डोजरले पल्टाएको ढुंगाले लागेर मजदूरको निधन

रसुवा । नाली निर्माणका क्रममा ढुङ्गाले लागेर एक मजदूरको आज घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा नौकुण्ड गाउँपालिका वडा नं १ संयूल निवासी ४२ वर्षीय दमै थोक्रा छन् गोसाइँकुण्ड गाउँपालिका वडा नं ६, पासाङल्हामु...

नेकपा प्रदेश २ संसदीय दलको नेतामा शत्रुघन महतो चयन

काठमाडौं । नेकपा प्रदेश २ संसदीय दलको नेतामा शत्रुघन महतो निर्विरोध चयन भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेता सत्यनारायण मण्डलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पारित भएपछि दल नेता चयनका लागि निर्वाचन...

प्रतिनिधि सभा पुनर्स्थापनाका लागि अदालतलाई सिधा भन्न मिल्छ : नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्ने बताएका छन् । जनता समाजवादी पार्टीले आज बानेश्वरमा गरेको अन्तर्क्रिया कार्यक्रममात्र बोल्दै नेता पौडेलले अदालतलाई सिधा प्रतिनिधि सभा पुनर्स्थापनाका लागि भन्नुपर्ने बताएका...

टिपरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

झापा । झापाको कन्काई नगरपालिका–५ मा टिपरले मोटरसाईकललाई ठक्कर दिदा चालकको मृत्यु भएको छ । सोमवार दिउँसो ३ बजेको समयमा बा २ ख ९२८४ नम्बरको टिपरले को ६ प २०८५ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल...

समस्यामा परेका नेपाली श्रमिकको अभिभावक बन्नेे प्रयासमा एनआरएन मलेसिया

मलेसिया । बिश्व भरी महामारी को रुप मा फैलिएको कोरोना को प्रभाब ले विश्व जनमानसमा प्रत्यक्ष असर परिहरेको बेला व‌ैदेशिक रोजगारीमा गएका श्रमिकहरु झन मारमा परेका छन । रोजगारीका लागि मलेसिया तथा खाडी मुलुकमा...

बेलायतमा पुनः देशव्यापी लकडाउन

  काठमाडौं । कोरोना भाइरस संक्रमण बढ्दै गएपछि बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले देशभर फेरि लकडाउन घोषणा गरेका छन् । लकडाउन घोषणासँगै मानिसहरुलाई घरमै रहन अपिल गरिएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार बेलायतमा फेब्रुअरी महिनाको मध्यसम्म लकडाउन...

मलेसियामा मृत्यु हुनेकाे संख्या ५०० नाघ्याे

  ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ७ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ५०१ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १७४१ जना रहेकाे छ । मलेसियामा हालसम्म १ लाख २०...

गृहमन्त्री थापा विरुद्ध चितवनमा लाल गद्दार लेखिएको बेलुन उडाईयो

काठमाडौं । ओली समूहको भेलालाई सम्बोधन गर्न चितवन पुगेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ विरुद्ध लाल गद्दार लेखेको बेलुनहरु उडाएर नेकपा कार्यकर्ताले विरोध जनाएका छन् । चितवनमा सोमबार दुई समूहले छुट्टाछुट्टै जिल्ला कार्यकर्ता भेला गरेका छन्...

हालसम्म १९ लाख ५२ हजार ९०३ पीसीआर परिक्षणमा २ लाख ६२ हजारबढीमा संक्रमण

  काठमाडौं । नेपालमा हालसम्म १९ लाख ५२ हजार ९०३ पीसीआर परिक्षण हुदा २ लाख ६२ हजार २६२ जनामा संक्रमण पुष्टि भएको छ । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण ४०३ जनामा देखिएको छ । स्वास्थ्य...

नेकपा स्थायी कमिटीको बैठक माधवकुमार नेपालको अध्यक्षतामा पेरिसडाँडामा जारी

काठमाडौं । नेकपा(प्रचण्ड–नेपाल) समूहको स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ । बैठकमा नअध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने अनुपस्थित छन् । बैठक अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसिरहेको छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’...