बागमतीका मुख्यमन्त्रीले दिए राजिनामा, भने, ‘सभापतिको निर्देशन माने’
हेटौंडा, १८ साउन । अन्ततः बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएका छन् ।
पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा राजीनामा दिएको उनले जानकारी दिए ।
आइतबार पत्रकार सम्मेलन गरी लामाले राजीनामा घोषणा गरेका हुन् । ‘संवैधानिक हिसाबले...
तुर्केमिस्तान प्रस्थान गर्नु अघि मन्त्रीपरिषद बैठक सुरू
काठमाडौं, १८ साउन । मन्त्री परिषदकाे बैठक सुरू भएकाे छ ।
प्रधानमन्त्री केपी शर्मा ओली आज तुर्कमिस्तान प्रस्थान गर्नु अघि मन्त्री परिषद बैठक सुरू भएकाे हाे । उनी राती ११ः०० बजे तुर्केमिस्तान प्रस्थान गर्दैछन् ।
तुर्केमिस्तानको...
प्रधानमन्त्री ओली आज तुर्केमिस्तान जाँदै
काठमाडौं, १८ साउन । प्रधानमन्त्री केपी शर्मा ओली आज तुर्कमिस्तान प्रस्थान गर्दैछन् ।
तुर्केमिस्तानको अवाजा सहरमा आयोजना हुने भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी आज त्यसतर्फ प्रस्थान...
सबै नेपालीले खुसीका साथ खिर खाने वातावरण बनाउन लागौं: प्रधानमन्त्री
काठमाडौँ, १५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाललीले खुसीका साथ हरेक साउन १५ मा खीर खाने वातावरण निर्माण गर्नुपर्ने बताएका छन् ।
नेकपा (एमाले) को साहित्य, कला तथा संस्कृति विभागद्वारा आज आयोजित स्रष्टा...
बागमतीमा अविश्वासको प्रस्ताव पारित, लामाको पक्षमा १५ र बानियाँको पक्षमा २२ सांसद
बागमती प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाविरुद्धको अविश्वासको प्रस्ताव पारित भएको छ। आज भएको मत विभाजनमा मुख्यमन्त्रीसमेत रहेका दलका नेता लामाको पक्षमा १५ र विपक्षमा २२ सांसदले मत दायर गरे। प्रदेशसभामा कांग्रेसका ३७ सदस्य...
प्रवासी नेपाली मञ्च मलेसियाको १० औं बैठक सम्पन्न, दुई उपाध्यक्ष सहित १२ जना मनोनित
क्वालालम्पुर : नेकपा एमाले प्रवास कमिटि प्रवासी नेपाली मञ्च राष्ट्रीय कमिटि मलेसियाको १० औं बैठक क्वालालम्पुर स्थित मझेरी रेस्टुरेन्टमा २७ जुलाई आईतवार सम्पन्न भएको छ ।
बैठक बाट मञ्चले २ उपाध्यक्ष सहित १२ जना...
प्रधानमन्त्रीले हेरे हेलिकोप्टरवाट मधेसको सुख्खाग्रस्त क्षेत्र
प्रधानमन्त्री केपी शर्मा ओलीबाट मधेसको सुख्खाग्रस्त क्षेत्रको अवस्था अवलोकन
तस्बिर : दिनेश भण्डारी, प्रधानमन्त्रीको सचिवाल
मलेसियामा अलपत्र दुई नेपालीको उद्धार : दूतावासको सक्रिय पहलमा सुरक्षित स्वदेश फिर्ती
क्वालालम्पुर, जुलाई २५ –नेपाली दूतावास, क्वालालम्पुरले आज दुई जना नेपाली नागरिकलाई सुरक्षित रूपमा नेपाल फर्काउन सफल भएको छ। नेपाल एयरलाइन्सको नियमित उडानमार्फत श्री अभिषेक प्रसाद यादव र श्री शंकर बुढाथोकी आज विहान स्वदेश फर्किएका...
कोशि प्रदेश प्रमुख खापुङ मलेसिया आउने मन्त्री परिषदबाट मलेसिया भ्रमण स्विकृत
क्वालालम्पुर । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू सार्वजनिक गरिएका छन् ।
बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबारको मन्त्रिपरिषद् बैठकले गरेका १३ निर्णयहरु सार्वजनिक गरेका हुन् ।
साउन १८ गते मेलेसियामा आयोजना हुने...
नेपाली राजदुतावास मलेसियाको सहयोगमा यादवको नेपाल फर्किए।
क्वालालम्पुर , नेपाली राजदुतावास क्वालालम्पुर मलेसियाले महोत्तरी जिल्ला सोनमा गाउँ पालिका ४ निवासी ब्रीजेश कुमार यादवको उद्वार गरि नेपाल फर्काएको छ।
यादवलाई २४ जुलाई २०२५ को दिन राजदुतावासले मलेसियाको अध्यागमन बिभाग बाट चेक आउट मेमो...