रुकुमकी मृगौला पीडित बिकलाई मलेसियामा रहेका नेपालीहरुको सहयोग
बालाराम देवकोटा
रुकुम पश्चिम् । मुसिकोट नगरपालिका १२ का मृगौला पिडित महिला डिला बिकलाई रोजगारिको सिलसिलामा बिदेस गएका युवाहरुले आर्थिक रकम सहयोग गरेका छन ।
बिगत लामो समय देखि मृगौला रोग बाट ग्रसित पीडितलाई राहत स्वरुप...
नेपालको कान्छो जिल्लाको काखमा रहेको सौर्न्दर्य “कमल ताल” (भिडियो )
विपेन उलङगे
त्रिवेणी । कमल ताल रुकुम (पूर्व ) को सिस्ने गाउँपालिका स्थित रुकुमकोटमा रहेको पर्यटनको सौर्न्दर्य हो । यस तालमा कमल उम्रिने र त्यसको फुलफुल्नुको साथै उक्त कमलको विभिन्न भागलाई स्वास्थ्य उपचार जडिबुटीको रुपमा...
करेन्ट लागेर एक हात्तीको निधन
काठमाडौं । सप्तरीको कञ्चनरूप नगरपालिका–५ परेमारामा आज एउटा जंगली हात्ती मृत फेला परेको छ। बिजुली बत्तीको करेन्ट लागेर परेमारा गाउँदेखि पूर्व धानखेतमा हात्ती मृ त भेटिएको स्थानीय बच्चुलाल चौधरीले बताए।
पूर्व पिप्रा धरमपुर घोघनपुर उपभोक्ता...
आज सुनको मुल्यमा वृद्धि
काठमाडौँ । स्थानीय बजारमासुनको मूल्यमा आज सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला रु ३०० ले वृद्धि भएको छ ।
शुक्रबार पहेँलो धातु प्रतितोला रु ९४ हजारमा कारोवार भएकामा...
अब औद्योगिक क्षेत्र फस्टाउछन्
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोनाका कारण प्रभावित औद्योगिक क्षेत्रको विकास विस्तारै फस्टाउँदै जाने बताएका छन् ।
कैलालीको टीकापुरमा रहेको खाद्य गोदामको आज अवलोकन गर्दै उहाँले औद्योगिक क्षेत्रको विकासमा सरकारले उच्च प्राथमिता...
नेकपामा फुट हुँदैन : उपाध्यक्ष गौतम
दाङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टीमा विभाजन नआउने बताउनुभएको छ । तुलसीपुर उपमहानगरपालिकाद्वारा आज आयोजित भेटघाट कार्यक्रममा उनले पार्टीभित्रका केही आन्तरिक समस्या समाधान गर्न आफूले निरन्तर पहल गरिरहेको जानकारी दिए...
राष्ट्रसंघका महासचिवद्धारा जि२० का नेताहरुलाई एकताबद्ध हुन आग्रह
ऐजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले विश्वका द्धारा जी २० का नेताहरुलाई एकताबद्ध भएर काम गर्न आग्रह गरेका छन् । उहाँले विश्वमा हाल देखा परिरहेका विभिन्न खालका समस्याहरुको समाधानका लागि एकताबद्ध हुन र...
आज मलेसियामा १४ सय ५ जना बिरामि निकाे हुदा १ हजार ४१ जना नया...
ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ३ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ३३२ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १०४१ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न...
नेपालमा गएको २४ घण्टामा १ हजार ६ सय ७४ संक्रमित थपिए, निधन हुने ७...
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार ६७४ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १ हजार ६७४ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या २ लाख १८...
दिल्लीमा मात्रै एकैदिनमा १ सय १८ जनाको निधन
ऐजृन्सी । भारतको केन्द्रिय राजधानी रहेको दिल्लीमा मात्रै कोरोनाभाइरसबाट एकैदिनमा कम्तीमा ११८ जनाको मृत्यु भएको छ । दिल्ली प्रदेश सरकारले प्रकाशित गरेको स्वास्थ्य बुलेटिनमा दिल्लीमा मात्रै कुल आठ हजार १५९ जनाको मृत्यु भएको उल्लेख...











