एआइजी दरबन्दी नथप्न राज्य व्यवस्था समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को दरबन्दी थप गर्ने निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको छ। बुधबार बसेको राज्य व्यवस्था समितिले गृहमन्त्री रामबहादुर थापा बादललाई बोलाएर एआइजीको दरबन्दी थप गर्ने...

बालुवाटारमा ओली र प्रचण्डबिच भेटबार्ता

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबिच आज बालुवाटारमा भेटबार्ता भएको छ । दुई अध्यक्षबिच करिब १ घण्टा भेटबार्ता भएको तर भेटवार्तामा के कुराकानी भयो भन्ने...

वैदेशिक रोजगारबाट फर्किएका राजेन्द्रले नेपालमै सुरु गरे रेष्टुरेन्ट व्यवसाय

मकवानपुर । वैदेशिक रोजगारबाट फर्किएका युवा राजेन्द्र वाईबाले नेपालमै व्यवसाय सुरुवात गरेका छन् । लामो समय वैदेशिक रोजगारीको लागि मलेसियामा रहेका वाईबाले बाग्मती प्रदेशको राजधानी हेटौंडामा नयाँ रेष्टुरेन्ट व्यवसाय सुरु गरेका हुन । वाईबाले हेटौंडा...

आज मलेसियामा १७५० जना निकाे हुदा १०१२ जना नयाँ बिरामि भेटिए

ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ४ जनाकाे पनि निधन  भएकाे छैन भने जम्मा निधन हुने ३८८ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १०१२ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित...

थप १३८२ जनामा कोरोना संक्रमण, २३ को निधन

  काठमाडौं । देशभर थप १ हजार ३ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ८२ जनामा कोरोना पुष्टि भएको छ। यीसहित हालसम्म संक्रमित...

सर्वदलीय बैठकमा सरकारको आलोचना

काठमाडौं । बालुवाटारमा बसेको सर्वदलीय बैठक सम्पन्न भएको छ । बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज बालुवाटारमा बसेको सर्वदलीय बैठकमा सरकारको चर्को आलोचना गरेको छ। जनअपेक्षाअनुसार सरकारले काम गर्न नसकेको कांग्रेसको भनाइ थियो। उपसभापति विमलेन्द्र...

गाउँपालिका अध्यक्षद्धारा अतिविपन्न १० घरपरिवारलाई सोलार बत्ती वितरण

डोटी । डोटीको बडिकेदार गाउँपालिका–५ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता बुद्धिसागर विनाडीले आफ्नै लगानीमा वडाका अतिविपन्न १० घरपरिवारलाई सोलार बत्ती वितरण गरेका छन् । नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित हुनुभएपछि उहाँले हरेक वर्ष सरकारबाट आफूले पाउने...

सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक गरिदै

  काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथामाको नयाँ उचाइ आज सार्वजनिक गरिने भएको छ । मिनभवनस्थित नापी कार्यलयमा आज मंगलबार दिउँसो २ बजे सगरमाथामाको नयाँ उचाइ घोषणा तथा सम्मान कार्यक्रमको आयोजना गर्न लागिएको विभागका उपमहानिर्देशक...

आज मलेसियामा १६ सय नया बिरामि थपिए, २ जनाकाे निधन

  ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण २ जनाकाे पनि निधन भएकाे छैन भने जम्मा निधन हुने ३८४ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १६०० जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित...

देशभर गएको २४ घण्टामा २० जनाको निधन, १ हजार १४ संक्रमित थपिए

  काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार १४ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप १ हजार १४ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या २ लाख ४१...