कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री रावललाई कोभिड सङ्क्रमण

काठमाडौं । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । आइतबार मन्त्री रावललाई पिसिआर जिन एक्सपर्ट परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको हो । मन्त्री रावललाई पिसिआर जिन एक्सपर्ट परीक्षण गर्दा...

शिक्षक दरबन्दी काटियो

  काठमाडौं । जिल्लामा रहेका दुई पालिकामा शिक्षकको दरबन्दी कटौती गरिएको छ । शिक्षा विकास तथा समन्वय एकाइ चितवनका अनुसार रत्ननगर र खैरहनी नगरपालिकाका ६२ दरबन्दी काटिएको हो । कार्यालयका प्रमुख भूमिलाल सुवेदीका अनुसार खैरहनी नगरपालिकाका...

केही समय अघि ५१ जना मात्रै सक्रिय संक्रमित रहेको मलेसियामा हाल २७ हजार बढी

ऐजेन्सी । केही समय अघि सक्रिय संक्रमितको सङ्ख्या ५१ जना मात्रै रहेको मलेसियामा हाल २७ हजार ३३२ जनामा सक्रिय संक्रमण रहेको छ । यो हालसम्मकै उच्च सङ्ख्या हो । आज मलेसियामा काेराेनाकाे कारण ९ जनाकाे...

प्रधानमन्त्री ओलीको संसद विघटनको कदम विरुद्ध अनेरास्ववियूको देशभर बयलगाडा प्रदर्शन

काठमाडौं । प्रचण्ड–नेपाल समूहको अनेरास्ववियूले काठमाडौं लगायत देशका विभिन्न स्थानमा बयलगाडा प्रदर्शन गरेको छ । काठमाडौंको माइतीघर मण्डला, धनगडी लगायतका स्थानमा ‘बयलगाडा चढेर अमेरिका पुग्ने’ प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिलाई व्यङ्ग्य गर्दै सांकेतिक रुपमा...

आइतबार थप २ सय ५९ जनामा कोरोना संक्रमण, थप ५ जनाको निधन

  काठमाडौं । पछिल्लो २४ घण्टामा २ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप २ सय ५९ जनामा कोरोना पुष्टि भएको हो। हालसम्म...

युएईमा कोभिड-१९ को नयाँ रुप फेला परेपछि सतर्कता अपनाउन नेपाली राजदूतावास अनुरोध

काठमाडौं । कोभिड-१९ विरूद्ध उच्च सतर्कता अपनाउन नेपाली राजदूतावास युएईले त्यहाँ स्थित सम्पुर्ण नेपालीहरुमा अनुरोध गरेको छ । कोभिड-१९ को नयाँ प्रकार युएइमा पनि देखा परेपछि सतर्कता भनिएको हो । कोभिड-१९ को यो नयाँ स्वरूप...

राष्ट्रपति भण्डारीद्धारा राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य

काठमाडौं । पुस १७ गतेबाट सुरु भएको राष्ट्रियसभाको हिउँदे अधिवेशन ४ दिन बैठक बसेर अन्त्य भएको छ । जम्मा १० दिनको अवधिमा ४ दिन बैठक बसेको हो । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाका अनुसार बैठक अवधि ७...

तीनजना उपस्थिति भएर मलाई पार्टी अध्यक्षबाट हटाएको निर्णय गरे : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड-मावध समुह बैठकबाट भागेको बताएका छन् । आइतबार राष्ट्रिय सभालाई सम्बोधन गर्दै पार्टी बैठकमा नआएर आफुलाई पार्टीबाट निस्कासन गरेको निर्णय सार्वजनिक गरेको बताए । कार्की वेङक्वीटबाट तीन जना मान्छे...

आजको राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

  काठमाडौं । आइतबार बस्ने राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्तर्गत आज चौथो बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ...

आइतबार सुनको मुल्य घट्यो

  काठमाडौं । आइतबार सुनको मूल्य एकैदिन २३ सयले घटेको छ। शुक्रबार ९५ हजार ३ सयमा कारोबार भएको सुन आज घटेर ९३ हजारमा कायम भएको हो। चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले घटेको सुनचाँदी व्यवसायी महासंघले...