मप्रति घृणा फैलाउन कुप्रचार गरियो भिम रावल
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भिम रावलले आफुप्रति घृणा फैलाउन समाचार माध्यमले कुप्रचार गरेको बताएका छन । उनले ओलीको शरीरमा स्त्रीको अङ्ग मिसिएका भन्ने वाक्य आपूले कतै नभनेको समेत स्पष्ट पारेका...
इन्डोनेसियाले पुनः नाका बन्द गर्ने
ऐजेन्सी । इन्डोनेसियाले पनि पुनः नाका बन्दको घोषणा गरेको छ । नाकाहरूलाई अस्थायीरूपमा बन्द गर्ने यो निर्णय यही जनवरी १ देखि १४ सम्म लागु हुने सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।
विभिन्न देशमा नयाँ प्रकारको...
पाँच पटक हेलिकप्टरले पानी खन्याएपछि आगलागीबाट जोगियो पाथिभरा मन्दिर
ताप्लेजुङ । ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रमा हेलिकप्टरले आकाशबाटै आगलागी क्षेत्रमा पानी खन्याएपछि आगलागीबाट जोगिएको छ ।
उक्त हेलिकप्टरले पाँच पटक पानी खन्याएपछि आगलागीबाट मन्दिरसहित त्यहाँका संरचना बचेका छन् । अब मन्दिर आगलागीको जोखिमबाट मुक्त रहेको...
नेपाली बैंकको प्रिपेड कार्ड अबदेखि विश्व बजारमा चल्ने
काठमाडौं । वाणिज्य बैंकहरुले अब डलरमा प्रिपेड कार्ड जारी गर्न पाउने भएका छन् । अधिकतम ५ सय डलरसम्म भुक्तानी गर्नको लागि बैंक तथा वित्तीय संस्थाले यस्तो प्रिपेड कार्ड जारी गर्न पाउने भएका हुन् ।
नेपाल...
उखु किसान र उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालय बिच ४ बुदे सहमति
काठमाडौं । उखु किसान र उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालय बिच ४ बुदे सहमति भएको छ । उखु किसानका तर्फबाट रामस्वार्थ राय र उद्योग मन्त्रालयको तर्फबाट सहसचिव नारायण रेग्मी बिच ४ बुदे सहमति भएको...
श्रीलङ्कामा पर्यटकको स्वागत सुरु
ऐजेन्सी । कोरोनामहामारी फैलिइरहेका बेला श्रीलङ्कामा विदेशी पर्यटकलाई स्वागत अभियान सुरु भएको छ । विदेशी पर्यटक ल्याउने कार्य महामारीका कारण बन्द गरिएकोमा सोमबारदेखि सुरु भएकाले विमानस्थल पनि खुलेको छ ।
श्रीलङ्काले विमानस्थल खुल्ला गर्दै विदेशी...
कांग्रेस चुनावबाट भाग्न चाहँदैन तर संबिधान मिच्न पाइदैन : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले सरकारले गरेको प्रतिनिधिसभा विघटन संविधान विपरित भएको बताएका छन् ।
प्रतिनिधिसभा विघटनको विरुद्धमा आज नेपालगञ्जमा भएको कांग्रेसको विरोधसभामा उनले भने, “कांग्रेस चुनावबाट भाग्न चाहँदैन तर संविधान मिचेर...
मलेसियामा हालसम्म सक्रिय संक्रमितको सङ्ख्या २० हजार ६४३ जना
ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण २ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ४५५ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १५९६ जना रहेकाे छ ।
मलेसियामा हालसम्म १ लाख ६...
प्रधानमन्त्री सच्चिए एकताकै पक्षमा छौँ : भट्टराई
काठमाडौा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड—माधव समूहका नेता योगेशकुमार भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली सच्चिएर आउनुभए एकताकै पक्षमा भएको बताएका छन ।
प्रेस सङ्गठन नेपाललेआयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता भट्टराईले संविधानमा कहीँकतै प्रधानमन्त्रीले...
आज ६५९ जनामा कोरोना संक्रमण पुष्टि हुदा ७ जनाको निधन
काठमाडौं । पछिल्लो २४ घण्टामा ६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ७ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १८३२...











