टपग्लोभ कम्पनीले कोरोना उपचार गर्दा काम नगरेको समयको तलब नकाट्ने

मलेसियाको टपग्लोब कम्पनीले आफ्ना कामदारहरु कोरोना संक्रमित भई अस्पताल भर्ना हुदा वा क्वारेन्टाइनमा बसेको वा उपचार गर्दा काम नगरेको समयको तलब नकाट्ने भएको छ । बिभिन्न प्रयोजनको निमित्त हातमा लगाउने ग्लोभ बनाउने संसारकै ठूलो...

मलेसियामा बिरामि संख्या ७० हजार नाघ्याे, निकाे हुने ५९ हजार नाघे

  ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण १ जनाकाे पनि निधन भएकाे छैन भने जम्मा निधन हुने ३७६ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ११४१ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित...

अन्तर एटीएम शुल्क नि:शुल्क यथावत

काठमाडौं । राष्ट्र बैंकले अन्तर एटिएम कारोबारमा शुल्क नलिने व्यवस्था नै अहिले कार्यान्वयनमा आइरहेको स्पष्ट पारेको छ। राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले शुक्रबार दिउँसो सेतोपाटीसँग भने ‘त्यसबारे कुनै सर्कुलर गरिएको छैन, अहिले अन्तर...

मनकामना लाईफ केयर हस्पिटलद्धारा १ सय १७ जनाको नि:शुल्क भिडियो एक्सरे

रुकुम (पश्चिम) । जिल्लाको मुसीकोट नगरपालिका -५ स्थित बागबजारमा रहेको मनकामना लाईफ केयर हस्पिटलले १ सय १७ जनाको नि:शुल्क भिडियो एक्सरे सेवा प्रदान गरेको छ । हस्पिटलले स्थापनाको दुई बर्ष पुरा गरेको अवसरमा उक्त...

मलेसियामा शरिर बन्धक बनाएको आरोपमा पक्राउ परेका डेबिट श्रेष्ठ कारागार चलान

  काठमाडौं । मलेसियामा बन्धक बनाई रकम असुल गरेको अभियोगमा मलेसियास्थित टप ग्लोभ कम्पनीमा नेला कर्नर क्यान्टिन संचालन गरी बस्ने मोरङ साविक सुन्दरपुर गाविस-५ घर भएका ४४ वर्षीय डेभिड भन्ने दुर्गा बहादुर श्रेष्ठलाई कारागार चलान...

पसलमा ढुंगा हान्ने नगर प्रहरी प्रमुखविरूद्ध उजुरी

काठमाडौं । दाङको घोराही उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख रुद्रप्रसाद पन्थीविरूद्ध पीडित व्यापारीले उजुरी दिएका छन् । बारा जिल्लाको पचौटा नगरपालिका वडा नं. २ घर भई हाल घोराहीको शहिद गेटमा शर्मा मोबाइल पसल सञ्चालन गर्दै...

पत्रकारमाथि आक्रमण गर्ने मालपोत कार्यालयका कर्मचारी नियन्त्रणमा

झापा । पत्रकारमाथि आक्रमण गर्ने झापाको दमकस्थित मालपोत कार्यालयका कर्मचारी इन्द्र राजवंशी पक्राउ परेका छन् । खरिदार राजवंशीलाई पीडितको उजुरीपछि आवश्यक अनुसन्धानका लागि आज बिहान पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरी...

आमा छोरी मृत अवस्थामा फेला

  काठमाडौं । गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीमा एक महिला आफ्नो एक महिनाकी छोरीसहित मृत फेला परेकी छन् । सिन्धुपाल्चोक जुगल गाउँपालिका स्थायी घर भई नयाँपाटी बस्दै आएकी २७ वर्षीया पेम्बी शेर्पा छोरीसहित मृत फेला परेकी प्रहरीले...

आज १३ सय ४३ संक्रमित थपिदा २ हजार १११ निको भए

  काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ४३ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्।बिहीबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमका अनुसार थप १ हजार ३ सय ४३ जनामा कोरोना...

आज मलेसियामा ११ जनाकाे निधन, १ हजार ७५ जना नया बिरामि थपिए

  ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ११ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ३७६ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १०७५ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न...