नेपाल तामाङ घेदुङका सचिव लोप्चनको बिदाई
हिमाल टाइम्स
नेपाल तामाङ घेदुङ संघ मलेसिया शाखाले आफ्ना सचिव अमिर लोप्चन तामाङको विदाई गरेको छ ।
मलेसियामा कम्पनीको करार अबधि पुरा गरि नेपाल फर्कन लागेका सचिव तामाङलाई घेदुङले विदाई गरेको हो भने सोहि अबसर...
मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरणका लागि तयारी
काठमाडौं । मेलम्चीको पानी आएपछि प्रभावकारी वितरणका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले योजना तयार गरेको छ । पानी काठमाडौँमा झर्नासाथ कसरी सबैतिर चुहावट कम गरेर वितरण गर्ने भनी योजना तयार गरेर कार्यान्वयन...
आगामी तीन दिन देशभर आंशिकदेखि सामान्य बदली रहने
काठमाडौं । पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्का वर्षा हुने भएको छ । पश्चिमी वायुको प्रभावका कारण देशको धेरैजसो स्थानमा बुधबारसम्म बदली र हल्का वर्षाको सम्भावना...
हेलिकप्टरबाट उद्धार गरिएका कोरोना संक्रमित शिक्षकको निधन
सुर्खेत । हेलिकप्टरबाट उद्धार गरिएका कोरोना संक्रमित शिक्षकको मृत्यु भएको छ । काठमाडौंस्थित हृयाम्स अस्पतालमा उपचारको क्रम्मा आँधीखोला गाउँपालिका-५, स्याङ्जा निवासी ५१ वर्षीय शिक्षकको मृत्यु भएको हो ।
डोल्पाको सरस्वती माध्यामिक विद्यालयमाकामा विगत १२ वर्षदेखि...
प्रतिनिधि सभा विघटन संविधानसम्मत : राष्ट्रपतिको कार्यालय
काठमाडौं । राष्ट्रपति कार्यालयले ५ पुसमा भएको प्रतिनिधिसभा विघटन संविधानसम्मत् भएको दाबी गर्दै सर्बोच्चलाई जवाफ पठाएको छ । संसद विघटनको विरुद्धमा दर्ता भएका १२ वटा रिटमाथि सुनुवाईको क्रममा सर्वोच्च अदालतले मागेको जवाफ दिँदै राष्ट्रपति...
सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधिसभा विघटन हुदैन : सभामुख सापकोटा
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधिसभा विघटन नहुने स्पष्ट व्यवस्था रहेको बताका छन । सर्वोच्च अदालतमा आज आफ्नो लिखित जवाफ पठाउँदै उहाँले सार्वभौम जनताको प्रतिनिधिमूलक संस्थाको विघटन संसद्माथिको हस्तक्षेप...
आज मलेसियामा निकाे हुनेको संख्या २७२६ जना, निधन हुने ११ जना
ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ११ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ४९४ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १७०४ जना रहेकाे छ ।
मलेसियामा हालसम्म १ लाख १९...
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसद्धारा देशव्यापी आन्दोलनको घोषणा
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशव्यापी आन्दोलनको घोषणा गरेको छ । आइतबार बसेको केन्द्रीय समिति बैठकले संसद विघटनविरुद्ध देशव्यापी आन्दोलनको घोषणा गरेको हो ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतवार बसेको बैठकले पुस २५...
आज ४२१ जनामा संक्रमण पुष्टि हुदा ६३७ जना निको
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४२१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५८०० नमुना परीक्षण गर्दा १७५ महिला र २४६ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल...
महाकाली मिचेर बाँध बाँध्दै भारत
दार्चुला । महाकालीको बाढीले २०७० मा दार्चुला सदरमुकामका १ सय ५६ घर बगाएको थियो। बाढीले निरन्तर पु¥याउने क्षति घटाउन नेपालले तटबन्ध बनाउन थाल्दा उतिबेला भारतीय पक्षले माइकिङ गरेर रोकेको थियो। नेपालले खोलाको किनारभन्दा सरदर...











