जनकपुर–जयनथगर रेलवे लिकको सुरक्षामा सशस्त्र प्रहरी खटिने
काठमाडौं । जनकपुर–जयनथगर रेलवे लिकको सुरक्षामा सशस्त्र प्रहरी बल खटिने भएको छ । पुस १५ मा बसेको मन्त्रिपरिषद्को बैठकले रेलवे सुरक्षामा सशस्त्र प्रहरी बललाई खटाउने निर्णय गरेको हो ।
उद्घाटन नहुदै भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म...
आज मलेसियामा एकैदिन सबैभन्दा बढि २२३० जना बिरामि निकाे भए
ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ३ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ४८४ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा २०६८ जना रहेकाे छ ।
मलेसियामा हालसम्म १ लाख १५...
शुक्रबार थप ४२६ जनामा कोरोना भाइरस संक्रमण
काठमाडौं । नेपालमा शुक्रबार थप ४२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न स्थानमा रहेको प्रयोगशालामा गरिएको परिक्षण्मा १५३ जना महिला र २७३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले...
पार्टीको किचलोको कारण संसद विघटन गर्नु दु:ख : दिनानाथ शर्मा
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका राष्ट्रिय सभामा संसदीय दलका नेता दिनानाथ शर्माले पार्टीभित्रको आन्तरिक कलहले प्रतिनिधि सभा विघटन हुनु दु:खद भएको बताएका छन्।
राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकमा बोल्दै उनले नेकपाभित्रको आन्तरिक किचलोले जनप्रतिनिधिको...
सरकारविरुद्ध काठमाडौंमा राप्रपाको प्रदर्शन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा प्रधानमन्त्री केपी ओली विरुद्ध विरोध प्रदर्शन गरेको छ ।
सरकारको कदम, असफलता, भ्रष्टाचार, धर्म परिवर्तन, कोरोना महामारी नियन्त्रणलगायतका विषयलाई लिएर राप्रपाले प्रदर्शन गरेको हो ।
काठमाडौंको भृकुटीमण्डपदेखि रत्नपार्क शान्तिवाटिकासम्म राप्रपाले...
अज्ञात समूहद्वारा गाडीमा आगजनी
काठमाडौं । कर्णाली प्रदेश अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति चढ्ने गाडी गए राति अज्ञात समूहले आगजनी गरेको छ । प्रदेशका योजना अनुगमन गर्न गएका सिंहको गाडी अज्ञात समूहले जलाएको हो ।
जाजरकोट (क) निर्वाचित...
प्रदेश २ का ओली समुहका संसदीय दलका नेता मण्डल विरुद्ध अविश्वासको प्रस्ताव
काठमाडौं । प्रचण्ड–नेपाल समूहले नेकपाका प्रदेश नम्बर २ का संसदीय दलका नेता सत्यनारायण मण्डलविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको छ। प्रदेश २ का ओली समूहका नेकपाका संसदीय दलको नेता मण्डलविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो।
मण्डल...
आजदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने
काठमाडौं । वैदेशिक रोजगार विभागले सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै आजदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने व्यवस्था मिलाएको छ । विभागको अनलाइन प्रणालीबाट श्रम स्वीकृति लिइसकेका र हाल पुनः श्रम स्वीकृति लिन चाहनेले अनलाइनबाटै...
उखु किसानलाई एक महिनाभित्र भुक्तानी दिन सर्बोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले उखु किसानलाई एक महिनाभित्र क्रेता वा उद्योगबाट भुक्तानी दिन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश कुमार रेग्मीको एकल इजलासले बिहीबार एक महिनाभित्र अनिवार्य रुपमा उखु किसानलाई तिर्नुपर्ने रकम क्रेता वा...
ललिता निवास प्रकरण: उमाकुमारीलाई दुई लाख धरौटीमा छाड्न आदेश
काठमाडौं । विशेष अदालतले बालुवाटारस्थित ललिता निवास सरकारी जग्गा आफ्नो नाम गरेको अभियोग लागेको उमाकुमारी ढकाललाई रु दुई लाख धरौटीमा छाड्ने आदेश दिएको छ ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशहरू अब्दुल अजिज मुसलमान...











