५ सय भन्दा बढी संक्रमित देखिएका स्थानमा एन्टिजेन परीक्षण गरिदै

काठमाडौं । सरकारले एन्टिजेन विधिबाट ७०० जनाको परीक्षण गर्दा ४१ जनाको पोजेटिभ आएको ईपीडीमियोलोजी तथा रोग नियण्त्रण महाशाखाले जनाएको छ । काठमाडौंको हटस्पट भनिएका स्थानमा पहिलो दिन ७०० जनाको एन्टिजेन परीक्षण गर्दा ४१ जनामा पोजेटिभ...

दरबार हाइस्कूलमा सिटी लाइब्रेरी सञ्चालन गरिने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दरबार हाइस्कूल हाताभित्र सिटी लाइब्रेरी सञ्चालनमा ल्याउने भएको छ । कामपाले नवनिर्मित हाइस्कूलमा पुस्तकालय सञ्चालनमा ल्याउनका लागि आवश्यक तयारी गरिरहेको छ । त्यसका लागि कामपाले चालु आर्थिक वर्षमा रु ५०...

काठमाडौंमा जुलुस र प्रदर्शन नगर्न अनुरोध

  काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासनले काठमाडौँमा जुलुस,राजनैतिक अभियान वा प्रदर्शन नगर्न अनुरोध गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमण उपत्यकामा र विषेशगरि काठमाडौँ जिल्लामा तिब्ररुपमा बढेकोले कोरोनाको महामारीको भयावह स्थिति आउन नदिन काठमाडौँमा...

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठक सुरू भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा यसअघि दुई अध्यक्षले पेश गरको राजनीतिक प्रस्तावमाथि छलफल हुने बताइएको छ। यसअघि कात्तिक २८ गते नेकपा अध्यक्ष पुष्पकमल दाहाल...

देशभर गएको २४ घण्टामा २९ जनाको निधन

  काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार ४७४ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप १ हजार ४७४ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या २ लाख ३३...

आज मलेसियामा २१ सय १२ जना निकाे हुदा १२ सय १२ जना नया बिरामि...

  ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ३ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ३६० रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १२१२ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न...

बैतडीको सातै स्थानीय तहमा अस्पतालको शिलान्यास

बैतडी । नागरिकको स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउने उद्देश्यले बैतडीका सातवटा स्थानीय तहमा आधारभूत अस्पताल शिलान्यास गरिएका छन् । जिल्लाका दुई स्थानीय तहमा १५ श्यया र पाँच स्थानीय तहमा १० श्यया गरी सातवटा स्थानीय...

सपना रोका मगरलाई अमेरिकाबाट चन्द्र घर्तीको ५० हजार आर्थिक सहयोग

काठमाडौं । बेवारिसे शव व्यवस्थापन गर्दै आएकी म्याग्दीकी १८ वर्षीया सपना रोका मगरलाई थप हौसला प्रदान गर्नको लागि भन्दै रुकुम (पश्चिम ) को मुसीकोट नगरपालिका -११ भलाक्चा निवासी चन्द्र घर्ती मगरले आर्थिक सहयोग गरेका...

पोखरामा भेन्टिलेटर बैंक स्थापना

कास्की । पोखरामा गम्भीर प्रकृतिका बिरामीको उपचार गर्न भेन्टिलेटर बैंक स्थापना अभियान थालिएको छ । हालै गठित स्वयमसेवी संस्था नेपाल भेन्टिलेटर सर्भिस कास्कीले पोखरामा एउटा भेन्टिलेटर र तीन वटा हाइफ्लो नोजल क्यानुला (एचएफएनसी) ल्याएको...

प्रधानमन्त्री ओली पनि टिकटकमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले टिकटक अकाउन्ट सञ्चालनमा ल्याएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार @kpsharmaoli_official ह्याण्डल सञ्चालनमा आएको हो। प्रधानमन्त्रीको सचिवालयका एक सदस्यका अनुसार टिकटकले प्रधानमन्त्रीको अकाउन्ट भेरिफाइ गरिसकेको छ। प्रधानमन्त्री पहिलादेखि नै फेसबुक र...