हजारौंको उपस्थितिमा लाग्ने डिग्रे मेला यो वर्ष लागेन (भिडियो )
रुकुम पश्चिम । हरेक वर्ष हरिवोधनी एकादशी देखी पुर्णिमासम्म लाग्ने रुकुम पश्चिमको प्रसिद्ध डिग्रे मन्दिरमा लाग्ने मेला यो बर्ष लागेको छैन । कोरोना प्रकोपलाई ध्यानमा राखेर जिल्लाका सबै किसिमका धार्मिक तथा सांस्कृतिक मेलाहरुमा रोक...
रुकुम जीप दुर्घटनामा निधन हुनेको संख्या पाँच पुग्यो
रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोटमा रोकि राखेको जीप दूर्घटना हुँदा ५ जनाको निधन भएको छ।
दुर्घटनाका घाइते आठबिसकोट नगरपालिका वडा नं. ८ का ५८ वर्षीय लालबहादुर सार्कीको निधन भएसंगै निधन हुनेको सङ्ख्या ५ पुगेको...
नेकपा सचिवालय बैठक जारी: लिखित जवाफ प्रस्तुतिमा
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि सुरु भएको बैठकमा अध्यक्ष समेत रहेका केपी शर्मा ओलीले लिखित जवाफ प्रस्तुत गरिरहेका छन ।
प्रधानमन्त्रीका...
कर्णाली प्रदेश सरकारका ९ महत्त्वपूर्ण निर्णय
रुकुम । कर्णाली प्रदेश सरकारले ९ महत्त्वपूर्ण निर्णय सार्वजनिक गरेको छ । प्रदेश सरकारको मंसिर ११ गते बसेको मन्त्रीपरिषद बैठकको निर्णय प्रवक्ता तथा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिमला केसीले सार्वजनिक गरेकी हुन...
आज मलेसियामा ११ सय २ जना नया बिरामि भेटिदा २ जनाकाे निधन
ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण २ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ३५० रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ११०२ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न...
नेपालमा गएको २४ घण्टामा १ हजार ७ सय ३ संक्रमित थपिए, निधन हुने २३...
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार ७०३ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १ हजार ७०३ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या २ लाख २९...
भुकम्पपछि ६ लाख ६ हजार ५ सय ५ निजी आवास पुनःनिर्माण
काठमाडौं । भूकम्पपछिको पुनःस्थापना र पुनःनिर्माणमा प्राधिकरणले हासिल गरेका उपलब्धिबारे अन्तरक्रिया तथा अभिलेख गर्न इन्टरनेटमा आधारित वेबिनार शुरु भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले तयार गर्न लागेको आफ्ना संस्थागत पत्र (कम्पेण्डियम) को तयारीको सिलसिलामा...
बाइडेनले जितेको अौपचारिक घोषणा गरे ह्वाइटहाउस छोड्छु : ट्रम्प
ऐजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इलेक्टोरल कलेज (निर्वाचक प्रतिनिधि) हरुले आफ्ना प्रतिस्पर्धी जो बाइडेनले जितेको औपचारिक घोषणा गरेमा ह्वाइट हाउस छाड्ने बताएका छन ।
निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै आएका ट्रम्पले औपचारिक रुपमा अझै...
सशस्त्र प्रहरीका ८ डिआइजी र एक एसएसपीको काज सरुवा
काठमाडौं । सशस्त्र प्रहरी बलका ८ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) र एक जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को काज सरुवा भएको छ। गृह मन्त्रालयले बिहीबार डिआइजी र एसएसपीको काज सरुवा निकालेको हो।
सरुवा अनुसार प्रवीण...
नेकपा नेता तथा सांसद जनार्दन शर्माको “नयाँ बाटो” गीत सार्वजनिक (भिडियो)
काठमाडौं । पुर्व गृहमन्त्री समेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा प्रतिनिधिसभाका सांसद जनार्दन शर्मा "प्रभाकर" ले परिकल्पना गरेको नयाँ गीत सार्वजनिक भएको छ । लौ हिड साथि हो (नयाँ...











