अवस्थामा रहेको छ । आज मलेसियामा काेराेनाकाे कारण १३ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ७४७ जना रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे...

चीनमा शुक्रबार पनि कोरोनाका नयाँ सङ्क्रमित भेटिए

  एजेन्सी। शुक्रबार पनि कोरोना भाइरसका नयाँ संक्रमतिहरु भेटिएको समाचारमा जनाइएको छ । चीनका स्वास्थ्य अधिकारीहरुले शुक्रबार पनि चीनका विभिन्न सहरमा गरेर ५२ जना नयाँ सङ्क्रमितहरु भेटिएको जानकारी गराएका छन् । चीनभित्रै पनि सङ्क्रमणका नयाँ घटना...

नेपालमा शनिबार थप १०९ जनामा कोरोना पुष्टि

  काठमाडौँ । नेपालमा शनिबार थप १०९ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ८५४ पुगेको छ । त्यस्तै कोरोना कारण थप २ जनाको मृत्यु भएको...