कोभिड अस्पतालमा स्वास्थ्यकर्मी अभाव
पर्वत । पर्वतका स्थानीय तहले कोरोना सङ्क्रमितको उपचारका लागि स्थापना गरेका कोभिड अस्पतालमा स्वास्थ्यकर्मी पाउन हम्मेहम्मे परेको छ ।
पैयुँ र महासिला गाउँपालिकाले चिकित्सकीय सेवासहित अस्पताल सञ्चालन गरेको छ भने अन्य स्थानीय तहमा अस्पताल बने...
आज मलेसियामा १२ सय १० जना नया बिरामि थपिदा थप ५ जनाको निधन
ऐजेन्सी । मलेसियामा प्रकोपका बिरामी बढ्ने क्रममा रहेका छन् । आज मलेसियामा काेराेनाकाे कारण ५ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ३१८ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १२१०...
गएको २४ घण्टामा देशभर थप १७ को निधन, निको भए २ हजार ८ सय...
काठमाडौं । मंगलबार कोरोनाबाट थप ५०२ संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ।
त्यस्तै...
बर्डफ्ल्युको महामारी नियन्त्रण गर्न भन्दै डेनमार्कमा हजारौ कुखुरा मारियो
एजेन्सी । बर्डफ्ल्युको महामारी नियन्त्रण गर्न भन्दै डेनमार्कको जुटल्याण्डमा हजारौं कुखुरा मारिएको छ । स्टाटेन्स सेरुम इन्स्टिच्युटबाट ल्याइएको परीक्षण रिपोर्टका आधारमा त्यस क्षेत्रका कुखुराबाट बर्डफ्ल्यु फैलिन सक्ने देखिएरसँगै झण्डै २५ हजार खुकुरा मारिएको सरकारी...
देशभर कोभिडका १ हजार ४ सय ७७ संक्रमित थपिए
काठमाडौं । आइतबार थप १ हजार ४ सय ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ७७ मा कोरोना संक्रमण पुष्टि...
नेपालमा गएको २४ घण्टामा १ हजार ९ सय ४६ संक्रमित थपिए , निधन हुने...
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार ९४६ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १ हजार ९४६ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या २ लाख ८...
प्रचण्डको लिखित प्रस्ताव पाँच सचिवालय सदस्यको साझा
काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले पार्टी सचिवालयको बैठकमा पेश गरेको १९ पुष्ठ लामो राजनीतिक प्रतिवेदनले नेकपाभित्र हलचल मच्चाएको छ ।
खासगरी प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली र त्यसले पार्टीको आन्तरिक जीवनमा देखा...
धान झार्ने थ्रेसरमा च्यापिएर महिलाको निधन
झापा । धान झार्र्ने क्रममा थ्रेसरमा च्यापिँदा आज बिहान झापामा एक महिलाको निधन भएको छ । निधन हुनेमा बाह्रदशी गाउँपालिका–६ बालुवानीका ४७ वर्षीया लीलादेवी चापागाईँ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सोही वडाका...
सांगीतिक यात्रा र जीवन : नेपाल लोक स्टार सेकेन्ड रनरअप विनोद दनुवार
काठमाडौं । २०५० सालमा बुवा गंगाबहादुर दनुवार र आमा झुकुमाया दनुवारको कोखबाट कान्छो सन्तानको रुपमा उदयपुरको कटारी नगरपालिका ७ रिस्कुमा जन्मेका हुन् । दनुवार परिवारमा जनणमेका उनमा सानैदेखि संगीतको मोह थियो । सानैदेखि गुनगुनाउने...
टेलिकम सेवा प्रदायक “हेलो नेपाल”को टावरमा आगजनी
डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका–५ धिर्कामाण्डौस्थित हेलो नेपालको टावरमा आगजनी भएको छ । निर्माणाधीन टवारमा आगजनी भएको हो । आगजनीमा लाखौंको नोक्सान भएको छ ।
धुरालेक सामुदायिक वन भित्र रहेको निर्माणाधीन सो टावरमा गएराति...











