पत्रकार महासङ्घद्वारा विभिन्न पुरस्कारको निर्णय

  तनहुँ । नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले शाखाका छ जना पूर्वअध्यक्षलाई विभिन्न पुरस्कार दिने निर्णय गरेको छ । शाखाको आइतबार सम्पन्न बैठकले महासङ्घमा स्थापित सुरज गुरुङ स्मृति पत्रकारिता पुरस्कार, टीकानिधि ढुङ्गाना पत्रकारिता पुरस्कार र...

एचआइभी एड्सबाट किशोरीको निधन

  राजविराज । सप्तरीको राजविराजमा आइतबार साँझ एचआइभी एड्सबाट एक किशोरीको मृत्यु भएको छ । राजविराज नगरपालिका–१ चनौरा निवासी १६ वर्षीया अमैया धामीको स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट...

अन्तिम समयसम्म कसरत गर्दा पनि किन मोदीले भेट दिएनन्

  काठमाण्डौँ । नेपालले भारतीय पक्षलाई महत्त्व दिए पनि भारतीय पक्षले नेपाली पक्षलाई खासै महत्त्व नदिएको पाइएको छ । परराष्ट्रमन्त्री ज्ञवालीले भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न अन्तिम समयसम्म कसरत पनि मोदीले भेट नदिनुले...

आगामी चैतबाट २५ मेगावाट बिजुली थपिँदै

  लमजुङ । आगामी चैत महिनाबाट मुलुकमा अर्थात् राष्ट्रिय प्रसारण लाइनमा २५ मेगावाट बिजुली थपिने भएको छ । लमजुङ जिल्लाको दोर्दी गाउँपालिका–६ ढोडेनीमा लिबर्टी इनर्जी हाइड्रोपावरद्वारा निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ आयोजनाको काम चैतसम्म पूरा हुने...

नेकपा फुटेको नभई ओली चोइटिएका हुन : खनाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाले नेकपा फुटेको नभई ओली चोइटिएर गएको स्पष्ट गरेका छन । अनेरास्ववियुले आइतबार काठमाडौंमा आयोजना गरेको भेलामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले...

मलेसियामा निधन हुनेकाे संख्या ६ सय नाघ्याे, आज मात्रै ३ हजारबढी संक्रमित भेटिए

  ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ७ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ६०१ जना रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ३३३९ जना रहेकाे छ । मलेसियामा हालसम्म १ लाख...

चीनले पाँच दिनमा १ हजार ५०० आइसोलेसन सेन्टर बनायो

एजेन्सी। चीनको उत्तरी सहर हेबेइको एक सहरमा गएका पाँच दिनमा १ हजार ५०० वटा आइसोलेसन सेन्टरका कोठाहरु निर्माण गरिएको समाचारमा जनाइएको छ । हेबेइ प्रान्तका स्थानीय अधिकारीहरुले शनिबार सो जानकारी दिएका बताइएको छ ।...

ओलीले बालुवाटार छाड्ने बेलासम्म मुलुक ध्वस्त पार्न बेर छैन : माधव नेपाल

  काठमाडौं । नेकपा (प्रचण्ड–नेपाल) समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले मुलुक ध्वस्त पार्न बेर नभएको टिप्पणी गरेका छन् । बर्दियाको गुलरियामा आइतबार आयोजित बृहत् कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन्...

आइतबार २६६ जनामा कोरोना संक्रमण पुष्टि , ५ को निधन

काठमाडौं । पछिल्लो २४ घण्टामा २६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप २६६ जनामा कोरोना पुष्टि भएको हो। योसहित हालसम्म संक्रमित हुनेको...

कोटेश्वर–जडीबुटी सडक निर्माण आगामी असारसम्ममा सम्पन्न हुने

काठमाडौँ। उपत्यकामा सवारीसाधनको चाप बढी हुने सडकमा पर्ने कोटेश्वर–जडीबुटी सडक बिस्तार अघि बढेको छ । डिभिजन सडक कार्यालय काठमाडौँले आगामी असारसम्ममा सडक निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको जनाएको छ । सो सडकमा निर्माणस्थल...