मलेसियाको पाहाङमा बाढी : ६ जनाको निधन, ५० हजार विस्थापित

ऐजेन्सी । मलेसियामा अत्यधिक बर्षापछि आएको बाढीमा परेर कम्तीमा छ जनाको मृत्यु भएको छ । देशको पूर्वीतटीय क्षेत्र पाहाङ राज्यमा आएको बाढीका कारण अरु ५० हजारभन्दा बढी विस्थापित भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन्...

पूर्वप्रधानन्यायाधीश समुहद्धारा संसद विघटन असंवैधानिक ठहर

  काठमाडौं । चार पूर्वप्रधानन्यायाधीशले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन निर्णयलाई असंवैधानिक ठहर गरेका छन्। संसद विघटनको मुद्दा संवैधानिक इजलासमा विचाराधीन रहेका बेला चार पूर्वप्रधानन्यायाधीशले आफ्नो धारणा सार्वजनिक गरेका हुन्। पूर्व प्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा,...

हिमाल टाईम्सकर्मी राजु क्षत्री ‘अपुरो’ सम्मानित

काठमाडौं । हिमाल टाईम्सकर्मी राजु क्षत्री 'अपुरो' सम्मानित भएका छन् । लघुकथा समाज नेपालले अन्तर्राष्ट्रिय लघुकथा सम्मेलनको अवसरमा उनलाई विशेष सम्मान गरेको हो । मलेसियामा रहेर लामो समयदेखि लघुकथा क्षेत्रमा सक्रिय रहदै आएका क्षत्रीलाई लघुकथा...

शुक्रबार ५८५ जना संक्रमण मुक्त हुदा ५२२ जनामा कोरोना पुष्टि

काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण ५५४ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप ५५४ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या २ लाख ६४ हजार २५९ पुगेको छ...

मलेसियामा सन २०२० मा विभिन्न कारण २७५ जना नेपालीले ज्यान गुमाए

  काठमाडौं । मलेसियामा सन २०२० को अन्तिम सम्ममा विभिन्न कारण २७५ जना नेपालीले ज्यान गुमाएका छन् । वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका नेपाली श्रमिकहरुले मलेसियामा ज्यान गुमाएका हुन । वैदेशिक रोजगारी लगायतका क्षेत्रमा मलेसियामा रहेका...

टोकियो लगायतमा संकटकाल घोषणा भएपछि नेपाली राजदुतावास जापानको अनुरोध

काठमाडौं । जापानमा टोकियो लगायतका क्षेत्रमा संकटकाल घोषणा भएपछि नेपाली राजदुतावास जापानले संकटकालीन समयमा लागू हुने सम्पूर्ण नियम कानूनहरू एवं सरकारले गरेका अनुरोधहरूको पूर्ण पालना गर्न अनुरोध गरेको छ । दुतावासले शुक्रबार एक सुचना जारी...

विवेकशील पार्टीको सरकार विरुद्ध ऐना देखाएर प्रदर्शन

काठमाडौं । विवेकशील पार्टी नेपालले संसद बिघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै त्यसलाई खारेज गर्न माग गरेको छ । शुक्रबार काठमाडौंको माइतिघरमा विवेकशील पार्टीले ऐना देखाएर प्रदर्शन गरेको हो । सरकार विरुद्ध सिर्जनात्मक विरोध...

प्रधानमन्त्रीलाई विभिन्न जिल्लाबाट संबिधान पुस्तक पठाइयो

काठमाडौं । संसद विघटनको विरोधमा आन्दोलनरत प्रचण्ड–माधव समूहले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई संविधान पुस्तक पठाएको छ । देशभरका विभिन्न जिल्लाबाट पुस्तक पठाएको हो । विभिन्न जिल्ला प्रशासन कार्यालयहरुमार्फत शुक्रबार सो समूहले प्रधानमन्त्री ओलीलाई संविधान पुस्तक...

कोरियामा अध्ययनरत नेपाली विद्यार्थीले पनि इ–९ भिसा पाउने

काठमाडौं । दक्षिण कोरिया सरकारले यहाँ अध्ययनरत विदेशी विद्यार्थीलाई पनि इ–९ भिसा उपलब्ध गराउने गरी तयारी थालेको छ । इ–९ भिसा कोरियाली भाषा परीक्षा उत्तीर्ण गरी इपिएस प्रक्रियामार्फत कोरियामा रोजगारीका लागि आउने प्रवासी श्रमिकलाई...

चारमन्त्रीसहित प्रधानमन्त्री ओली धनगढीमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनसभालाई सम्बोधन गर्न आज कैलालीको धनगढी जाँदैछन् । संसद विघटनपछि ओली पहिलो पटक उपत्यका बाहिरको कार्यक्रममा सहभागी हुन लागेका हुन् । जनसभाको तयारीका लागि मन्त्रीहरु लेखराज भट्ट, प्रेम आले,...