संविधान बचाएर मात्र चुनावमा जानुपर्छ : नेता पौडेल
चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानलाई बचाएर मात्र चुनावमा जाने बताएका छन् । प्रतिनिधिसभा विघटन गरेर संविधानलाई रछ्यानमा पुर्याउने काम भएको भन्दै उनले त्यसलाई सच्याउनुपर्ने बताएका हुन् ।
संसद विघटनको विरोधमा भरतपुर...
प्रेमिकालाई पत्र लेखेर मलेसियामा एक नेपाली युवाले देहत्याग गरे
मलेसिया । मलेसियामा एक नेपाली युवाले देहत्याग गरेका छन् । अछामको साँफेबगर नगरपालिका -१० का कमल खडकाले प्रेमिकालाई पत्र लेखेर देहत्याग गरेका हुन ।
वैदेशिक रोजगारीको सिलसिलामा करिब ३ बर्ष पहिले मलेसिया पुगेका २५ वर्षीय...
देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली
काठमाडौं । न्यूनचापीय प्रणालीको प्रभावले आज देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली हुने भएको छ ।
जल तथ मौसम विज्ञान विभागका अनुसार बङ्गलादेश र आसपासमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावले आज प्रदेश नं १, वाग्मती र...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बुधबार ह्वाइट हाउस छाड्ने तयारी
ऐेजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार (२० जनवरी) को बिहानै ह्वाइट हाउस छाड्ने तयारी गरिरहेका छन् । २० जनवरीमै नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले संसद् भवनमा सपथ लिनेछन् र ह्वाइट हाउस जानेछन् ।
सत्ता हस्तान्तरणको...
कोभिड पुष्टि भएपछी बरुवालको जागिर खोसियो
काठमाडौँ । कोरोना भाइरसबाट सङ्क्रमित भएर होम आइसोलेशनमा बसेका म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरस्थित प्रभु बैंकको शाखामा कार्यरत एक कर्मचारीको जागिर गुमेको छ । एक्सलेन्ट सेक्युरिटी प्रालिमार्फत प्रभु बैंकको सो शाखामा सुरक्षा गार्डका रूपमा...
आदिवासी जनजाति साहित्यकार महासङ्घको तदर्थ समिति गठन
काठमाडौं, १ माघ । आदिवासी जनजाति साहित्यकार महासङ्घ, नेपालको तदर्थ समिति निर्माण भएको छ । माघे संक्रान्तिको दिन अनामनगरस्थीत मण्डला थिएटर घोषण सभा गरी तदर्थ समिति निर्माण भएको हो ।
घोषणासभामा नेपाल आदिवासी जनजाति महासंघका...
रुकुम पुर्व जिल्ला समन्वय प्रमुख सहित ५ जना प्रहरी नियन्त्रणमा
काठमाडौं । जिल्ला समन्वय समितिका अध्यक्ष सहित पाँच जना जुवाको खालबाट पक्राउ परेका छन् । रुकुम पुर्वका जिल्ला समन्वय समिति प्रमुख गजेन्द्र बहादुर वलीसहित पाँच जनालाई रुकुम (पश्चिम)को खलंगाबाट जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले...
इन्डोनेसियामा शक्तिशाली भूकम्प : १५ हजार विस्थापित
एजेन्सी । इन्डोनेशियाको सुलावेसी टापूमा स्थानीय समयअनुसार शुक्रबार बिहान ६ दशमलव २ रेक्टर स्केलको भूकम्प जाँदा कम्तिमा ३४ जनाको मृत्यु भएको छ । ...
भक्तपुरको मध्यपुरथिमिमा आइतबारदेखि विद्यालय सञ्चालन हुने
भक्तपुर । कोभिड–१९ सङ्क्रमणका कारण बन्द रहेका मध्यपुरथिमि नगरभित्रका विद्यालय आइतबारदेखि सञ्चालन हुने भएका छन् ।
मध्यपुरथिमि नगर शिक्षा समितिको गत सोमबार बसेको बैठकले नेपाल सरकारद्वारा जारी विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा–२०७७ अनुसार स्वास्थ्य मापदण्ड पूरा गर्दै...
पर्यटन क्षेत्रका समस्या छिट्टै समाधान हुन्छन् : मन्त्री ढकाल
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले पर्यटन क्षेत्रमा देखिएका समस्या यथाशक्य छिटो समाधानका लागि आफूले पहल गर्ने बताएका छन । पोखरा पर्यटन परिषद्ले पर्यटनको समसामयिक विषयमाथि आयोजना गरेको छलफल तथा अन्तक्र्रिया...











