कोरोना भाइरसको नयाँ प्रजातिको उच्च जोखिममा नेपाल

  काठमाडौं । कोरोना भाइरसको नयाँ प्रजातिको उच्च जोखिममा नेपाल पनि रहेको छ । बेलायतबाट सुरु भएको नयाँ भाइरस पछिल्ला दिनमा छिमेकी मुलुक भारतमा पनि देखिएपछि नेपाल थप जोखिममा रहेको हो । केही दिनअघि बेलायत हुँदै...

आज पनि मलेसियामा नया बिरामि १८७० जना भेटिए, ६ जनाकाे मृत्यु

  ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ६ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ४६३ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १८७० जना रहेकाे छ । मलेसियामा हालसम्म १ लाख १०...

विवेकशील साझा पार्टीको पनि प्रधानमन्त्री ओलीको कदम विरुद्ध विरोध प्रदर्शन

काठमाडौं । विवेकशील साझा पार्टीले वसन्तपुरमा प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारविरुद्ध प्रदर्शन गरेको छ । संसद विघटन र मध्यावधि निर्वाचन घोषणाको विरोधमा प्रदर्शन गरिएको हो । पार्टीका केन्द्रीय सदस्य हरिशप्रसाद भट्टका अनुसार विरोध प्रदर्शनका क्रममा...

चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृतावस्थामा फेला

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृतावस्थामा फेला परेको छ । निकुञ्जको मेघौली रेञ्जपोष्टको अन्द्रौलीघाट क्षेत्रमा २५ देखि ३० वर्षको भाले गैडा आज मृतावस्थामा भेटिएको हो । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका...

बागमती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य

  काठमाडौं । नेकपा (प्रचण्ड–नेपाल) समूहले बागमती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले उनलाई संसदीय दलको नेता चयन गरेको हो । प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलविरुद्ध अविश्वासको...

बुधबार सिंगापुरमा कोभिड-१९ बिरुद्धको खोप लगाइदै

ऐजेन्सी । सिंगापुरमा आज कोभिड १९ विरुद्धको खोप लगाउन थालिएको बताइएको छ । बुधबार बिहानबाट सिंगापुरमा पनि कोभिड १९ का विरुद्धको खोप लगाउन थालिएको बताइएको छ । यो खोप पहिलो चरणको हो । यो पहिलो...

वाग्मती प्रदेशको नेकपा संसदीय दलको नेतामा शाक्यलाई चयन गरिदै

काठमाडौं । नेकपाको प्रचण्ड माधव पक्षको वागमती प्रदेश सभा संसदीय दलको बैठक सूरु भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि दलको बैठक काठमाडौमा बसेको हो । मुख्यमन्त्री पौडेलविरुद्ध दर्ता अविश्वासको प्रस्ताव र...

अमेरिकामा पनि कोभिड-१९ को नयाँ प्रकार

ऐजेन्सी। बेलायतमा देखा परेको कोभिड-१९ को नयाँ प्रकार अमेरिकामा पनि देखिएको छ । नयाँ केस अमेरिकाको कोलोराडोमा देखिएको हो । तर ती व्यक्तिको ट्राभल हिष्ट्री भनेको देखिएको छैन् । उनी यतिवेला आइसोलेसनमा रहेका छन्...

लिम्बुवान मञ्चद्धारा पनि प्रतिनिधि सभा विघटनको बिरुद्ध विरोध प्रदर्शन

दमक । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्चले प्रतिनिधि सभा विघटनको विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कदम अलोकतान्त्रिक,असंवैधानिक र प्रतिगमकारी भएको भन्दै हिजो झापाको दमकमा विरोध प्रदर्शन गरेको हो...

प्रचण्ड–माधव नेपाल समूहको नेकपाले संसद विघटन विरूद्ध देशभर भव्य विरोध प्रदर्शन

काठमाडौं । प्रचण्ड–माधव नेपाल समूहको नेकपाले संसद विघटनविरूद्ध देशभर विरोध प्रदर्शन गरिरहेको छ। मंगलबार काठमाडौंको भृकुटीमण्डमा विरोधसभा गर्दैछ। सभामा सहभागी हुन विभिन्न ठाउँबाट जुलुस निस्किएको थियो। सभालाई नेकपामा अध्यक्ष प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल...