नेपालमा संक्रमितको सङ्ख्या २ लाख नाघ्यो, गएको २४ घण्टामा २६ जनाको निधन

  काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण २ हजार ५६९ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप २ हजार ५६९ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या २ लाख २...

आज मलेसियामा ८ सय २२ जना नया बिरामि भेटिदा ७ सय ६९ जना निकाे...

  ऐजेन्सी । मलेसियामा प्रकोपका बिरामी बढ्ने क्रममा रहेका छन् । आज मलेसियामा काेराेनाकाे कारण २ जनाकाे पनि निधन भएकाे छ भने जम्मा निधन हुने ३०२ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा...

कारागारको आइसोलेसनबाट विप्लव समूहका कार्यकर्ता भागे

बझाङ । बझाङ कारागारबाट विप्लव समूहका एक कार्यकर्ता फरार भएका छन्। बुधबार बिहान करिब सवा ६ बजे सदरमुकाम चैनपुरको कारागारबाट छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ५ का ३५ वर्षीय प्रविन धामी फरार भएका हुन्। जेलर झलक...

पत्थरीको सम्पूर्ण उपचार सुर्खेतबाटै हुने

काठमाडौं । कर्णालीमा भरपर्दो उपचार पद्धति नहुँदा समस्यामा परेका मिर्गौलाको पत्थरीका बिरामीलाई खुसीको खबर छ । अब पत्थरीको सम्पूर्ण उपचार कर्णाली प्रादेशिक अस्पताल सुर्खेतबाटै हुने भएको हो । प्रदेश अस्पतालमा लेजर प्रविधिबाट पत्थरी निकाल्न प्रयोग...

मध्यप्रदेशमा भाजपाको १९ सिट जितसंगै सरकार बच्यो

ऐजेन्सी । गत मंगलबार भारतको बिहारको विधानसभा निर्वाचनका साथै अन्य केही राज्यमा पनि उपनिर्वाचन भएको थियो । जसमध्येको सबैभन्दा महत्वपूर्ण उपनिर्वाचन मध्यप्रदेशको मानिएको थियो । यो राज्यमा २८ सिटमा उपनिर्वाचन भएको थियो । उक्त निर्वाचनमा...

वामदेव गौतमको मुद्धाको सुनुवाई आज

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णयविरूद्ध परेको रिट आजको संवैधानिक इजलासमा तोकिएको छ। वामदेव विरूद्धको रिट प्रधानन्यायाधीश चोलेन्द्र राणा, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भर...

तिहारमा तीन दिन बैंक नखुल्ने

काठमाडौं । कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै वाणिज्य बैंकहरुले तिहारको बिदामा आफ्ना शाखाहरु नखुल्ने भएका छन् । सरकारले दिएको सार्वजनिक बिदाको समयमा बैंक तथा वित्तीय संस्थाका सबै काउन्टर बन्द हुने नेपाल बैंकर्स सङ्घले जनाएको...

मलेसियामा आज ६ जनाकाे निधन भएसँगै निधन हुनेकाे संख्या ३ सय पुग्याे

  ऐजेन्सी । मलेसियामा प्रकोपका बिरामी बढ्ने क्रममा रहेका छन् । आज मलेसियामा काेराेनाकाे कारण ६ जनाकाे पनि निधन भएकाे छ भने जम्मा निधन हुने ३०० रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा...

नेपालमा गएको २४ घण्टामा २ हजार ७ सय ३६ संक्रमित थपिए, २२ जनाको निधन

  काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण २ हजार ७३६ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप २ हजार ७३७जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या १ लाख ९९ हजार...

झापाको दमकमा अक्सिजनसहित ३० शैय्याको कोभिड अस्पताल

झापा । झापाको दमकमा अक्सिजनसहितको कोभिड अस्पताल सञ्चालनमा आएको छ । दमक नगरपालिकाले दमक अस्पताल मातहत रहने गरी ३० शैय्याको कोभिड अस्पताल आइतबारदेखि सञ्चालनमा ल्याएको हो । अस्पतालमा लक्षणसहित स्वास्थ्यमा समस्या देखिएका कोरोना संक्रमितको उपचार...