बागमती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य

  काठमाडौं । नेकपा (प्रचण्ड–नेपाल) समूहले बागमती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले उनलाई संसदीय दलको नेता चयन गरेको हो । प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलविरुद्ध अविश्वासको...

स्थानीयतह निर्वाचन: कसले कति जित्यो

काठमाडौं । स्थानीय तह निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ। पछिल्लो मतपरिणाम अनुसार परिणाम ७ सय २७ वटा पालिकाको सार्वजनिक भएको छ। जसअनुसार नेपाली कांग्रेसले सबैभन्दा बढी जित हासिल गरेको छ। यसैगरी नेकपा एमाले दोस्रोमा छ।...

माओवादी केन्द्रको स्थायी समितिको आकस्मिक बैठक

काठमाडौं। नेकपा माओवादी केन्द्रको आकस्मिक स्थायी समिति बैठक बसेको छ । सोमबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आकस्मिक स्थायी समिति बैठक बोलाएका हुन् । बैठक केहीबेर अघि सुरु भएको अध्यक्ष...

कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्न काँग्रेसको माग

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले कोभिड–१९ सङ्क्रमणको परीक्षण र उपचारको दायित्वबाट पन्छिन् गरेको निर्णयलाई अत्यन्तै गैर जिम्मेवार व्यवहारका रूपमा लिएको जनाएको छ । कोरोनाले जनताको आर्थिक जीवनमा परेको असर दृष्टिगत गरेर सबैको दायित्व सम्हाल्ने...

गाउँपालिकाका अध्यक्ष पुनद्वारा अधुरा आयोजनामा लगाए सुविधावापतको २० लाख

म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले जनप्रतिनिधिको हैसियतमा सुविधावापत पाएको रु २० लाखभन्दा बढी रकम सामाजिक काममा खर्चिएका छन् । विपन्नको शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, खेलकुद, संस्कृति संरक्षण, धार्मिकस्थलको विकास र बजेट अभावले...

शनिबार भएका ‘बी’ डिभिजन दुई खेल गोल रहित बराबरी

  काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिग अन्र्तगत शनिबार भएका दुई खेल गोल रहित बराबरीमा सकिएका छन् । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा पुल्चोक स्पोर्ट्स क्लबले श्री...

छ्युसी बौद्ध गुम्बाद्वारा नवनिर्वाचित वडाअध्यक्ष मोक्तान र निवर्तमान वडाअध्यक्ष प्रजालाई सम्मान

हेटौंडा । राक्सिराङ गाउँ पालिका वडा नम्बर ६ स्थित छ्युसी बौद्ध गुम्बाद्वारा नव निर्वाचित वडा अध्यक्ष अकल बहादुर मोक्तान निर्वाचित वडा सदस्यहरु र निवर्तमान वडा अध्यक्ष सिंग लाल प्रजालाई सम्मान गरेको छ। कार्यक्रम निर्वाचित वडा...

लघुकथा – ज्वाईं को खोजी

लघुकथा : ज्वाईं को खोजी रामचन्द्र तिमिल्सिना "पाकेको खेती र हुर्केकि छोरी" धेरै दिन राख्न हुन्न भन्छन्, ए बुडा छोरी लाई गतिलो घर खोजेर अन्माउने पो हो कि अब? धने कि श्रीमती ले अलि चिन्तित हुँदै...

नेपालमा थप ८८ जनामा कोरोना पुष्टि

  काठमाडौं । नेपालमा शनिबार थप ८८ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ३५१ पुगेको छ । त्यस्तै थप १३६ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा २...

होटलमा आगलागी हुँदा पाँच लाख क्षति

  कञ्चनपुर। भीमदत्त नगरपालिका–१८ मा रहेको प्रिन्स रेष्टुरेन्ट एण्ड लजमा आगलागी हँुदा रु पाँच लाखभन्दा बढीको क्षति भएको छ । स्थानीयवासी लालबहादुर थापाले सञ्चालन गर्दै आउनुभएको होटलमा बालिएको अगरबत्तीबाट गएराति आगलागी भएको हो । आगलागीबाट होटलमा...