मलेसियामा हालसम्म ३२ हजारबढीमा सक्रिय संक्रमण
ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ४ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ५६३ जना रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा २९८५ जना रहेकाे छ ।
मलेसियामा हालसम्म १ लाख...
सल्यानमा बसले ठक्कर दिदा मोटरसाइकल चालकको निधन
दाङ । सल्यान बसले ठक्कर दिदा मोटरसाइकल चालकको निधन भएको छ । शारदा नगरपालिका–६, बरला बजार नजिकै ना ३ ख ९६४३ नम्बरको बसले रा ३ प ८७६७ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकल चालक सेही...
४४५ जनामा संक्रमण हुदा ४१४ जना निको भए
काठमाडौं । नेपालमा बुधबार थप ४४५ जनामा कोरोना पुष्टि भएको छ । बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप ४४५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
नेपालमा कोरोना संक्रमितको...
छुट्टाछुट्टै सवारी घटनामा दुईको जनाको निधन
बाग्लुङ्ग । मध्यपहाडी लोकमार्गमा अनियन्त्रित भएर एक ट्रयाक्टर सडकदेखि खस्दा चालकको मृत्यु भएको छ । ध १ त ४७१२ नम्बरको खाली ट्रयाक्टर मङ्गलबार राति १० बजे बागलुङ नगरपालिका–३ बोक्सेगैह्रामा सडकदेखि १५० मिटर तल खसेको...
संवैधानिक इजलासमा पूर्व एमाले सांसद समेत रहेकी प्रधानको आगमन
काठमान्डू । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा रिक्त न्यायाधीशमा सपना मल्ल तोकिएकी छिन । न्यायाधीश हरिकृष्ण कार्की अघिल्लो केपी शर्मा ओलीका सरकारमा महान्यायाधिवक्ता रहेकाले निष्पक्षतामा प्रश्न उठेपछि इजलासमा उहाँका...
नेपाललाई खोप उपलब्ध गराउन रुस तयार
काठमाडौं । रसियाले आफूले उत्पादन गरेको कोराना खोप ‘स्पुतनिक भी’ सकेसम्म छिटो नेपाललाई उपलब्ध गराउन तयार रहेको बताएको छ ।
अन्तराष्ट्रिय समाचार संस्था रोयर्टर्सले रसियाको विदेश मन्त्रालयलाई उद्धृत गदै २५ मिलियन (२ करोड ५० लाख)...
निर्वाचनका लागि तयार रहन कार्यकर्तालाई सभापति देउवाको निर्देशन
काठमाण्डौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटन वा पुनःस्थापना जे भए पनि अदालतको निर्णयको पर्खाइमा कांग्रेस रहेको बताएका छन् ।
सडकमा आन्दोलन गरेर र धम्क्याएर आफ्नो पक्षमा फैसला गर्न लगाउने...
मलावीमा कोभिड-१९ बाट दुई मन्त्रीको निधन
ऐजेनसी । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण मलावीमा दुई मन्त्रीको निधन भएको छ । सरकारी अधिकारीहरुले उनीहरुको कोरोनाकै कारण मङ्गलबार बिहान निधन भएको पुष्टि गरेका छन् ।
उनीहरुका अनुसार यातायात तथा सार्वजनिक सेवा मन्त्री...
कोरोनाको खोपलाई भारतमा करिब ३०० रूपैयाँसम्म पर्न सक्ने
ऐजेन्सी । भारतमा कोरोनाविरुद्धको प्रति खोपलाई २०० देखि २९५ रूपैयाँसम्म पर्न सक्ने अनुमान गरिएको छ । केन्द्रीय स्वास्थ्य सचिव राजेश भूषणले प्रत्येक खोपको खर्च २०० देखि २९५ रूपैयाँसम्म पर्न सक्ने मङ्गलबार जानकारी दिनुभएको हो...
मलेसियामा आजसम्मकै सबैभन्दा बढि संक्रमित, आज मात्रै ३ हजार ३०९ जना थपिए
ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ४ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ५५९ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ३३०९ जना रहेकाे छ ।
मलेसियामा हालसम्म १ लाख ४१...










