कोरोनाको खोपलाई भारतमा करिब ३०० रूपैयाँसम्म पर्न सक्ने
ऐजेन्सी । भारतमा कोरोनाविरुद्धको प्रति खोपलाई २०० देखि २९५ रूपैयाँसम्म पर्न सक्ने अनुमान गरिएको छ । केन्द्रीय स्वास्थ्य सचिव राजेश भूषणले प्रत्येक खोपको खर्च २०० देखि २९५ रूपैयाँसम्म पर्न सक्ने मङ्गलबार जानकारी दिनुभएको हो...
मलेसियामा आजसम्मकै सबैभन्दा बढि संक्रमित, आज मात्रै ३ हजार ३०९ जना थपिए
ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ४ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ५५९ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ३३०९ जना रहेकाे छ ।
मलेसियामा हालसम्म १ लाख ४१...
अब ट्रायल पास गर्न सहज हुने
काठमाडौं । सवारी चालक अनुमति पत्रको मापदण्ड परिवर्तन हुने भएको छ। यातायात व्यवस्था विभागले अहिलेको कडा मापदण्ड परिमार्जन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव पेश गरेको छ।
यो प्रस्तावअनुसार कुनै सानो गल्तीले ट्रायल फेल...
आज थप ५ जनाको निधन, ४३० संक्रमित
काठमाडौं । नेपालमा मंगलबार थप ४३० जनामा कोरोना पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार ६९८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएका छ ।
त्यस्तै कोरोनाका कारण थप ५ जनाको मृत्यु...
स्वदेश फर्कन डकुमेन्टको लागि अध्यागमन जाने क्रममा दुर्घटनामा परि एक नेपाली सहित ३ जनाको...
मलेसियामा अवैधानिकभई घर फर्कन डकुमेन्टको लागि यहि जनवरी १२ तारिक अध्यागमन जाने क्रममा दुर्घटनामा परि एक नेपाली सहित ३ जनाको मृत्यु भएको छ ।
क्वालालम्पुरबाट तेरेगांनु अध्यागमन कार्यालयतर्फ गाडीमा १२ तारिख बिहानै हिडेका उनिहरु हाईवेमा...
सरकार निर्वाचनमा फोकस छ : मन्त्री ढकाल
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले निर्वाचनलाई मुख्य फोकस दिएर अघि बढिरहेको बताएका छन् ।
संस्कृति मन्त्रालयअन्तर्गत नेपाल निजामती कर्मचारी सङ्गठनका प्रतिनिधिसँग आज भएको छलफलमा...
सुनको प्रति तोला छ सयले मूल्य वृद्धि
काठमाडौं । लगातार ओरालो लागेको सुनको मूल्यमा आज भने सामान्य वृद्धि भएको छ । प्रतितोला रु ९२ हजार २०० मा सोमबार कारोवार भएको छापावाला सुन आज भने तोलामा रु ६०० ले वृद्धि भई रु...
शीतलहरमा ज्येष्ठ नागरिकलाई दाउरा वितरण
टिकापुर । कैलालीमा शीतलहर बढ्न थालेपछि टीकापुर–७ स्थित सत्ती कर्णाली सामुदायिक वनले ज्येष्ठ नागरिकलाई निःशुल्क दाउरा वितरण गर्न शुरुआत गरेको छ ।सामुदायिक वन समितिले सोमबारबाट ७५ वर्षदेखि माथिका ११२ घरपरिवारका ज्येष्ठ नागरिकलाई दाउरा वितरण...
विलिवर्स ईस्टन चर्च कम्युनिटि नेपाल’द्धारा एक सय विपन्न परिवारलाई न्यानो सिरक वितरण
सविन कु. लोप्चन तामाङ मकवानपुर । राक्सिराङ गाँउपालिकाका बिभिन्न विकट गाउँका विपन्न १०० भन्दा बढी घरपरिवारलाई न्यानो सिरक...
प्रतिलिपि अधिकार उल्लंघनको आरोपमा बिन्दवासिनी म्युजिकी लिना शर्मा रेग्मी पक्राउ
काठमाडौं । प्रतिलिपि अधिकार उल्लंघन गरेको आरोपमा बिन्दवासिनी म्युजिक प्रालिकी अध्यक्ष लिना शर्मा रेग्मी पक्राउ परेकी छन् । केही कलाकारहरुले प्रतिलिपि अधिकार उल्लंघन गरेको उजुरी दिएपछि उनी पक्राउ परेकी हुन ।
महानगरीय प्रहरी परिसर, काठमाडौंका...