लोडसेडिङको अन्त्य कुलमान घिसिङले नभई प्रधानमन्त्री ओलीले गरेका हुन : मुख्यमन्त्री पोखरेल

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लोडसेडिङको अन्त्य कुलमान घिसिङले नभई प्रधानमन्त्री केपी शर्मा ओली गरेको बताएका छन् । ओली समुहको नेकपाको प्युठानमा आयोजित जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो...

सन् २०२० काे अन्तिम दिन मलेसियामा अहिलेसम्मकै सबै भन्दा बढि बिरामि भेटिए

ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ८ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ४८१ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा २५२५ जना रहेकाे छ । आज अङ्ग्रेजी नयाँ वर्ष...

पठाओका पाँच राईडरहरु अभद्र व्यवहार मुद्दामा तीन दिनदेखि हिरासतमा

  काठमाडौं । कम्पनीको आफुखुसी प्रति असन्तुष्ट जनाउदै पठाओ कार्यालयमा विरोध गर्न गएका ५ जना पठाओका राइडरहरु तीन दिनदेखि हिरासतमा रहेका छन् । प्रहरीले अभद्र व्यवहार मुद्दामा पठाओका ती ५ जना राइडरलाई ३ दिनदेखि हिरासतमा...

फेसबुकमा सरकारको विरोध गरेकै आधारमा कार्यकर्ता पक्राउ गरेको भन्दै काङ्ग्रेसको बिरोध

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले फेसबुकमा सरकारको विरोध गरेकै आधारमा आफ्नोका र्यकर्ता पक्राउ गरेको भन्दै आपत्ति जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विहीवार विज्ञप्ति जारी गरेर कांग्रेस सदस्य डिल्लीबहादुर चन्दलाई नेपालगञ्जमा गिरफ्तार गरेर...

आज नेपालमा ५३४ जनामा कोरोना संक्रमण पुष्टि

  काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५३४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ६ हजार नमुना परीक्षण गर्दा १९६ महिला र ३३८ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै...

सुकुम्वासीलाई लालपूर्जा वितरण प्रक्रिया शुरु

  चितवन । रत्ननगर नगरपालिकाले भूमिहीन दलित तथा सुकुम्वासीलाई लालपूर्जा वितरण प्रक्रिया शुरुआत गरेको छ । नगरस्तरीय भूमीसम्बन्धी समस्या समाधान सहजीकरण समितिको बैंठकले लालपूर्जा वितरणको लागि औपचारिक रुपमा काम शुरु गर्ने निर्णय गरेको हो । बैठकले...

प्रदेश १ को संसदीय दलको नेताबाट मुख्यमन्त्री राईलाई हटाइयो

काठमाडौं । प्रदेश १ को संसदीय दलको नेताबाट मुख्यमन्त्री शेरधन राईलाई नेकपा (प्रचण्ड–नेपाल) समूहले हटाएको छ । मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको प्रचण्ड(माधव समूहले भीम आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको थियो । बिहीबार बसेको बहुमत...

मन्त्रिपरिषद विस्तारविरुद्ध परेको रिटमाथि आज सुनुवाइ हुने

काठमाडौं । मन्त्रिपरिषद विस्तारविरुद्ध परेको रिटमाथि आज सुनुवाइ हुँदैछ । बुधबार सो रिटलाई ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको थियो । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा परेको सो पेसी आज बिहीबारका लागि तोकिएको छ । संसद् विघटनपछि...

१० औँ राष्ट्रिय खेलकूद प्रतियोगिता कर्णालीमा गर्छौं : मन्त्री रावल

काठमाडौं । कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले १० औँ राष्ट्रिय खेलकूद प्रतियोगिता कर्णालीमै गर्ने बताएका छ । सामाजिक विकास मन्त्रालयद्वारा बुधबार आयोजित कर्णाली प्रदेश खेलकूद परिषद्का नवनियुक्त पदाधिकारी तथा सदस्यको ‘पद तथा...

यमनका प्रधानमन्त्री लक्षित बम विष्फोट, २२ जनाको निधन

  ऐजेन्सी । यमनको दक्षिणी शहर अदनको विमानस्थलमा भयानक विष्फोट हुँदा कम्तिमा २२ जनाको मृत्यु भएको छ । ५० जनाभन्दा बढी घाइते भएका छन् । सुरक्षा अधिकारीहरुका अनुसार नयाँ सरकारका सदस्यहरुलाई लिएर छिमेकी देश साउदी...