नेकपा विभाजनको असर प्रदेश सरकारमा पनि
काठमाडौं । संघीय सरकारको नेतृत्व गरिरहेको दल नेकपामा भएको विभाजनको असर प्रदेशमा देखिन थालेको छ। नेकपाले नै नेतृत्वको गरिरहेका ६ प्रदेशमध्ये अधिकांशमा सरकार टिकाउन र नयाँ बनाउन कांग्रेसको साथ चाहिने देखिएको छ।
कांग्रेसले समर्थन नगरे...
खेलकुदमन्त्री विश्वकर्मा र उद्योग राज्यमन्त्री दुगडलाई मन्त्रिपरिषदबाट हटाइयो
काठमाडौं । युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगडलाई मन्त्रिपरिषदबाट हटाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई शुक्रबार साँझ मन्त्रिपरिषदबाट हटाएका हुन् ।
विश्वकर्मा २ चैत ०७४ मा खेलकुदमन्त्री बनेका थिए...
नेपाल फर्किने तयारी गर्दागर्दै रुद्रबहादुरको मलेसियामै मृत्यु
सल्यान जिल्ला निगाल –६ निवासी रुद्रबहादुर कामी नेपाल जाने तयारी गर्दागर्दै मलेसियामै अचानक मृत्यु भएको छ ।
मलेसियामा अवैधानिक अवस्थामा रहेका कामी बिरामि परेर काम गर्न नसक्ने अवस्थामा पुगेपछि नेपाल राजदुतावासको सम्पर्कमा पुगेका थिए...
सुर्य चिन्ह र नेकपा हाम्रो हो : सुरेन्द्र पाण्डे
काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहका नेता सुरन्द्र पाण्डेले सूर्य चिन्ह र पार्टीको नाम आफूहरुको हुने बताएका छन । बुधबार दिउँसो निर्वाचन आयोगमा पार्टीको निर्णय बुझाएर बाहिरिँदै नेता पाण्डेले सो कुरा बताएका हुन ।
नेकपा प्रचण्ड–नेपाल...
आज मलेसियामा ५ जनाकाे मृत्यु भएसँगै मृतककाे संख्या ४४४ पुग्याे
ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ५ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ४४४ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १३४८ जना रहेकाे छ ।
मलेसियामा हालसम्म ९८ हजार ७३७...
देशभर थप ७४३ मा कोरोना संक्रमण, ५ जनाको निधन
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ७ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ सय ४३ जनामा कोरोना पुष्टि भएको हो।
यीसहित...
प्रचण्ड- माधव समूहले बुधबारको बैठक निर्णयसहित २८७ केन्द्रीय सदस्यको हस्ताक्षर आयोगमा बुझायो
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड- माधवकुमार नेपाल समूहले मंगलबारको केन्द्रीय कमिटी बैठकले गरेका निर्णयहरु बुधबार निर्वाचन आयोगमा बुझाएको छ ।
बुधबार बसेको प्रचण्ड-माधव समूहको बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गरी...
प्रतिनिधि सभा विघटनसम्बन्धी सबै १० मुद्दा संवैधानिक इजलासमा
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले प्रतिनिधिसभा विघटनविरूद्ध परेका सबै मुद्दालाई संवैधानिक इजलासमा पठाएका छन्। संवैधानिक इजलासमा आगामी शुक्रबार मुद्दाको सुनुवाइ हुनेछ।
प्रतिनिधि सभा विघटनविरूद्ध परेका १२ रिटको बुधबार सुनुवाइ गर्दै प्रधानन्यायाधीश राणाको एकल इजलासले सबै...
मुख्यमन्त्री राईको सरकार अल्पमतमा
काठमाडौं । प्रदेश १ मा संसदीय दलको नेता तथा सरकारको मुख्यमन्त्री ओली समूहका शेरधन राई अल्पमतमा परेका छन् । ९३ जना सांसद सहभागी प्रदेश १ सभामा नेकपाको तर्फबाट ६७ जना सांसदमध्ये प्रचण्ड–माधव समुहका ४७...
गृहमन्त्री थापाले प्रधानमन्त्री ओलीलाई भेटे
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बालुवाटार गएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । संसद विघटन र मध्यावधि निर्वाचनको घोषणापछि उत्पन्न परिस्थितिपछि ओली वा प्रचण्ड–माधव नेपालमध्ये कुनै समूहमा नदेखिएका थापाले बुधबार ओलीलाई भेटेका...











