उपल्लो खिम्ती र अप्पर खिम्तीबाट १९ मेगावाट विद्युत उत्पादन
भिमेश्वर । उपल्लो खिम्ती र अपर खिम्तीबाट १९ मेगावाट विद्युत् उत्पादन हुने भएको छ । दोलखा र रामेछापको सीमा भएर बग्ने खिम्ती खोलामा निर्माणाधीन १२ मेगावाट उपल्लो खिम्ती पहिलो र सात मेगावाट अप्पर खिम्ती...
महोत्तरी घटनालाई लियर गौशालामा बिरोध प्रदर्शन
काठमाडौँ । महोत्तरीको बर्दिबासमा भएको घटनाको विरोधमा गौसाला बजार बन्द भएको छ । महोत्तरीको बर्दिबासमा ६ वर्षिया बालिको हत्या गरिएको बालिका र उक्त घटनाको विषयलाई लिएर भएको प्रदर्शनरमा ज्यान गुमाएका संजय न्यौपानेको परिवारलाई उचित...
छिट्टै विकासशील राष्ट्र हुनेछौँ : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल दिगो विकास लक्ष्यको उपलब्धि हासिल गर्ने क्रममा रहेको जानकारी दिँदै उहाँले मुलुक छिट्टै अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रका रुपमा उक्लिने बताएका छन् । तेस्रो सामाजिक सुरक्षा दिवसका अवसरमा...
गएको २४ घण्टामा १६ सय १४ संक्रमित थपिए
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १६१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९४९१ जनाको परीक्षण हुँदा १६१४ जना संक्रमित भेटिएका हुन् ।
हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या...
मलेसियामा बिरामिकाे संख्या ६० हजार नाघ्याे, आज २ हजार ५५५ जना निकाे भए
ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ३जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ३४८ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ९३५ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका...
स्थानीय पर्यटकको आकर्षणको केन्द्र “मुसी” (भिडियो सहित )
रुकुम । विश्वभरी फैलिएको कोरोना महामारीले नेपालको सिंगो पर्यटन क्षेत्र मारमा परेको छ । पर्यटन क्षेत्रमा देखिएको प्रत्यक्ष असरले नेपालको एक प्रमुख आय स्रोतमा प्रत्येक्ष असर पारेको छ । तर कतिपय स्थानमा भने कोभिडले...
नेपाल-भारत परराष्ट्र सचिवस्तरीय बैठक
काठमाडौं । करीब एक वर्षको अन्तरालपछि राजधानीमा नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठक शुरु भएको छ । बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले तथा त्यति नै सदस्य रहेको भारतीय प्रमण्डलको...
डिएगो म्याराडोनाको निधनमा तीन दिन राष्ट्रिय शोक
ऐजेन्सी । विश्व फुटबलकै सर्वाधिक महानमध्यका अर्जेन्टिनी मिडफिल्डर डिएगो म्याराडोनाको निधनसँगै अर्जेन्टिनी सरकारले तीन दिन राष्ट्रिय शोकको घोषणा गरेको छ ।
राष्ट्रपति अल्बर्टो फर्नान्डेजले बुधबार हृदयघातका कारण ज्यान गुमाएका म्याराडोनाप्रति दुख र शोक व्यक्त गर्दै...
फालेलुङमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट स्थापना
पाँचथर । फालेलुङ गाउँपालिका—४ फालोटमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट बिओपी स्थापना गरिएको छ । सो बिओपीमा सशस्त्र प्रहरी नायब निरीक्षकका नेतृत्वमा १९ सुरक्षाकर्मी रहेको सशस्त्र प्रहरी बल २ नं गुल्म फिदिमका प्रमुख...
मलेसियामा आजसम्मकै सबैभन्दा बढि २३ सय ४८ जना निकाे भए, नया ९ सय ७०...
ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ४ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ३४५ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ९७० जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न...











