संसद विघटन विरुद्ध डाक्टर केसीसहितका नागरिक समाजका अगुवाहरु सडकमा

काठमाडौं । सरकारविरूद्ध नागरिक प्रदर्शन गरिएको छ। वर्तमान सरकारको स्वेच्छाचारी कदमको अवज्ञा गर्न, प्रतिनिधि सभालाई मार्न नदिन र संविधानवादको रक्षा गर्न डा. गोविन्द केसी सहितको अहिंसात्मक नागरिक प्रदर्शन भएको हो। शनिबार माइतीघर मण्डलामा भएको प्रदर्शनमा प्रतिनिधि...

संसद विघटन विरुद्ध देशभरि काङ्ग्रेसको विरोध प्रदर्शन

काठमाडौं । संसद विघटनको विरोधमा नेपाली कांग्रेसले देशभर प्रदर्शन गरेको छ । संसद विघटनलाई असंवैधानिक भनेको उसले देशभरका ३३० वटा निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गरेको हो । विरोध प्रदर्शनमा प्रधानमन्त्री केपी शर्मा ओलीको कदम विरुद्ध...

आफूलगायतका नेता प्रति घृणा फैलाउन ओलीले ‘साइबर सेना’ मार्फत कुप्रचार गरे : भिम रावल

काठमाडौं । फेक न्युजको शिकार भएका नेकपा प्रचण्ड-माधव समुहका नेता भिम रावलले आफुलाई प्रधानमन्त्रीको कथित साइबर सेनाले कु प्रचार गरेको बताएका छन । आफूलगायतका नेताहरुविरुद्ध घृणा फैलाउन ओली समूहले ‘साइबर सेना’ मार्फत कुप्रचार गरेको...

झापाका दुई लाख बढीले लिए राष्ट्रिय परिचयपत्र

झापा । पन्ध्र स्थानीय तहमध्ये जिल्लाका छ वटा पालिकाले राष्ट्रिय परिचयपत्र वितरण गरिसकेका छन् । कन्काई, दमक, भद्रपुर, अर्जुनधारा र शिवसतासी नगरपालिकाबाट दुई लाख बढीले परिचयपत्र लिइसकेका हुन् । छ पालिकाकाका दुई लाख २०९ जनाले...

कोभिडबाट लेबनानमा १० चिकित्कसको निधन

ऐजेन्सी । कोरोनाबाट सङ्क्रमित भएर लेबनानमा १० चिकित्सकको मृत्यु भएको छ । कोरोनाबाट सङ्क्रमित भएकामध्ये अरु १५ चिकित्सक अति सघन कक्षमा उपचार गराइरहेका छन् भने झण्डै २०० जना क्वारेन्टिनमा रहेका छन् । लेबनानको चिकित्सासम्वन्धी एउटा...

मलेसियाको पाहाङमा बाढी : ६ जनाको निधन, ५० हजार विस्थापित

ऐजेन्सी । मलेसियामा अत्यधिक बर्षापछि आएको बाढीमा परेर कम्तीमा छ जनाको मृत्यु भएको छ । देशको पूर्वीतटीय क्षेत्र पाहाङ राज्यमा आएको बाढीका कारण अरु ५० हजारभन्दा बढी विस्थापित भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन्...

पूर्वप्रधानन्यायाधीश समुहद्धारा संसद विघटन असंवैधानिक ठहर

  काठमाडौं । चार पूर्वप्रधानन्यायाधीशले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन निर्णयलाई असंवैधानिक ठहर गरेका छन्। संसद विघटनको मुद्दा संवैधानिक इजलासमा विचाराधीन रहेका बेला चार पूर्वप्रधानन्यायाधीशले आफ्नो धारणा सार्वजनिक गरेका हुन्। पूर्व प्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा,...

हिमाल टाईम्सकर्मी राजु क्षत्री ‘अपुरो’ सम्मानित

काठमाडौं । हिमाल टाईम्सकर्मी राजु क्षत्री 'अपुरो' सम्मानित भएका छन् । लघुकथा समाज नेपालले अन्तर्राष्ट्रिय लघुकथा सम्मेलनको अवसरमा उनलाई विशेष सम्मान गरेको हो । मलेसियामा रहेर लामो समयदेखि लघुकथा क्षेत्रमा सक्रिय रहदै आएका क्षत्रीलाई लघुकथा...

शुक्रबार ५८५ जना संक्रमण मुक्त हुदा ५२२ जनामा कोरोना पुष्टि

काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण ५५४ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप ५५४ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या २ लाख ६४ हजार २५९ पुगेको छ...

मलेसियामा सन २०२० मा विभिन्न कारण २७५ जना नेपालीले ज्यान गुमाए

  काठमाडौं । मलेसियामा सन २०२० को अन्तिम सम्ममा विभिन्न कारण २७५ जना नेपालीले ज्यान गुमाएका छन् । वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका नेपाली श्रमिकहरुले मलेसियामा ज्यान गुमाएका हुन । वैदेशिक रोजगारी लगायतका क्षेत्रमा मलेसियामा रहेका...