मलेसियामा सन २०२० मा विभिन्न कारण २७५ जना नेपालीले ज्यान गुमाए
काठमाडौं । मलेसियामा सन २०२० को अन्तिम सम्ममा विभिन्न कारण २७५ जना नेपालीले ज्यान गुमाएका छन् । वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका नेपाली श्रमिकहरुले मलेसियामा ज्यान गुमाएका हुन ।
वैदेशिक रोजगारी लगायतका क्षेत्रमा मलेसियामा रहेका...
टोकियो लगायतमा संकटकाल घोषणा भएपछि नेपाली राजदुतावास जापानको अनुरोध
काठमाडौं । जापानमा टोकियो लगायतका क्षेत्रमा संकटकाल घोषणा भएपछि नेपाली राजदुतावास जापानले संकटकालीन समयमा लागू हुने सम्पूर्ण नियम कानूनहरू एवं सरकारले गरेका अनुरोधहरूको पूर्ण पालना गर्न अनुरोध गरेको छ ।
दुतावासले शुक्रबार एक सुचना जारी...
विवेकशील पार्टीको सरकार विरुद्ध ऐना देखाएर प्रदर्शन
काठमाडौं । विवेकशील पार्टी नेपालले संसद बिघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै त्यसलाई खारेज गर्न माग गरेको छ । शुक्रबार काठमाडौंको माइतिघरमा विवेकशील पार्टीले ऐना देखाएर प्रदर्शन गरेको हो ।
सरकार विरुद्ध सिर्जनात्मक विरोध...
प्रधानमन्त्रीलाई विभिन्न जिल्लाबाट संबिधान पुस्तक पठाइयो
काठमाडौं । संसद विघटनको विरोधमा आन्दोलनरत प्रचण्ड–माधव समूहले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई संविधान पुस्तक पठाएको छ । देशभरका विभिन्न जिल्लाबाट पुस्तक पठाएको हो ।
विभिन्न जिल्ला प्रशासन कार्यालयहरुमार्फत शुक्रबार सो समूहले प्रधानमन्त्री ओलीलाई संविधान पुस्तक...
कोरियामा अध्ययनरत नेपाली विद्यार्थीले पनि इ–९ भिसा पाउने
काठमाडौं । दक्षिण कोरिया सरकारले यहाँ अध्ययनरत विदेशी विद्यार्थीलाई पनि इ–९ भिसा उपलब्ध गराउने गरी तयारी थालेको छ । इ–९ भिसा कोरियाली भाषा परीक्षा उत्तीर्ण गरी इपिएस प्रक्रियामार्फत कोरियामा रोजगारीका लागि आउने प्रवासी श्रमिकलाई...
चारमन्त्रीसहित प्रधानमन्त्री ओली धनगढीमा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनसभालाई सम्बोधन गर्न आज कैलालीको धनगढी जाँदैछन् । संसद विघटनपछि ओली पहिलो पटक उपत्यका बाहिरको कार्यक्रममा सहभागी हुन लागेका हुन् ।
जनसभाको तयारीका लागि मन्त्रीहरु लेखराज भट्ट, प्रेम आले,...
झुक्याएर यसरी लिईन मञ्जु क्षेत्रीले नागरिकता प्रमाणपत्र
धरान । स्याङ्जा घर भएकी एक महिलाले धरान उपमहानगरपालिका–९ को बासिन्दा बनेर झुटो विवरण पेश गरी नागरिकता लिएको पाइएको छ । स्याङ्जाको वालिङ–३ घर भएकी मञ्जु क्षेत्रीले विसं २०७५ माघ ८ गते धरान–९ बाट...
रकमको ’अपचलन’ गरेको भनेर आरोप लगाउनु अराजक प्रवृत्ति : भिम रावल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भिम रावलले आपूलाई रकमको ’अपचलन’ गरेको भनेर आरोप लगाउनु अराजक प्रवृत्ति मात्र भएको बताएका छन् ।
‘नेकपा, सुदूरपश्चिम प्रदेश कमिटीका आधिकारिक सचिव र कार्यालय सचिवले पार्टीको खाता...
आज थप ४१२ जनामा कोभिड पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५१३२ परीक्षणमा २३० जना पुरुष र १८२ जना महिला गरी ४१२ जनामा संक्रमण पुष्टि...
महिला सशक्तीकरण सम्बन्धि भर्चुअल विश्व सम्मेलन हुने
काठमाडौं । महिला सशक्तिकरणमा वेब-आधारित विश्व सम्मेलन हुने भएको छ । आगामी १७ जनवरी २०२१ मा अन्तर्राष्ट्रिय नेपाली समाजको अन्तर्राष्ट्रिय नेपाल चिन्तन केन्द्र र महिला समितिले महिला सशक्तिकरण सम्बन्धी एक वेब-आधारित विश्व सम्मेलनको आयोजना...











