राष्ट्रपति भण्डारीद्वारा सांसद बिघटन पारित गरेसँगै नयाँ चुनावि मिति घोषणा, सर्बत्र बिरोध
प्रधानमन्त्री केपी शर्मा ओलीले संघिय सांसद बिघटन प्रस्ताव राष्ट्रपति कार्यालयमा पेश गरेपछि राष्ट्रपति बिद्यादेवी भण्डारीले पारित गरेसँगै नयाँ आम निर्वाचन मिति पनि तोकिएको छ ।
यहि आउदो वैशाख १७ र २७ गते दुई चरणमा...
विशेषाधिकार प्रयोग गर्नेबारे सभामुखको विज्ञहरुसँग छलफल
काठमाडौं । सरकारले संघीय संसद विघटन गरेसँगै सभामुख अग्निप्रसाद सापकोटा आफ्नो भावी कदमका विषयमा विज्ञहरुसँग छलफलमा जुटेका छन् ।
सभामुख निकट स्रोतका अनुसार उनले संसदमा रहेका दलहरु, संविधानका विज्ञ र सांसदहरुसँग छलफल गर्दैछन् । ‘संसदमा...
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओली बीच भेटवार्ता
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली शीतल निवास पुगेका हुन् ।
यसअघि उनले शनिबार विहान खुमलटार पुगेर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी...
स्थानीय पाठ्यक्रम लागू गर्दै नागार्जुन नगरपालिका
काठमाडौँ । नागार्जुन नगरपालिकाले स्थानीय पाठ्यक्रमलाई कार्यान्वयनमा ल्याउने भएको छ । शैक्षिकसत्र २०७८ देखि नगरपालिकाले स्थानीय पाठय्क्रमलाई लागू गर्ने जनाएको छ ।
स्थानीयस्तरमा रहेका मूल्य, मान्यता, कला संस्कृतिकको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले स्थानीय पाठय्क्रम...
स्लोभाकियाका प्रधानमन्त्रीमा कोभिड संक्रमण, अन्य मन्त्रीहरु पनि सङ्क्रमित
काठमाडौँ । स्लोभाकियाका प्रधानमन्त्री इगोर माटोभिक कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन । ब्रसेल्समा भएको युरोपेली संघको एउटा सम्मेलनमा सहभागी भएको एक हप्तापछि उनमा संक्रमण पुष्टि भएको हो । उनले आफू भाइरसबाट सङ्क्रमित भएको शुक्रबार जानकारी...
मलेसियामा कोरोना भ्याक्सिन मार्चबाट सुरुहुने
मलेसिया सरकारले कोरोना भ्याक्सिन २०२१को मार्चबाट सुरु गर्ने तयारी थालेको छ ।
मलेसियाका अन्तर्राष्ट्रिय ब्यापार तथा उद्योग मन्त्री मोहम्मद अजमिन अलीले मलेसियाको सरकारी सञ्चारमाध्यम बर्नामालाई बताए अनुसार मलेसिया सरकारले पीफाइजर र ग्लोबल कोभ्याक फ्यासिलिटिका...
मलेसियामा विश्व आप्रवासी दिवस सम्पन्न, मलेसियामा झन्डै ३ लाख नेपाली कामदार कार्यरत
हिमाल टाइम्स
विश्वभरका आप्रवासीहरुले साझा कार्यक्रमको रुपमा मनाउने गरेको कार्यक्रम विश्व आप्रवासी दिवस मलेसियामा पनि सम्पन्न भएको छ ।
पिएनसीसी मलेसियाले आयोजना गरेको विश्व आप्रवासी दिवस कार्यक्रममा मलेसियाका बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायत नेपाल राजदुतावासका...
कोरोनाको खोप उपलब्ध गराउन स्रोतको अभाव हुँदैन : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ विरुद्धको खोप आयात गरी जनतालाई उपलब्ध गराउन स्रोतको अभाव नहुने बताएका छन । विश्व बजारमा विभिन्न कम्पनीले उत्पादन गरेको खोप सहजरुपमा उपलब्ध हुने क्रममा रहेको उल्लेख गर्दै उनले...
राष्ट्रपति मिगेलद्धारा राष्ट्रपति बाइडेनसँग वार्ता प्रस्ताव
ऐजेन्सी । क्युबाका राष्ट्रपति मिगेल डायज–कनेलले अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनसँग कुनै पनि विषयमा वार्ता गर्न इच्छुक रहेको बताएका छन् ।
क्युबाली संसदको समापनका अवसरमा सम्बोधन गर्दै राष्ट्रपति कनेलले क्युबाको क्रान्ति, समाजवाद र सार्वभौमिकता बाहेकका कुनै...
स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको निष्कर्ष
काठमाडौं । संसदीय समितिले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको निष्कर्ष निकालेको छ ।
सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले ओम्नीमार्फत् खरिद गरेको स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको निष्कर्ष निकाल्दै खरिद प्रक्रियामा संलग्नहरुलाई...











