टोकियो लगायतमा संकटकाल घोषणा भएपछि नेपाली राजदुतावास जापानको अनुरोध
काठमाडौं । जापानमा टोकियो लगायतका क्षेत्रमा संकटकाल घोषणा भएपछि नेपाली राजदुतावास जापानले संकटकालीन समयमा लागू हुने सम्पूर्ण नियम कानूनहरू एवं सरकारले गरेका अनुरोधहरूको पूर्ण पालना गर्न अनुरोध गरेको छ ।
दुतावासले शुक्रबार एक सुचना जारी...
विवेकशील पार्टीको सरकार विरुद्ध ऐना देखाएर प्रदर्शन
काठमाडौं । विवेकशील पार्टी नेपालले संसद बिघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै त्यसलाई खारेज गर्न माग गरेको छ । शुक्रबार काठमाडौंको माइतिघरमा विवेकशील पार्टीले ऐना देखाएर प्रदर्शन गरेको हो ।
सरकार विरुद्ध सिर्जनात्मक विरोध...
प्रधानमन्त्रीलाई विभिन्न जिल्लाबाट संबिधान पुस्तक पठाइयो
काठमाडौं । संसद विघटनको विरोधमा आन्दोलनरत प्रचण्ड–माधव समूहले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई संविधान पुस्तक पठाएको छ । देशभरका विभिन्न जिल्लाबाट पुस्तक पठाएको हो ।
विभिन्न जिल्ला प्रशासन कार्यालयहरुमार्फत शुक्रबार सो समूहले प्रधानमन्त्री ओलीलाई संविधान पुस्तक...
कोरियामा अध्ययनरत नेपाली विद्यार्थीले पनि इ–९ भिसा पाउने
काठमाडौं । दक्षिण कोरिया सरकारले यहाँ अध्ययनरत विदेशी विद्यार्थीलाई पनि इ–९ भिसा उपलब्ध गराउने गरी तयारी थालेको छ । इ–९ भिसा कोरियाली भाषा परीक्षा उत्तीर्ण गरी इपिएस प्रक्रियामार्फत कोरियामा रोजगारीका लागि आउने प्रवासी श्रमिकलाई...
चारमन्त्रीसहित प्रधानमन्त्री ओली धनगढीमा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनसभालाई सम्बोधन गर्न आज कैलालीको धनगढी जाँदैछन् । संसद विघटनपछि ओली पहिलो पटक उपत्यका बाहिरको कार्यक्रममा सहभागी हुन लागेका हुन् ।
जनसभाको तयारीका लागि मन्त्रीहरु लेखराज भट्ट, प्रेम आले,...
झुक्याएर यसरी लिईन मञ्जु क्षेत्रीले नागरिकता प्रमाणपत्र
धरान । स्याङ्जा घर भएकी एक महिलाले धरान उपमहानगरपालिका–९ को बासिन्दा बनेर झुटो विवरण पेश गरी नागरिकता लिएको पाइएको छ । स्याङ्जाको वालिङ–३ घर भएकी मञ्जु क्षेत्रीले विसं २०७५ माघ ८ गते धरान–९ बाट...
रकमको ’अपचलन’ गरेको भनेर आरोप लगाउनु अराजक प्रवृत्ति : भिम रावल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भिम रावलले आपूलाई रकमको ’अपचलन’ गरेको भनेर आरोप लगाउनु अराजक प्रवृत्ति मात्र भएको बताएका छन् ।
‘नेकपा, सुदूरपश्चिम प्रदेश कमिटीका आधिकारिक सचिव र कार्यालय सचिवले पार्टीको खाता...
आज थप ४१२ जनामा कोभिड पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५१३२ परीक्षणमा २३० जना पुरुष र १८२ जना महिला गरी ४१२ जनामा संक्रमण पुष्टि...
महिला सशक्तीकरण सम्बन्धि भर्चुअल विश्व सम्मेलन हुने
काठमाडौं । महिला सशक्तिकरणमा वेब-आधारित विश्व सम्मेलन हुने भएको छ । आगामी १७ जनवरी २०२१ मा अन्तर्राष्ट्रिय नेपाली समाजको अन्तर्राष्ट्रिय नेपाल चिन्तन केन्द्र र महिला समितिले महिला सशक्तिकरण सम्बन्धी एक वेब-आधारित विश्व सम्मेलनको आयोजना...
नेपालमै पहिलोपटक सहुलियत ऋणमा फरक खालको प्रयोग गर्दै कृषि व्यवसायीकरणमा जादै छौँ : अध्यक्ष...
नेता जनार्दन शर्माको पहलमा नेपालमै पहिलोपटक कृषि क्षेत्रमा एउटा फरक खालको प्रयोग गर्दै रुकुम पश्चिममा जिल्लाका सबै ३० हजार किसान परिवारलाई आवश्यकतानुसार सस्तो व्याजदरमा बैंकको ऋण उपलब्ध गराउन स्थानीय तहका सरकार र बैंकका बीच...











