गृहमन्त्री थापाले प्रधानमन्त्री ओलीलाई भेटे

  काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बालुवाटार गएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । संसद विघटन र मध्यावधि निर्वाचनको घोषणापछि उत्पन्न परिस्थितिपछि ओली वा प्रचण्ड–माधव नेपालमध्ये कुनै समूहमा नदेखिएका थापाले बुधबार ओलीलाई भेटेका...

मेस्सीले गरे एकै क्लबबाट सर्वाधिक गोल

एजेन्सी । लियोनल मेस्सीले एकै क्लबबाट सर्वाधिक गोल गर्ने पेलेको रेकर्ड भंग गरेका छन् । बार्सिलोनाबाट ६ सय ४४ गोल गर्दै उनले ब्राजिली लिजेण्ड पेलेको कीर्तिमान भंग गरेका हुन् । स्पेनिस ला लिगामा मंगलबार बार्सिलोनाले...

आज दाेश्राे दिन पनि मलेसियामा नया बिरामि २ हजार भन्दा बढि, निकाे हुने ९११...

  मलेसियाको कोरोना अपडेट   त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ७ सय २२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ सय २२ जनामा कोरोना पुष्टि भएको हो। यीसहित...

७ हजारमा पिसिआर परिक्षणमा ७२२ मा संक्रमण

  काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ७ सय २२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ सय २२ जनामा कोरोना पुष्टि भएको हो। यीसहित हालसम्म...

ओलीले बालुवाटारमा गरेको बैठक गुटको भेला मात्रै : नेपाल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले केपी शर्मा ओलीले बालुवाटारमा गरेको बैठक गुटको भेला मात्र भएको बताएका छन । प्रचण्ड माधव समूहका केन्द्रीय सदस्यहरुको भेलालाई सम्बोधन गर्दै सो कुरा गरेका...

देशकै अराजक प्रधानमन्त्री ओली मात्रै हुन : जनार्दन शर्मा

  काठमाडौं । नेकपाका स्थायी कमिटि सदस्य जनार्दन शर्माले देशमा अराजक भएको प्रधानमन्त्री केपी शर्मा ओली मात्रै भएको बताएका छन् । एक अनलाइन सञ्चारमाध्यममा अन्तर्वार्ताको क्रममा उनले यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘हामी विधि...

ओलीद्धारा ११९९ सदस्यीय केन्द्रीय महाधिवेशन आयोजक समिति घोषणा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ११९९ जनाको केन्द्रीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन् । आफू निकट केन्द्रीय सदस्यहरुको आज बसेको बैठकमा ओलीले महाधिवेशन आयोजक कमिटी घोषणा गरेका हुन् । नेकपामा अहिले ४४६ जनाको...

ओली गुटको केन्द्रीय कमिटी बैठकमा थापा र रायमाझी पनि सहभागी

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केपी शर्मा ओली समुहका केन्द्रीय सदस्यहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि सुरु भएको बैठकले कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपाललगायतलाई कारबाहीको निर्णय...

लिम्बुवान मञ्चले प्रधानमन्त्रीको कदम विरुद्ध विरोध कार्यक्रम गर्ने

काठमाडौँ। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्चले प्रधानमन्त्रीको कदम विरुद्ध विरोध कार्यक्रम गर्नेभएको छ । मञ्चले आउँदो पुस १४ गते झापाको दमकमा लिम्बुवानले बिरोध कार्यक्रम गर्ने मञ्चका अध्यक्ष कुमार लिङ्देन (मिराक) ले...

साथीहरुको पैसा सापट लिएर हिक्मत बेपत्ता

मलेसिया स्थित सेरी कोलेक सेक्युरिटि कम्पनी साह आलममा सेक्युरिटि गार्डको काम गर्ने मोरङ घर भएका हिक्मत बहादुर पोख्रेल साथीहरुको ४० हजार रिंगेट बराबर रकम सापट लिएर बेपत्ता भएका छन् । गत साल आफ्नै साथीलाई...