राक्सिराङले लागु गर्‍यो स्थानीय पाठ्यक्रम र विभिन्न भाषामा अडियो बडापत्र

सविन कु लोप्चन तामाङ मकवानपुर । मकवानपुरको राक्सिराङ गााउँपालिकाको ९ औ गाउँसभा (हिउँदे अधिवेशन) सम्पन्न भएको छ । सोमबार बागमति प्रदेशका प्रदेश सभा सदस्य ओम बहादुर ग्लानको प्रमुख आतिथ्यतामा एक समारोहका बीच गाउँ सभा सम्पन्न...

३३ किलो सुन प्रकरण मुद्दाको सुनाई सुरु

काठमाडौं । त्रिभुवन विमानस्थलबाट चार वर्षअघि बरामद भएको तस्करीको ३३ किलो सुन प्रकरणको मुद्दामा सुनाइ सुरु भएको छ । जिल्ला अदालत काठमाडौंले सोमबार देखि सुनुवाइ सुरू गरेको हो । आज देखि न्यायाधीश नारायण प्रसाद सुवेदीको...

आज मलेसियामा १००६ जना निकाे हुदा २२३२ जना नया बिरामि थपिए

  ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण १० जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ५५५ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा २२३२ जना रहेकाे छ । मलेसियामा हालसम्म १ लाख ३८...

संविधान र राष्ट्रियताको रक्षाका लागि संयुक्त मोर्चा बनाउ : नेता जनार्दन शर्मा

सुर्खेत । नेता जनार्दन शर्मा ‘प्रभाकर’ले संविधान र राष्ट्रियताको रक्षाका लागि संयुक्त मोर्चा बनाउन नयाँ प्रस्ताव गरेका छन् । सोमबार सुर्खेतको वीरेन्द्रनगरमा पत्रकारसँग कुरा गर्दै नेता शर्माले संयुक्त मोर्चालाई कम्तीमा दस वर्ष टिकाउने र...

हालसम्म २ लाख ६५ हजारबढी संक्रमित हुदा २ लाख ५८ हजारबढी निको भए

  काठमाडौं । पछिल्लो २४ घण्टामा ४ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ४ सय ८८ जनामा कोरोना पुष्टि भएको हो। यीसहित...

भारतमा शुरुमा ३० करोडलाई कोभिड विरुद्धको खोप दिइने तयारी

ऐजेन्सी । भारतले कोरोनाभाइरस विरुद्धको खोप यही शनिबारदेखि आम सर्वसाधारणलाई प्रदान गर्न थाल्ने जनाएको छ । सुरक्षा चिन्ता, कमजोर पूर्वाधार र आम जनतामा रहेको सन्देहबीच झण्डै एक अर्ब ३० करोड जनतालाई खोप दिने कार्य...

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री रावललाई कोभिड सङ्क्रमण

काठमाडौं । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । आइतबार मन्त्री रावललाई पिसिआर जिन एक्सपर्ट परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको हो । मन्त्री रावललाई पिसिआर जिन एक्सपर्ट परीक्षण गर्दा...

शिक्षक दरबन्दी काटियो

  काठमाडौं । जिल्लामा रहेका दुई पालिकामा शिक्षकको दरबन्दी कटौती गरिएको छ । शिक्षा विकास तथा समन्वय एकाइ चितवनका अनुसार रत्ननगर र खैरहनी नगरपालिकाका ६२ दरबन्दी काटिएको हो । कार्यालयका प्रमुख भूमिलाल सुवेदीका अनुसार खैरहनी नगरपालिकाका...

केही समय अघि ५१ जना मात्रै सक्रिय संक्रमित रहेको मलेसियामा हाल २७ हजार बढी

ऐजेन्सी । केही समय अघि सक्रिय संक्रमितको सङ्ख्या ५१ जना मात्रै रहेको मलेसियामा हाल २७ हजार ३३२ जनामा सक्रिय संक्रमण रहेको छ । यो हालसम्मकै उच्च सङ्ख्या हो । आज मलेसियामा काेराेनाकाे कारण ९ जनाकाे...

प्रधानमन्त्री ओलीको संसद विघटनको कदम विरुद्ध अनेरास्ववियूको देशभर बयलगाडा प्रदर्शन

काठमाडौं । प्रचण्ड–नेपाल समूहको अनेरास्ववियूले काठमाडौं लगायत देशका विभिन्न स्थानमा बयलगाडा प्रदर्शन गरेको छ । काठमाडौंको माइतीघर मण्डला, धनगडी लगायतका स्थानमा ‘बयलगाडा चढेर अमेरिका पुग्ने’ प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिलाई व्यङ्ग्य गर्दै सांकेतिक रुपमा...