दशगजामा एसएसबीले राखेको अस्थायी पोष्ट हटायो

काठमाडौं । नेपाल भारत सीमाको कञ्चनपुरको बेलौरी नगरपालिका–१० नजिकै दशगजा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले बनाएको अस्थायी पोष्ट हटाएको छ । सीमा स्तम्भ नम्बर ३४ र ३५ को बीचमा रहेको दशगजा क्षेत्रमा भारतीय...

नेकपाका निकट विद्यार्थीहरुले चितवनमा प्रधानमन्त्री ओलीको पुत्ला जलाए

चितवन । नेकपा प्रचण्ड–माधव निकट विद्यार्थीहरुको समुहले आज चितवनमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेको र यो असंवैधानिक कदम भएको भन्दै उनीहरूले विरोध गरेका...

जनप्रतिनिधिले आफ्नै लगानीमा विपन्न परिवारको घर बनाईदिए

  काठमाडौं । झापास्थित दमक नगरपालिका–३ का वडाध्यक्ष नवीन बरालसहितका जनप्रतिनिधिहरुले आफनो पारिश्रमिक तथा प्राप्त सेवा सुविधा बापतको रकमबाट वडाका एक विपन्न परिवारलाई पक्की घर बनाइदिएका छन् । वडा नं ३ स्थित बाघखोर चोकबाट करिब एक...

निर्वाचन आयोगमा आफूहरु नै आधिकारिक नेकपा रहेको प्रचण्ड-माधव समुहको पुनः दावी

  काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहले आफूहरु नै आधिकारिक नेकपा रहेको दावी निर्वाचन आयोगसँग पुनः दोहोर्याएको छ । आयोगले पुस १७ मा प्रचण्ड-माधव समुहलाई वैधानिकता दावी गर्न भन्दै पत्र पठाएको थियो । सो पत्रको...

मलेसियामा नयाँ संक्रमित बढ्दो क्रममा, आज मात्र २५९३ जना थपिए

  ऐजेन्सी । मलेसियामा नया बिरामि अझै पनि झन्झन् धेरै थपिदै गरेको तथ्यांकले देखाएको छ । आज मलेसियामा काेराेनाकाे कारण ६ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ५१३ रहेका छन् । त्यस्तै आज...

लेखेर राख्नुहोस चुनाव हुदैन, संयुक्त संघर्ष गर्न तपाईंहरु स्पष्ट हुनुस् : नेता भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले वैशाखमा चुनाव नहुने दाबी गरेका छन् । नेकपाले आयोजना गरेको राजनीतिक दलहरुसँगको अन्तर्क्रियामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । सम्बोधनको क्रममा...

संवैधानिक इजलासमा नबस्ने कार्कीको घोषणा

काठमाडौं । न्यायाधीश हरिकृष्ण कार्कीले संसद विघटनबारे सुनुवाई गरिरहको संवैधानिक इजलासमा नबस्ने घोषणा गरेका छन् । बहस गरिरहेका अधिवक्ताले संवैधानिक इजलासमा रहेका न्यायाधीश हरिकृष्ण कार्कीमाथि प्रश्न उठाए पछि कार्की बेञ्चमा नबस्ने भएका हुन् । कार्की...

पत्रकार मोहनप्रसाद पन्तको पक्राउप्रति महासङ्घको निन्दा

काठमाडौं । नेपाल पत्रकार महासङ्घ काठमाडौँले शाखाका सचिव मोहनप्रसाद पन्त र केन्द्रीय पार्षद् मानध्वज लामालाई आइतबार बिहान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले पक्राउ गरेको घटनाको निन्दा गरेको छ । टिभी टुडे टेलिभिजनको कार्यक्रम...

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको निधन

  विराटनगर । झापा र उदयपुरमा मंगलवार भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । झापाको शिवसताक्षी नगरपालिका–८ झिलझिलेमा पुर्वबाट पश्चित तर्फ जाँदै गरेको को १ ख ६०९८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै...

बिलिभर्स इष्टर्न समुदायद्धारा राउटे परिवारलाई कम्बल वितरण

कर्णाली । बिलिभर्स इष्टर्न समुदाय नेपालले गुराँस गाउँपालिका–८ दैलेखका ४८ राउटे परिवारलाई कम्बल वितरण गरेको छ । समुदायले मङ्गलबार राउटे बस्तीमै पुगेर कम्बल वितरण गरेको हो । गुराँस गाउँपालिका–८ दैलेख धरमपोखरामा बस्दै आएका ४५ घरपरिवारलाई...