बिलिभर्स इष्टर्न समुदायद्धारा राउटे परिवारलाई कम्बल वितरण

कर्णाली । बिलिभर्स इष्टर्न समुदाय नेपालले गुराँस गाउँपालिका–८ दैलेखका ४८ राउटे परिवारलाई कम्बल वितरण गरेको छ । समुदायले मङ्गलबार राउटे बस्तीमै पुगेर कम्बल वितरण गरेको हो । गुराँस गाउँपालिका–८ दैलेख धरमपोखरामा बस्दै आएका ४५ घरपरिवारलाई...

प्रधानमन्त्रीले संसद विघटन गर्न नसक्ने बताएका थिए सुवास नेम्वाङले

काठमाडौं । संविधान सभाका अध्यक्ष सुवास नेम्वाङ अहिले प्रधानमन्त्री केपी शर्मा ओलीका निकट राजनीतिक सहयोगी हुन्। प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटनको निर्णय लिए पनि नेम्वाङले 'त्यो गलत भएको' वा सहि थियो भनेर सार्वजनिक टिप्पणी...

संविधानमाथि ‘कू’ हुँदा सुवास नेम्वाङ लुकेर बस्नु भएको छ, दया लागेको छ: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले तत्कालीन संविधानसभा अध्यक्ष रहेका नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता सुवास नेम्वाङको निरिहता देखेर दया लागेको बताएका छन्। बुधबार सामाजिक सञ्चालनमा लेख्दै थापाले संविधानसभामा अध्यक्ष भएको नाताले पनि प्रधानमन्त्री...

प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि आजदेखि अन्तिम सुनुवाइ सुरु

  काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजदेखि अन्तिम सुनुवाइ सुरु हुँदैछ । सर्वोच्चले आजबाट निरन्तर सुनुवाइ गर्ने निर्णय गरे पनि संवैधानिक इजलास हरेक बुधबार र शुक्रबार मात्रै बस्ने गरेकाले यसको आदेश आउन करिब...

कोरोना बिमा दाबीमध्ये करिब २ हजार ५ सय वटा फिर्ता

  काठमाडौं । मंगलबारसम्म परेका कोरोना बिमा दाबीमध्ये करिब २ हजार ५ सय वटाको प्रक्रिया नमिलेको पाइएको छ । प्रायःको नाम, थर, ठेगाना, परीक्षण मिति लगायत विवरण नमिलेपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) बाट...

काठमाडौं उपत्यका लगायतमा देखिएको वायु प्रदुषण देखि सावधान रहन : विभागको अनुरोध

काठमाडौं । हिजो पौष २० गते देखि मौसममा आएको बदलाव सँगै काठमाण्डौ उपत्यकामा वायु प्रदूषणको स्तर अत्याधिक रुपमा बढेको छ । यसमा पनि बिहान र बेलुकाको समयमा प्रदूषण अत्याधिक बढेको पाइएकोले सावधानी अपनाउन वातावरण...

प्रधानमन्त्री बोरिस जोनसनको भारत भ्रमण स्थगित

ऐजेन्सी । बेलायतमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि प्रधानमन्त्री बोरिस जोनसनको भारत भ्रमण स्थगित भएको डाउनिङले स्ट्रिटले मङ्गलबार जानकारी गराएको छ । प्रधानमन्त्रीको कार्यालयका एक प्रवक्ताले जनाएअनुसार जोनसनले मङ्गलबार बिहान भारतीय प्रधानमन्त्रीलाई फोन गरी आफू...

गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

  काठमाडौं । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर उकालोमा आज भक्तपुरबाट काठमाडाैँ तर्फ जाँदै गरेको लु२ख ६७८ नंको ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार एकको मृत्यु भएको छ । ट्रकको पछाडिको भागले सोही दिशातर्फ जाँदै गरेको बा८२प ९७३७ नंको...

आज मलेसियामा २०२७ जना नया बिरामि भेटिदा ८ जनाकाे निधन

  ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ८ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ५०९ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा २०२७ जना रहेकाे छ । मलेसियामा हालसम्म १ लाख २२...

यसपटक देवघाटमा माघेसङ्क्रान्ति मेला नलाग्ने

चितवन । पवित्र तीर्थस्थल देवघाटमा यस वर्ष माघेसङ्क्रान्ति मेला नहुने भएकोे छ । कोरोना सङ्क्रमण जोखिमका कारण हरेक वर्ष देवघाटमा हुने माघे सङ्क्रान्तिको मेला यस वर्ष नहुने देवघाट क्षेत्रविकास समितिले जनाएकोे छ । समितिका कार्यकारी...