गएको २४ घण्टामा १ हजार ९ सय ४८ मा संक्रमण, २८ जनाको निधन
काठमाडौं । नेपालमा थप एक हजार ९ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ९ सय ४८ जनामा संक्रमण पुष्टि...
अख्तियार आयुक्त पाठकलाई ७० लाख घुस दिने लम्बोदर न्यौपाने पक्राउ
काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायणका पूर्वकार्यकारी अध्यक्ष लम्बोदरकुमार न्यौपानेलाई प्रहरीले पक्राउ परेका छन्। तत्कालीन अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई ७० लाख रुपैयाँ घुस दिएको प्रकरणमा मुछिएका न्यौपानेलाई प्रहरीले ठगी मुद्दामा पक्राउ...
क्यान्सर पीडित थापालाई मलेसियाबाट आर्थिक सहयोग
कञ्चनपुर जिल्ला बेदकोट नगरपालिका–४ निवासी दौलतबहादुर थापा जिब्रोको क्यान्सर रोगीलाई मलेसियामा रहेका केहि नेपालीहरुद्वारा आर्थिक सहयोग गरिएको छ ।
मलेसिया क्वालालुम्पुर क्षेत्रमा ब्यवसाय गर्दै आएका केहि ब्यवसायीहरु मिलेर रोगीलाई आर्थिक सहयोग रकम रु. २५६१८...
नेपालमा गएको २४ घण्टामा १ हजार ७ सय ९० संक्रमित थपिए, सक्रिय संक्रमित घटे
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार ७९० जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १ हजार ७९० जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या २ लाख २४...
जीप दुर्घटना हुँदा ५ जनाकाे निधन
काठमाडौं । बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाकाे मृत्यु भएकाे छ भने अन्य ५ जना घाइते भएका छन्।मंगलबार दिउँसाे भारतकाे पिथाैरागढमा पेन्सन बुझेर फर्केकाहरू चढेको ना १ ज २१९६ नम्बरको बाेलेराे जीप दुर्घटना भएकाे...
कोभिड परिक्षण गर्न टोलटोलमा मोबाइल भ्यान
काठमाडौं । कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारलाई अझ बढी प्रभावकारी बनाउन काठमाडौँ महानगरपालिकाले टोलटोलमा मोबाइल भ्यान सञ्चालन गरी स्वाब सङ्कलन शुरु गरेको छ । जाडो बढेसँगै काठमाडौँमा कोरोनाको जोखिम थप बढेकाले कामपाले प्रत्येक...
भारतसँग जोडिएको सिमानानाकाहरु तत्काल खुला गर्न जसपाको माग
काठमाडौँ । जनता समाजवादी पार्टी जसपा नेपालले बन्द भारतसँग जोडिएको सिमानानाकाहरु तत्काल खुला गर्न सरकारसँग माग गरेको छ।
जसपाका अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादबले संयुक्तरुपमा विज्ञप्ति जारि गर्दै लामो समयसम्म सिमा नाका बन्द गरिनाले...
नवनिर्वाचित सांसद पाण्डेद्धारा सपथग्रहण
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाका नवनिर्वाचित सांसद मोहनबहादुर पाण्डेलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आज आयोजित समारोहमा सभामुख सापकोटासमक्ष उनले शपथ लिएका हुन् ।
सो अवसरमा सभामुख सापकोटाले...
बिहिवार भारतीय विदेश सचिव श्रींगलाको नेपाल भ्रमण हुने
काठमाडौँ । भारतीय विदेश सचिव हर्षवद्र्धन श्रींगला दुई दिने औपचारिक भ्रमणका लागि यही बिहीबार नेपाल आउने तय भएको छ । विदेश सचिव भएपछि छिमेकी देशका भ्रमण गर्ने परम्पराअनुसार श्रींगला यहि ११ गते नेपाल आउन...
मलेसियामा आजसम्मकै सबैभन्दा बढि नया बिरामि थपिए, ८ सय ८३ जना निकाे भए
ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण २ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ३३७ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १८८४ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न...











