कोभिड संक्रमणबाट एक वडाअध्यक्षको निधन
धनुषा । धनुषामा कोरोना संक्रमणबाट एक जनप्रतिनिधिको मृत्यु भएको छ । धनुषाधाम नगरपालिका वडा नं.६ का वडाध्यक्षको कोरोना संक्रमणबाट मृत्यु भएको हो । योसँगै धनुषामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।
७०...
भारतमा करिब ९० लाख संक्रमित
ऐजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ४५ हजार ५७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५८५ जनाको मृत्यु भएसँगै मृतकको संख्या १ लाख...
मलेसियामा एक नेपालीको मोबाइल हेर्दाहेर्दै निधन
जेडी गाउँले
क्वालालम्पुर । सुरक्षागार्डको रुपमा बिगत १८ महिनादेखि मलेसियाको सेलाङ्गर राज्यस्थित साहआलम सेक्सन २६ मा सेक्रेट स्वएन्ज कम्पनीमा काम गर्दै आएका जीवन तामाङको १७ नोभेम्बर राती निधन भएको छ ।
उक्त दिन काम सकाएर साँझ...
नेपालमा गएको २४ घण्टामा १ हजार ४ सय ४२ संक्रमित थपिए , निधन हुने...
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार ४४२ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १ हजार ४४२ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या २ लाख १२...
मलेसियामा बिरामिकाे संख्या ५० हजार नाघ्याे, निधन हुने ३ सय २२
ऐजेन्सी । मलेसियामा प्रकोपका बिरामी बढ्ने क्रममा रहेका छन् । आज मलेसियामा काेराेनाकाे कारण ४ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ३२२ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ६६०...
नेकपा सचिवालय बैठक आगामी १३ गते बस्ने, अध्यक्षद्धयको छुट्टाछुट्टै प्रस्ताव पेस हुने
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले छुट्टै राजनीतिक प्रस्ताव पेश गर्ने भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले छुट्टै प्रस्ताव ल्याउने...
नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु
काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ । गत २८ कात्र्तिकमा बसेको सचिवालय बैठकले गरेको निर्णय अनुसार बोलाइएको बैठक केहीबेरअघिमात्र सुरु भएको हो ।
बैठकमा नेकपाका अध्यक्षद्वय केपी...
जडिबुटी संकलनको लागि बनाएको भवन भाडामा
म्याग्दी । ङ्कलन गरेर ल्याएको जडिबुटी भण्डारण गर्ने सुविधा सम्बन्धित ठाउँका कृषकलाई छैन् । उनीहरुले आफ्नै घर–घरमा जडीबुटी भण्डारण गर्छन् । जडिबुटी सङ्कलन हुने ठाउँमा बनाउनुपर्ने पूर्वाधार बजारमा बनाउँदा कृषकले सुविधा नपाएका हुन् ।
म्याग्दी...
खुलामञ्चमा खुवाउने गरिएको नि:शुल्क खाना अबदेखि थापाथलीमा
काठमाडौं । खुलामञ्चमा खुवाउँदै आइएको नि:शुल्क खाना अबदेखि थापाथलीमा खुवाइने भएको छ । रत्नपार्क छेउमै रहेको खुलामञ्चमा लकडाउन यता विभिन्न संघसंस्था र अभियान्ताहरुले नि:शुल्क खाना खुवाउदै आएकामा महानगरको अबरोधपछि थापाथलीमा खाना खुवाउन थालिएको हो...
आरोप–प्रत्यारोपको पत्रलाई प्रेमपत्र सम्झेर बैठक स्थगित गरौँ : मन्त्री गुरुङ
काठमाडौँ । सूचना तथा संचार प्रविधिमन्त्री पार्वत गुरुङले आज बस्ने भनिएको पार्टीको सचिवालय बैठक स्थगित गर्न अनुरोध गरेका छन । मन्त्री गुरुङले अध्यक्षद्वयलाई अहिलेको आरोप-प्रत्यारोपको पत्रलाई प्रेमपत्र सम्झेर आजको सचिवालय बैठक स्थगित गरी एकतालाई...











